समाज


तरुण दल कास्कीका सदस्य पहारीलाई मातृशोक ५ कार्तिक २०७५, सोमबार ११:२०

पोखरा, कार्तिक ५ । नेपाल तरुण दल कास्कीका सदस्य सदस्य तथा खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारीलाई मातृशोक परेको छ । उनकी आमा डिलकुमारी पहारीको ८७ औं बर्षको उमेरमा सोमबार विहान निधन भएको हो । लामो समयदेखि दमको रोगले थलिएकी डिलकुमारीको..

पुरा पढ्नुहोस् »

गोरखाको यस्तो गाउँ जहाँ दसैँ मनाइँदैन १ कार्तिक २०७५, बिहीबार ०३:१४

गोरखा, कार्तिक १ । घर–घरमा खसी, बोका, राँगा, च्यांग्रा काट्न नेपालीहरू व्यस्त छन् । बडादसैँको फूलपाती, महाअष्टमी र महानवमीमा धेरै पशुपंक्षीको बध गरिन्छ । तर गोरखाको उत्तरी भेगमा पशुपंक्षीको काटमार नगर्ने गाउँ छ–जसलाई चुम उपत्यकाले चिनिन्छ..

पुरा पढ्नुहोस् »

गणेश लामा छुटे, कारागारभित्रै ‘गुरू’ मनाङेले लगाइदिए माला

काठमाण्डौं, कार्तिक १ । नेपाली कांग्रेससँग निकट ‘गुन्डा नाइके’ गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति छुटेका हुन् । गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा..

पुरा पढ्नुहोस् »

पोखराको छुट्टाछुट्टै दुर्घटनामा दुईजना घाईते ३१ आश्विन २०७५, बुधबार ०१:५०

पोखरा, असोज ३१ । पोखराका विभिन्न ठाउँमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजना घाईते भएका छन् । पोखरा १० रंगशाला गेट अगाडी नम्बर नखुलेको मोटरसाईकलले ग १५ प ३६४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाईते भएका छन् । पोखराको लामाचौर बस्ने..

पुरा पढ्नुहोस् »

पोखरामा मध्यरात सडकमै बेवारिसे महिलामाथि बलात्कार, बाग्लुङका पन्त रंगेहात पक्राउ ३० आश्विन २०७५, मंगलवार ०२:५७

पोखरा, असोज ३० । पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात रंगेहात पक्राउ गरिएको छ । पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै उमेर कटेकी बेवारिसे अशक्त महिलामाथि..

पुरा पढ्नुहोस् »

महिला प्रहरीमाथि प्रहरीले नै गरे बलात्कारको प्रयास

कपिलवस्तु, असोज ३० । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन्, आजको नागरिक दैनिकमा खबर छ । आठ..

पुरा पढ्नुहोस् »

दुखद खबर–दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु, स्कार्पियो चालकमाथि आक्रामण

बनेपा, असोज ३० । बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कालढुङ्गामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने श्रीमान श्रीमती हुन् । काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा ७५प १९४९ नम्बरको स्कुटर र..

पुरा पढ्नुहोस् »

नक्कली मेनपावरको नाममा ठगी गर्ने २ जना पोखराबाट समातिए (पूरा पढ्नुस्) २९ आश्विन २०७५, सोमबार १३:०७

पोखरा, असोज २९ । जापान लैजाने भन्दै अन्तरवार्ता लिईरहेका दुईजनालाई पोखराको पृथ्वीचोकबाट दुईजना पक्राउ गरिएको छ । ठगी गर्न लागेको सूचना पाएपछि कास्की प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो । एभेन्चर ह्युमन रिसोर्स नामक संस्थाबाट जापान..

पुरा पढ्नुहोस् »

कास्कीको सार्दीखोलामा सामुहिक बलात्कार–एकजना पक्राउ, एकजना फरार

पोखरा, असोज २९ । कास्कीको सार्दीखोलामा एउटी महिलामाथी सामुहिक बलात्कार भएको छ । शनिवार अन्दाजी ४५ बर्षिया महिलामाथी बलात्कार भएको स्थानीयले बताएका छन् । करुवा भन्ने ठाउँमा आफन्तको मृत्यु भएपछि कुर्न गएकाहरुले रक्सी पिएर बलात्कार गरेका हुन्..

पुरा पढ्नुहोस् »

तनहूँमा जीप पल्टिँदा ७ घाईते

पोखरा, असोज २९ । तनहूँको भीमाद नगरपालिका ५ राते पहरामा जीप पल्टिँदा ७ जना घाइते भएका छन् । किहुँबाट भीमाद आउँदै गरेको ग २ च ८६८७ नम्बरको जीप बाटो छोडेर भीरतिर पल्टेको हो । घाईतेहरुको पहिचान हुन सकेको छैन । उनीहरुको स्थानीय अस्पतालमा उपचार..

पुरा पढ्नुहोस् »