समाज


टिपर पल्टदा दुई जनाको मृत्यु १२ कार्तिक २०७५, सोमबार १३:३२

रसुवा, कार्तिक १२ । रसुवामा टिपर पल्टिँदा दुईजनाको मृत्यु भएको छ । तीजना घाईते भएका छन । कालिका गाउँपालिका–४ आम्बासमा बालुवा बोकेर पारच्याङतर्फ गइरहेको बा ४ ख ८३६६ नम्बरको टिपर पल्टिँदा नौकुण्ड गाउँपालिका–३ का ४१ वर्षीय कामी तामाङ र १५ वर्षीय..

पुरा पढ्नुहोस् »

ट्याक्टरबाट खसेर एकजनाको मृत्यु १२ कार्तिक २०७५, सोमबार १३:२२

पोखरा, कार्तिक १२ । मनाङमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । नासों गाउँपालिका ९ एक्लेभट्टीमा दानक्युबाट तालगाउँ जाँदै गरेको ट्याक्टरबाट खसेर परिचय नखुलेका एक ब्यक्तिको मृत्यु भएको हो । ग १ त ५६०६ नम्बरको ट्रयाक्टरबाट अन्दाजी ४५ बर्षका..

पुरा पढ्नुहोस् »

गाँजा सहित पोखराबाट २ जना पक्राउ १२ कार्तिक २०७५, सोमबार १३:१०

पोखरा, कार्तिक १२ । पोखराबाट गाँजा सहित २ जना पक्राउ परेका छन् । काजीपोखरीबाट २३ बर्षिय प्रकाश परियार पक्राउ परेका हुन् । उनले बोकेको झोलामा शंका लागेपछि खानतलासी गर्दा गाँजा भेटिएको प्रहरीले जनाएको छ । उनको झोलाबाट ५ सय ग्राम गाँजा भेटिएको..

पुरा पढ्नुहोस् »

१ सय ८८ यात्रु सवार लायन एयरको जहाज दुर्घटना १२ कार्तिक २०७५, सोमबार ०६:४६

एजेन्सी, कार्तिक १२ । लायन एयरको बोइङ ७३७ यात्रुवाहक विमान इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको छ । कलसाइन जेटी ६१० भएको विमान जकार्ताबाट पाङकाल पिनाङका लागि उडेको थियो । उडान भरेको केही..

पुरा पढ्नुहोस् »

विदेशबाट मिसकल आयो ? होसियार ! १२ कार्तिक २०७५, सोमबार ०६:३७

एजेन्सी, कार्तिक १२ । तपाईंको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ ? छ भने, महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नुस, तपाईंको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा ट्रकको ठक्करले मृत्यु भएका दुई गोरखाली को हुन् ? ११ कार्तिक २०७५, आईतवार १६:२१

पोखरा, कार्तिक ११ । दुईदिन अघि काठमाडौंको तारकेश्वर नगरपालिका ५ लोलाङ हाइटमा शुक्रबार ट्रकको ठक्करबाट गोरखाका दुईजनाको मृत्यु भयो । बाटोमा हिड्दै गरेका उनीहरुलाई ट्रकले एक्कासी ठक्कर दियो । लोलाङ हाइटबाट बालाजुतर्फ आउँदै गरेको ना ६ क ७८२६..

पुरा पढ्नुहोस् »

गण्डकीमा ६ हजार लाईसेन्स आयो, ७० हजार बाँकी ११ कार्तिक २०७५, आईतवार १३:५९

पोखरा, कार्तिक ११ । गण्डकी प्रदेश यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र कार्यालयले स्मार्ट लाइसेन्स वितरण सुरु गरेको छ । कार्यालयबाट अहिलेसम्म ५ हजार स्मार्ट लाइसेन्स वितरण भइसकेको कार्यालय निमित्त प्रमुख गोकुलप्रसाद शर्मा पौडेलले बताए..

पुरा पढ्नुहोस् »

लागू औषध र नगद सहित पोखराबाट बराल पक्राउ ११ कार्तिक २०७५, आईतवार १३:१८

पोखरा, कार्तिक ११ । पोखरा १३ मियापाटनबाट लागू औषध सहित एकजना पक्राउ परेका छन् । स्थानीय २८ बर्षिय सुजन बराललाई केही लागू औषध सहित आईतबार पक्राउ गरिएको हो । उनको साथबाट २३ थान डाईजेपाम, २३ थान फेनरागन र २३ थान नुर्फिन लागूऔषध तथा नगद २० हजार..

पुरा पढ्नुहोस् »

फेसबुकबाट चिनजान भएपछि विहे, होटलमा हत्या गरेर भागेका युवक पक्राउ ११ कार्तिक २०७५, आईतवार ०९:०२

काठमाण्डौं, कार्तिक ११ । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त शनिवार पक्राउ परेका छन् । गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन्..

पुरा पढ्नुहोस् »

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन् ११ कार्तिक २०७५, आईतवार ०३:१३

जुम्ला, कार्तिक ११ । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई,..

पुरा पढ्नुहोस् »