समाज


काठमाडौंसहित देशभर आज पनि पानी पर्ने सम्भावना १६ बैशाख २०७५, आईतवार ०३:३९

काठमाडौं, वैशाख १६ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । अस्ति बेलुकीदेखि सक्रिय भएको न्यूनचापीय क्षेत्रको प्रभावले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो..

पुरा पढ्नुहोस् »

मच्छिन्द्रनाथको रथ महिलाले मात्र तानेर इतिटोल पु¥याए १५ बैशाख २०७५, शनिबार ०४:००

काठमाडौं, वैशाख १५ । रातो मच्छिन्द्रनाथको रथ महिलाले मात्र तानेर लगनखेलको इतिटोलमा र्पुयाएका छन् । हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलीपल्ट बिहान महिलाले मात्र रथ तान्ने परम्पराअर्थात याक मिसाया भुज्या अनुसार शनिबार विहान साढे ६ बजेतिर..

पुरा पढ्नुहोस् »

३ दिने बालविकास सहजकर्ता तालिम सम्पन्न १४ बैशाख २०७५, शुक्रबार १२:२४

पोखरा, वैशाख १४ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालको आयोजनामा ३ दिने प्रारम्भिक बालविकास सहजकर्ता तालिम सम्पन्न भएको छ । नौलो घुम्ती नेपालको कार्यक्षेत्रमा रहेका १९ सामुदायिक विद्यालयका..

पुरा पढ्नुहोस् »

अवैध लागुऔषधसहित तीन जना पक्राउ १४ बैशाख २०७५, शुक्रबार ०३:५०

सप्तरी, वैशाख १४ । प्रहरीले अवैध लागुऔषधसहित उदयपुरका तीन जना युवकलाई सप्तरीमा पक्राउ गरेको छ । उदयपुर त्रियुगा नगरपालिका–५, का धीरज राई, अजय मिश्र र उत्कृष्ट राईलाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । भारतको लौकहाबाट सप्तरीको बेल्ही..

पुरा पढ्नुहोस् »

सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु १३ बैशाख २०७५, बिहीबार ०४:५६

बुटवल, बैशाख १३ । बुटवलको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक विस्तार गर्न डोजर लगाएर घरटहरा भत्काउन शुरु गरेको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे..

पुरा पढ्नुहोस् »

जबर्जस्ती करणीसम्बन्धी जिल्ला अदालतको फैसला उच्च अदालतबाट उल्टियो १३ बैशाख २०७५, बिहीबार ०४:५४

बागलुङ, वैशाख १३ । जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ । फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान..

पुरा पढ्नुहोस् »

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको अध्यक्षमा रानाभाट १२ बैशाख २०७५, बुधबार १३:१०

पोखरा, वैशाख १२ । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको हालै सम्पन्न अधिवेशनले लायन वर्ष २०१८÷१९ को अध्यक्षमा कृष्णबहादुर रानाभाटलाई चयन गरेको छ। त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा मीना रानाभाट, दितिय उपाध्यक्षमा दुर्गा प्रसाद च्वाईँ, तृतिय..

पुरा पढ्नुहोस् »

पोखरा जेसीजले तीन दिन जेसीज वीकइण्ड मनाउने १२ बैशाख २०७५, बुधबार १२:३७

  पोखरा, वैशाख १२ । पोखरा ११ मा अवस्थित पोखरा जेसीजले विभिन्न कार्यक्रको आयोजना गरि जेसीज विकइण्ड मनाउने भएको छ । पोखरा जेसीजले वैशाख १४ गते देखि १६ गते सम्म तीन दिन विभिन्न सामाजिक र जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाउने भएको बुधबार..

पुरा पढ्नुहोस् »

दुई मोटरसाइकल आपसमा ठोक्किदा तीनजना घाइते ११ बैशाख २०७५, मंगलवार ०३:४१

ललितपुर, वैशाख ११ । ललितपुरको महालक्ष्मी चोकमा मंगलबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किदा तीनजना घाइते भएका छन् । बिहान पौने ४ बजे एकान्तकुनातर्फ जाँदै गरेको बा७६प ७८६२ र महालक्ष्मीबाट लगनखेलतर्फ आउँदै गरेको बा४५प ३३५४ नम्बरको मोटरसाईकल..

पुरा पढ्नुहोस् »

गाउँलेहरुले आफ्नै लगानीमा निर्माण गरे सडक, गुडन थाल्यो गाडी ११ बैशाख २०७५, मंगलवार ०३:३६

ताप्लेजुङ, बैशाख ११ । ताप्लेजुङका ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नै लगानीमा सडक निर्माण गरी यातायातको पहुँचमा र्पुयाएका छन् । जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका स्थानीयले आफ्नै लगानीबाट कच्ची सडक निर्माण गरेर गाउँमैमै यातायात..

पुरा पढ्नुहोस् »