समाज


मुस्ताङमा बस दुर्घटना हुँदा ३ को मृत्यु १८ आश्विन २०७४, बुधबार ०२:०३

मुस्ताङ, असोज १८ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख..

पुरा पढ्नुहोस् »

मुस्ताङको पर्यटनले बेनीका होटल भरिए १७ आश्विन २०७४, मंगलवार १२:३१

म्याग्दी, असोज १७ । बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् । दिनहुँ सयौंको संख्यामा मोटरसाईकल र गाडीबाट पर्यटकहरु मुस्ताङ पुग्छन् । यस्तै पैदल र हवाईमार्ग बाट पनि पर्यटकको मुस्ताङमा ओईरो लाग्छ..

पुरा पढ्नुहोस् »

अपरिपक्व महानगर–आँफै भत्काएको शालिक पुर्नस्थापना गर्ने निर्णय १० आश्विन २०७४, मंगलवार १६:१४

पोखरा, असोज १० । पछिल्ला दिनहरुमा पोखरामा गाडीको ओहोरदोहोर निकै बढेको छ । बिलासीताको रुपमा हेरिने निजी गाडी र बाध्यात्मक बनेको सार्वजनिक बस तथा मालबाहक गाडीहरु पोखरामा दिनहुँ थपिँदो छ । यसको चापले पोखरामा कहिलेकाहीँ निकै लामो जाम हुन थालेको छ..

पुरा पढ्नुहोस् »

दशैंमा पानी नपर्ने १० आश्विन २०७४, मंगलवार १५:५३

एजेन्सी, असोज १० । दशैंभर पानी नपर्ने जल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एक साता देखि मनसुन प्रणाली कमजोर भएसँगै पानी नपर्ने स्थिति रहेको महाशाखाका मौसमविद राजु प्रथानङगले बताए । सामान्यतय असोज ७ देखि मनसुन नेपालबाट..

पुरा पढ्नुहोस् »

एमालेले तोक्यो उम्मेदवारको मापदण्ड १० आश्विन २०७४, मंगलवार १५:३८

काठमाडौं, असोज १० । नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार बन्न मापदण्ड तयार गरेको छ । पार्टी कार्यालय बसुन्धरामा मंगलबार बसेको स्थायी समिति बैठकले उम्मेदवारको मापदण्ड तय गरेको हो । स्थायी समितिको निर्णयअनुसार..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीको निशानामा जुवाडे १० आश्विन २०७४, मंगलवार १५:२४

पोखरा, असोज १० । कास्की प्रहरीले जुवातासको विकृति हटाउन विशेष अभियान नै थालेको छ । विशेषतः नयाँ प्रहरी प्रमुखको रुपमा एसपी अशोक सिंह पोखरा आएपछि धमाधम जुवाडेहरु पक्राउ परेका छन् । मंगलबार पनि कास्की प्रहरीले पोखराका दुई ठाउँबाट एक लाख ९२ हजार..

पुरा पढ्नुहोस् »

ठडिदैंछन् लाप्राकीका नयाँ घर १० आश्विन २०७४, मंगलवार १४:४९

गोरखा, असोज १० । महाबिनासकारी भूकम्पबाट लाप्राकीको उठीबास लागेको झण्डै ३० महिना पुग्न लाग्यो । घरगोठै गुमाएपछि अस्थायी टहरामा बस्दै आएका लाप्राकीको नयाँ घर बनिरहेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहलमा नमूना बस्ती निर्माण धमाधम भइरहेको..

पुरा पढ्नुहोस् »

प्रदेशका प्रमुखलाई आकर्षक सुविधा १० आश्विन २०७४, मंगलवार ०२:३१

काठमाडौं, असोज १० । सरकारले प्रदेश प्रमुखका लागि सरकारी आवास, सवारी साधन र जम्बो सचिवालयसहितको आकर्षक सुविधाहरू प्रस्ताव गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले सोमबार संसद् सचिवालयमा दर्ता..

पुरा पढ्नुहोस् »

मनास्लु आरोहण गर्दा बेलायती नागरिकको निधन १० आश्विन २०७४, मंगलवार ०१:४९

गोरखा असोज १० । मनास्लु हिमाल आरोहणमा गएका एक बेलायती नागरिकको ज्यान गएको छ । ज्यान जानेमा ४७ वर्षीय फिलिप हार्बर छन् । आरोहणका क्रममा लेक लागेपछि उनलाई ४ नम्बर बेस क्याम्पबाट तल झारिएको थियो । ४ नम्बर बेस क्याम्पबाट झार्ने क्रममै उनको ज्यान..

पुरा पढ्नुहोस् »

कास्कीलाई प्रहरीको सुरक्षा योजना ९ आश्विन २०७४, सोमबार ०८:५०

पोखरा, असोज ९ । नेपालीहरुको महान् चाड बडादशैं नजिकिएसँगै कास्की प्रहरीले नाका चेकजाँचमा कडाई गरेको छ । जिल्ला भित्रिने र बाहिरिने गाडीहरुमा प्रहरीको निगरानी बढेको छ । सोमबार पत्रकारसँग शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी कास्की..

पुरा पढ्नुहोस् »