समाज


उनी सडकमै छट्पटाईरहे… २५ आश्विन २०७५, बिहीबार ०२:५६

उनी सडकमै छट्पटाईरहे...सिन्धुपाल्चोक, असोज २५ । सिन्धुलीपाल्चोक बाह्रबिसे नगरपालिका ७, खनियाबासका १८ बर्षे मनीष तीन महिनाअघि मात्रै बा ४ ख ३१९१ नम्बरको बसमा परिचालक भएका थिए । सोमबार साँझ बसमा भर्याङको डन्डी समाएर बसेका तामाङ अरनिको राजमार्गको..

पुरा पढ्नुहोस् »

नयाँपुलमा नयाँ पेट्रोलपम्प

पोखरा, असोज २५ । कास्कीको नयाँपुलमा नयाँ पेट्रोलपम्प सञ्चालनमा ल्याईएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष समेत रहेका जीवनाथ पौडेलले पेट्रोलपम्प सञ्चालनमा ल्याएका हुन् । पर्वतको पातिचौरदेखि हेमजासम्म कतैपनि पेट्रोलपम्प नहुँदा..

पुरा पढ्नुहोस् »

पोखरामा अख्तियारको कडा अपरेसन–२ दिनमा साढे ५ लाख घुससहित ३ जना पक्राउ, एक फरार २४ आश्विन २०७५, बुधबार ०५:१८

पोखरा, असोज २४ । अख्तियार दुरुपयोग अनुसन्धान अयोग पोखराले दुई दिनको बीचमा साढे ५ लाख घुससहित ३ जनालाई पक्राउ गरेको छ । जनताको धेरै गुनासो आउने मालपोत कार्यालयबाट मंगलबार साँझ २ कर्मचारी ५० हजार सहित पक्राउ परे । अधिकृत ख्यामनारायण पौडेल र..

पुरा पढ्नुहोस् »

Breaking-५ लाख रुपैयाँ घुस सहित पोखराबाट सहन्यायधिवक्ता पक्राउ

पोखरा, असोज २४ । पोखराको सरकारी वकिल कार्यालयका सहन्याधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सहन्याधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार विहान पौने ९ बजे कार्यालयबाट घुस रकम सहित पक्राउ परेका हुन् । ठगी मुद्धालाई सर्वोच्चमा..

पुरा पढ्नुहोस् »

पोखराकी श्रेयाको बलात्कारपछि हत्या गर्ने कुसुम जेल चलान

पोखरा, असोज २४ । असोज ८ गते पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो । असोज १० गते हत्या आरोपमा छिमेकी पक्राउ परे । घटना विवरण र अनुसन्धानबाट उनकै छिमेकी कुशुम पौडेल हत्यारा ठहरिए । कुसुमलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका..

पुरा पढ्नुहोस् »

दशैंमा पोखरालाई ५० करोडको मासु

प्रकाश ढकाल पोखरा, असोज २४ । पोखरामा यसबर्षको दशैंलाई मासुको जोहो ब्यापारिले गरिसकेका छन् । दशैंमा विशेषगरि खसिबोका र भेडाच्याङग्रा बढी काटिन्छन् । यसबर्षको दशैंलाई पोखरामा मात्रै १० हजार हाराहारीमा भेडाच्याङग्रा र ८ हजारजति खसीबोका..

पुरा पढ्नुहोस् »

५० हजार घुससहित कास्की मालपोतबाट दुई कर्मचारी पक्राउ २३ आश्विन २०७५, मंगलवार १६:३३

पोखरा, असोज २३ । मालपोत कार्यालय कास्कीमा कार्यरत दुई कर्मचारी ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । अधिकृत ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई घुससहित अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । उनीहरु दुवैजनालाई जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

जाँडरक्सीको पैसा आयोजकले नतिर्दा कलाकार सोनिका र शोभितको घिनलाग्दो हर्कत !

पोखरा, असोज २३ । तनहुँमा एक पछि अर्को महोत्सव हुँदैछ । शुक्लागण्डकी ५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज २७ गतेसम्म चल्नेछ । लगत्तै तीनखोले देवी..

पुरा पढ्नुहोस् »

पोखरामा एकपछि अर्को घटना–हजारको लोभ देखाएर ३ बालिकामाथी यौन दुर्व्यवहार

पोखरा, असोज २३ । आइतबार साँझ ५ बजेदेखि रामबजार नजिकैबाट ३ बालिकाहरु बेपत्ता भए । कालिका माविमा पढ्ने तीनैजना १०, ११ र १२ बर्षका छन् । विद्यालयबाट फर्किएपछि बेत्तपा भएका उनीहरुलाई खोज्दै जाँदा लेकसाईडमा निर्माणाधीन एउटा घरमा भेटियो । घर..

पुरा पढ्नुहोस् »

कक्षा भित्रै विद्यार्थीको बलात्कार, शिक्षक पक्राउ

काभ्रे, असोज २३ । काभ्रेपलान्चोक पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ बस्ने शंकर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मावि तहसम्म अङ्गे्रजी विषय अध्यापन गर्ने ३१..

पुरा पढ्नुहोस् »