समाज


पोखरा अमरसिंहचोकको आइल्याण्ड पनि भत्काइयो ३० आश्विन २०७४, सोमबार १७:४१

पोखरा, असोज ३० । चोकमा राखिएका भद्धा आइल्याण्ड भत्काउने महानगरको अभियान तिब्र छ । सोमबार राती अमरसिंह चोकमा रहेको आइल्याण्ड पनि भत्काईएको छ । ट्राफिक ब्यवस्थापनमा समस्या भएपछि महानगरले सरोकार वाला निकायसँगको सहकार्यमा आइल्याण्ड हटाएर आधुनिक..

पुरा पढ्नुहोस् »

फराकीलो होला त पोखराको पालिखेचोक ? (यस्तो छ महानगरको तयारी) ३० आश्विन २०७४, सोमबार ०२:३५

पोखरा, असोज ३० । सडक फराकिलो पार्न बाटो र चौबाटोका आइल्यान्ड हटाउन अभियान थालेको पोखरा महानगपालिकाले पालिखे चोक फराकिलो पार्न पनि कोसिस थालेको छ । पालिखे चोककोसडक बीच निजी जमिनमा ५ सहित ६ घर छन् ।सडकफराकिला बनाउने र मापदण्ड कायम राख्ने महानगरका..

पुरा पढ्नुहोस् »

पत्रकार अधिकारीमाथी हातपात, महासंघद्धारा विरोध २९ आश्विन २०७४, आईतवार ११:३३

पोखरा, असोज २९ । पोखरा लेखनाथ महानगरपालिका कार्यालय परिसरमा पुगेका पोखरा १५ मजुवामा बस्दै आएका बाढीपहिरो पीडितले आईतबार दिउँसो नाराबाजी सहित धर्ना दिए । ४० वर्ष अघिदेखि पोखराको सार्वजनिक जग्गामा बस्दै आएका उनीहरुलाई प्रशासनले डोजर लगाएर..

पुरा पढ्नुहोस् »

पोखरालाई तिहारमा मात्रै ६० लाखको फूल २९ आश्विन २०७४, आईतवार ०५:०२

प्रकाश ढकाल पोखरा, असोज २९ । फूलको पर्वको रुपमा लिईने तिहारमा पोखरामा यसबर्ष ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउने उनको अनुमा छ । ‘पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानहरु निकै बढेका छन् । यस क्षेत्रमा फूलको ब्यापार केन्द्र नै पोखरा हो,..

पुरा पढ्नुहोस् »

फूलसँगै फूलेको परिवार २९ आश्विन २०७४, आईतवार ०४:५४

प्रकाश ढकाल पोखरा, असोज २९ । फूल बेचेर पैसा कमाउने ? त्यो पनि नेपालमा । फूलको संस्कार सुरु भएकै कति भयो र ? नेपालीहरुले तिहार बाहेक फूल चलाउने चलन अझैपनि धेरै ठाउँमा छैन । कसैले सौखले करेसाबारी सजाउन रोपेपनि फूलको ब्यापार गर्ने चलन भर्खरै चलेको हो..

पुरा पढ्नुहोस् »

कास्की प्रहरी प्रदेशकै उत्कृष्ट २७ आश्विन २०७४, शुक्रबार १३:४९

पोखरा, असोज २७ । जिल्ला प्रहरी कार्यालय कास्की ४ नम्बर प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रहरी दिवसको अवसरमा शुक्रबार क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल र प्रदेश प्रहरी प्रमुख कमल सिं बमले संयुक्त रुपमा सम्मान गरे । अपराध..

पुरा पढ्नुहोस् »

शहीदको सूचीमा एउटा नाम थपियो, गौचन पनि शहीद २७ आश्विन २०७४, शुक्रबार १२:१७

काठमाडौं, असोज २७ । सरकारले नेपाल निर्माण व्यवसायी महासंघका दिवंगत अध्यक्ष शरद गौचनलाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो । अज्ञात समूहले २३ असोजमा गोली हानेर गौचनको हत्या गरेको थियो । तर..

पुरा पढ्नुहोस् »

लुम्लेमा बस दुर्घटना, ६ घाईते २७ आश्विन २०७४, शुक्रबार ०४:२८

पोखरा, असोज २६ । बाग्लुङबाट बिरगञ्जका लागि छुटेको बस कास्कीको लुम्ले नजिक दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ३ स्थित पाँउदुरको मोडमा बस ना ६ ख ८९३६ नम्बरको दुर्घटना भएको हो । सडकबाट अंन्दाजी १० मिटर भिरबाट..

पुरा पढ्नुहोस् »

छिमेकीको करले करोडपति २५ आश्विन २०७४, बुधबार ०२:२१

प्रकाश ढकाल पोखरा, असोज २५ । ‘बाबु बाजेले पनि भैँसी नै पालेका हुन् । तर कहिलै भैँसीलाई आम्दानीको श्रोत देखेनन् । उनीहरुले विहान बेलुका दुई थुर्मी दुध पिउन र पाहुनालाई सेतो चिया पकाउन भैंसी पाल्थे । म पूरै परिवार यसैले पाल्छु ।’ पोखरा नयाँबजारका..

पुरा पढ्नुहोस् »

ठेकेदारको ठगी–अलपत्र काम, सरकार मौन २४ आश्विन २०७४, मंगलवार ०२:५६

पोखरा, असोज २४ । पिच गर्नुपर्ने ४ सय मिटर सडक अधकल्चो छाडेर ठेकेदार हिँडेपछि पोखरा फूलबारीका वासिन्दा सडक डिभिजन कार्यालयमा धर्नामा छन् । ४ महिना अघिदेखि थालेको ४ सय मिटर सडक बनाइदेऊ भन्दै पोखरा फूलबारीका महाबीर थापा र वासु भट्टराईलगायत सडक..

पुरा पढ्नुहोस् »