समाज


घरको पर्खाल खसेर पोखरामा दुईजना घाईते १४ कार्तिक २०७५, बुधबार १३:५२

पोखरा, कार्तिक १४ । पोखरा ९ बास्तोलाथरमा घरको गारो खस्दा दुईजना घाईते भएका छन् । स्थानीय ईन्द्रप्रसाद बास्तालाको घरको कम्पाउण्डिङ गरिएको पर्खालमा खेल्ने क्रममा पर्खाल झरेको हो । ५ बर्षका गौरव थापा र ७ बर्षका सुशान्त पोख्रेल घाईते भएका..

पुरा पढ्नुहोस् »

पोखरामा रगं लाउने क्रममा रिसोर्टबाट खसेर एकजनाको मृत्यु १४ कार्तिक २०७५, बुधबार १३:४०

पोखरा, कार्तिक १४ । पोखरा १८ सराङकोटमा रंग लाउँदै गरेका एकजनाको मृत्यु भएको छ । होटल बाराहीको बन्दै गरेको रिसोर्टमा पेन्टिङ गर्ने क्रममा मकवानपुरको हेटौंडा बस्ने २५ बर्षका राज कुमार मगरको मृत्यु भएको हो । तेश्रो तलामा रंग लगाउँदै गर्दा खसेर..

पुरा पढ्नुहोस् »

अन्नपूर्णमा नयाँ नियम–हरेक होटलमा कोदोका परिकार राख्नैपर्ने १४ कार्तिक २०७५, बुधबार ०५:४५

पोखरा, कार्तिक १४ । कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ । सर्वसाधारण पहाडी क्षेत्रबाट..

पुरा पढ्नुहोस् »

१४ वर्षीया किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला १४ कार्तिक २०७५, बुधबार ०५:०८

बर्दिया, कार्तिक १४ । बर्दियाको राजापुर नगरपालिका–४ छेडियाको मुक्तकमैया टोलमा एक किशोरी मृत फेला परेकी छन् । आइतबार नजीकैको जङ्गलमा बाख्रा चराउन गएकी १४ वर्षीया प्रमिला चौधरी आज रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले..

पुरा पढ्नुहोस् »

मोवाईल हरायो ? अव यसो गर्नुस् १४ कार्तिक २०७५, बुधबार ०३:४५

एजेन्सी, कार्तिक १४ । तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्का खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या..

पुरा पढ्नुहोस् »

ब्यक्तिले हडपेको ७१ रोपनी जग्गा तालबराही मन्दिर गुठीकै भएको सर्वोच्चको फैसला १४ कार्तिक २०७५, बुधबार ०३:०१

पोखरा, कार्तिक १४ । पोखरा १८ सिम्पानी पाखाको जग्गा तालबराही गुठीकै भएको सर्वोच्न अदालतले फैसला गरेको छ । पुस्तौंदेखि उपभोग गर्दै दावी गर्ने पोखरा ६ बैदामका डिलबहादुर ढकाल, हरिबहादुर ढकाल, दलबहादुर ढकाल, धनुमाया ढकाल र जगतबहादुर लामिछानेले..

पुरा पढ्नुहोस् »

सर्लाहीमा काँग्रेस कार्यकर्तामाथि कसले चलायो गोली ? १३ कार्तिक २०७५, मंगलवार १२:२१

सर्लाही, कार्तिक १३ । सर्लाहीको रामनगर गाउँपालिका ४ मा मंगलबार बिहान गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । बिहान साढे ८ बजे आएको एक समूहले रामनगर गाउँपालिका ४ का नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता रामविलास महतोमाथि गोली प्रहार गरी हत्या..

पुरा पढ्नुहोस् »

कास्कीमा बृद्धा मृत भेटिईन्, हत्या भएको आशंका १३ कार्तिक २०७५, मंगलवार ०२:०६

पोखरा, कार्तिक १३ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ नयाँपुलकी बृद्धा कौशिला गुरुङ मृत भेटिएकी छिन् । उनको हत्या भएको हुनसक्ने स्थानीयको आशंका छ । घरमा परिवारका कोहीपनि नभएको बेला आईतबार राती उनले लगाएका सुनका गहना लुट्न हत्या गरिएको हुन..

पुरा पढ्नुहोस् »

के भयो यस्तो ? एकै गाउँका ७ जनाको मृत्यु ! १२ कार्तिक २०७५, सोमबार १३:५८

मोरङ, कार्तिक १२ । मोरङको कानेपोखरी गाउँपालिकाको एउटा गाउँमा तीनसाताको अन्तरमा सात जनाको मृत्यु भएको छ । चाडपर्वको समयमा कानेपोखरी–६ र ४ मा पर्ने प्रणामी डाँडाचोक वरपर तीन साताको अवधीमा सात जनाको मृत्यु भएको हो । निरन्तर मानिसको मृत्यु हुन..

पुरा पढ्नुहोस् »

कास्कीको सिक्लेसमा गाईगोठ जले, १६ गाई गोठमै मरे १२ कार्तिक २०७५, सोमबार १३:४२

पोखरा, कार्तिक १२ । मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने चार गम्भीर घाइते भएका छन् । आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङले गाईवस्तुलाई न्यानो बनाउन गोठ नजीकै आगो बालेर गुरुङ गाउँतिर निस्कँदा..

पुरा पढ्नुहोस् »