समाज


प्रथम विश्व कास्की सम्मेलन हुने २१ आश्विन २०७४, शनिबार ०२:१७

पोखरा, असोज २१ । “खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ । कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा विश्वका विभिन्न ७७ मुलुकमा..

पुरा पढ्नुहोस् »

पोखराका भद्दा आइल्यान्ड भत्काईँदै २१ आश्विन २०७४, शनिबार ०२:०८

पोखरा, असोज २१ । नगर क्षेत्रका व्यस्त सडकबीचमा रहेका भद्दा आइल्यान्ड भत्काउने क्रम चलेको छ । पोखराको जिरो किलोमिटरस्थित योगेन्द्रमान शेरचन र पृथ्वीचोकस्थित लखन थापाको सालिक रहेको भद्दा आइल्यान्ड भत्काइसकिएको छ । अमर सिंह, मुस्ताङ चोक, बिरौटा,..

पुरा पढ्नुहोस् »

सिलवालमाथि प्रहरी आचरणविरुद्धको कारबाही २१ आश्विन २०७४, शनिबार ०१:३७

काठमाडौं, असोज २१ । प्रहरी प्रधान कार्यालयले डिआइजी नवराज सिलवालविरुद्ध आचारण विरुद्धको कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । प्रहरी नियमावलीमा रहेको कानुनी प्रावधान अनुसार बहालवाला प्रहरी अधिकारीलाई राजनीतिक क्रियाकलापमा पूर्ण बन्देज..

पुरा पढ्नुहोस् »

कास्की कारागारका १९ कैदीलाई कैद मिनाहा १९ आश्विन २०७४, बिहीबार ०३:४९

पोखरा, असोज १९ । दशैको अवसरमा कास्की कारागारका १९ जना कैदीको कैद मिनाह भएको छ । असोज २ गते नेपाल सरकारले गरेको निर्णय अनुसार कास्की कारागारका १९ कैदीलाई असोज ९ गते रिहा गरिएको कारागार प्रमुख हरिप्रसाद गौतमले बताए । ‘तोकिएको कैदमा कम्तीमा ४०..

पुरा पढ्नुहोस् »

घान्द्रुक सँधै उज्यालो १९ आश्विन २०७४, बिहीबार ०१:३०

प्रकाश ढकाल पोखरा, असोज १९ । पर्यटकीय गाउँ घान्द्रुक साना जलविद्युत आयोजनाले भरिएको छ । यो ठाउँमा हालसम्म केन्द्रिय प्रशारण लाईन पुगेको छैन । तर स्थानीय स्तरमै उत्पादन भएको विद्युतले चौविसै घण्टा उज्यालो हुन्छ । अन्नपूर्ण गाउँपालिका १० र ११..

पुरा पढ्नुहोस् »

बिदेशीलाई बिहे गर्ने थलो बन्दै पोखरा १८ आश्विन २०७४, बुधबार १३:३४

पोखरा, असोज १८ । पछिल्लो समय बिदेशीहरु नेपाली संस्कार अनुसार नेपालमै आएर विहे गर्ने चलन बढेको छ । केही बर्षयता विश्वका विभिन्न देशबाट विहे गर्नकै लागि पोखरा आउने जोडी भेटिन थालेका छन् । अघिल्लो बर्ष चीनको एक जोडीले पोखराबाट नेपाली संस्कार..

पुरा पढ्नुहोस् »

मुस्ताङको थापाखोला जलविद्युत आयोजनाको काम सकियो १८ आश्विन २०७४, बुधबार ०८:५७

मुस्ताङ, असोज १८ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा १३ दशमलव ६ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ । माउण्ट कैलाश इनर्जी..

पुरा पढ्नुहोस् »

संघ र प्रदेशसभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त १८ आश्विन २०७४, बुधबार ०८:३३

काठमाण्डौं, असोज १८ । निर्वाचन आयोगले आसन्न संघ र प्रदेशसभा चुनावका लागि निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ । आयोगले हरेक निर्वाचन क्षेत्रका लागि एक÷एक जना निर्वाचन अधिकृत खटाएको हो । जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय..

पुरा पढ्नुहोस् »

गोरखामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु १८ आश्विन २०७४, बुधबार ०२:४५

गोरखा, असोज १७ । ससुरालीमा दसैँको टीका लगाउन जाँदै गरेका गोरखाका विष्णुबहादुर कुमालको दरौँदी नदीमा बगेर ज्यान गएको छ । सिरानचोक गाउँपालिका–४ अमराई गाउँका ५६ वर्षका कुमाललाई सोमबार दिउँसो नदीले बगाएको हो । नदी तर्ने क्रममा बगेर हराएका उनको शव..

पुरा पढ्नुहोस् »

डम्पिङसाइट नहुँदा तनहुँमा फोहोरको तमासा १८ आश्विन २०७४, बुधबार ०२:१३

तनहुँ, असोज १८ । तनहुँको व्यास नगर क्षेत्रमा फोहोर फाल्ने ठाउँ नहुँदा फोहोर ब्यवस्थापनमा समस्या हुन थालेको छ । बढ्दो शहरीकरण र बसाइ सराइँका कारण दमौली बजार क्षेत्रमा दिनहुँ फोहोर थुप्रिएपछि ब्यवस्थापन चुनौतिको बिषय बनेको हो । अहिले व्यास..

पुरा पढ्नुहोस् »