समाज


कास्कीमा नमुना मतदान ३ मंसिर २०७४, आईतवार ०३:१२

पोखरा, मंसिर ३ । आँउदो चुनावलाई सघाउन पोखरामा शनिवार नमुना मतदान कार्यक्रम गरिएको छ । प्रतिनिधीसभा र प्रदेशसभाको चुनावलाई लक्षित गरी पोखरा ६ बैदाम स्थित सामुदायिक सेवा केन्द्रको भवनमा भएको मतदाता शिक्षा अन्तर्गत नमुना मतदान गरिएको हो ।..

पुरा पढ्नुहोस् »

पोखरामा बस र स्कुटर ठोकिँदा एकजनाको मृत्यु २३ कार्तिक २०७४, बिहीबार १४:२८

पोखरा, कार्तिक २३ । पोखरा बगरबाट लामाचौरतर्फ जाँदै गरको इलेक्ट्रिकल स्कुटरलाई बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । पोखरा लेखनाथ महानगर पालिका १९ का राम भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ग१ख ६४५४ नम्बरको बसले लामाचौर तर्फ नै..

पुरा पढ्नुहोस् »

फ्याफुल्ला सहकारीद्धारा विद्यार्थीलाई आर्थिक सहयोग २३ कार्तिक २०७४, बिहीबार ०२:४७

पोखरा, कार्तिक २३ । फ्याफुल्ला महिला बचत तथा ऋण सहकारी संस्था पोखराले आफ्नो छैटौ बार्षिकोत्सवको अवसरमा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । भद्रकाली उच्च मा.विमा अध्ययन गर्ने दुई छात्रालाई संस्थाले सहयोग गरेको हो । कक्षा ७ मा अध्ययन..

पुरा पढ्नुहोस् »

भलामको हरिहर गुफामा बालाचतुर्दशी मेला हुने २३ कार्तिक २०७४, बिहीबार ०२:४३

पोखरा, कार्तिक २३ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० भलाममा रहेको हरिहर गुफा सन्यास आश्रममा बालचतुर्दशी बिशेष मेला हुने भएको छ । आश्रमले बुधवार आश्रम स्थलमा पत्रकार सम्मेलन गरी हिन्दुहरुको विशेष पर्व वाला चतुर्दशीमा मंसिर १ गते..

पुरा पढ्नुहोस् »

सहारा एकेडेमीलाई आर्थिक सहयोग २० कार्तिक २०७४, सोमबार १४:५२

पोखरा, कार्तिक २० । सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई समाजसेवी मनकारीले आर्थिक सहयोग गरेका छन् । जर्मनीमा बस्दै आएकी पत्रकार सुजिता शाही र मोरक्कोका नागरिक एनस बेकालीले संयुक्त रुपमा १ लाख रुपैयाँ सहयोग गरेका हुन् । उनीहरुले आइतबार..

पुरा पढ्नुहोस् »

प्रहरीलाई जनताको सुझाव–ट्राफिक व्यवस्थापन चुस्त होस् १८ कार्तिक २०७४, शनिबार ०३:५४

पोखरा, कार्तिक १८ । कास्कीका जनताले ट्राफिक ब्यवस्थापन चुस्त हुन नसकेको भन्दै प्रभावकारी ब्यवस्थापनका लागि सुझाव दिएका छन् । कास्की प्रहरीले पोखरामा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा उनीहरुले पहिले भन्दा केही सुधारको संकेत देखिएपनि..

पुरा पढ्नुहोस् »

गोरखाका आधाभन्दा बढी मतदानस्थल अति सम्ंबेदनशिल ८ कार्तिक २०७४, बुधबार ०३:२०

गोरखा, कार्तिक ८ । मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखाको ६८ वटा मतदान स्थल सुरक्षाका हिसाबले अतिसंवेदनशील पहिचान भएको छ । १३३ मतदान स्थल संवेदनशील र १२ मतदान स्थल सामान्य प्रकृतिको रहेको प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस् »

चुनावले नछोएको भूकम्पपीडितका टहरा ७ कार्तिक २०७४, मंगलवार ०६:५३

गोरखा, कार्तिक ७ । भूकम्प गएको ३ बर्ष पुग्नै लाग्यो । सग्ला घरहरु गल्र्यामगुर्लुम ढलेपछि यतिबेला गोरखाका भूकम्पपीडित घर बनाउने चटारोमा छन् । सँगै अर्को चटारो थपिएको छ, चुनावको । प्रदेशसभा र प्रतिनिधीसभाको चुनाव नजिकै आएपनि गोरखाका..

पुरा पढ्नुहोस् »

रुपामा तिहार र नेपाल सम्बतको शुभकामना १ कार्तिक २०७४, बुधबार १५:२३

पोखरा, कार्तिक १ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ५ मा नेपाल सम्बत र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । फेवा नेवा साँस्कृतिक गुठि फेदि कास्कीले आयोजना गरेको कार्यक्रममा नेवाः खल कास्की का अध्यक्ष अशोक पालिखेले नेपाल सम्बत..

पुरा पढ्नुहोस् »

बाढी पीडितलाई अमेरिकामा बस्ने मुस्ताङीको सहयोग १ कार्तिक २०७४, बुधबार १५:०३

सुन्दरकुमार थकाली मुस्ताङ, कार्तिक १ । अमेरिकामा बसोबास गरिरहेका मुस्ताङीहरुको सामाजिक संस्था मुस्ताङ किदुक यूएसएले मुस्ताङको लुप्रा गाउँ र तराईका बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले लुप्रा गाउँलेलाई ४ लाख १२ हजार र तराईका बाढी..

पुरा पढ्नुहोस् »