समाज


पोखरामा आफ्नै श्रीमानले गरे श्रीमतिको हत्या, श्रीमान भैरहवाबाट पक्राउ २५ कार्तिक २०७५, आईतवार १२:५४

पोखरा, कार्तिक २५ । आफ्नै श्रीमतिको हत्या गरि फरार श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार राती पोखरा २७ रिठ्ठेपानीमा श्रीमतिको हत्या गरि भागेका श्रीमानलाई कास्की प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो । रिठ्ठेपानीमा डेरा गरि बस्ने ३२..

पुरा पढ्नुहोस् »

नुवाकोटबाट हराएका पाँच किशोरीको सुर्खेतबाट उद्धार २५ कार्तिक २०७५, आईतवार ०२:२५

काठमाण्डौं, कार्तिक २५ । नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ । गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले..

पुरा पढ्नुहोस् »

६ जना मृत फेला, रिन्कुकुमारीको कोठामा भेटियो पेस्तोल २४ कार्तिक २०७५, शनिबार १४:३५

काठमाण्डौं, कार्तिक २४ । सर्लाही, बझाङ, सिन्धुपाल्चोक, रुपन्देही, रोल्पा र अर्घाखाँचीमा ६ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको चक्करघट्टा गाउँपालिका ७ पटेर्वा बस्ने २१ वर्षिया रिन्कुकुमारी यादव घरमै सुतिरहेको अवस्थामा शुक्रबार दिउँसो..

पुरा पढ्नुहोस् »

यूवतीलाई भगाएर विहे–दुई पक्षबीच हानाहान, ८ जना घाईते २४ कार्तिक २०७५, शनिबार १४:२४

रामेछाप, कार्तिक २४ । जिल्लाको मन्थली नगरपालिका–७, भटौलीमा युवती भगाएर विवाह गरेको विषयमा दुई समूहबीच झडप हुँदा आठ जना घाइते भएका छन् । घाइते आठै जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शेख अदालतले जानकारी दिए..

पुरा पढ्नुहोस् »

पोखरा आउँदै गरेको बस ठोकियो–एकजनाको मृत्यु, ३१ घाईते २४ कार्तिक २०७५, शनिबार ११:३४

पोखरा, कार्तिक २४ । पृथ्वीराजमार्गको बेनिघाटरोराङ गाउँपालिका–३ मालिङ्गामा आज दिउँसो दुई वटा सवारी साधन एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । नारायणघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा ७ ख ५२८१ नम्बरको..

पुरा पढ्नुहोस् »

चार लाखसहित जुवाखालबाट ३३ जना पक्राउ २४ कार्तिक २०७५, शनिबार १०:१६

भक्तपुर, कार्तिक २४ । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान..

पुरा पढ्नुहोस् »

रक्सी पिएर होटल मालिकले छुरा हाने, एकजनाको मृत्यु २४ कार्तिक २०७५, शनिबार ०९:५८

बाँके, कार्तिक २४ । रक्सी पिएर बाँकेमा छुरी हानाहान भएको छ । होटल सञ्चालकसँग विवाद भएपछि एक युवकको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–१ गाभरस्थित थकाली होटल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर..

पुरा पढ्नुहोस् »

पोखरामा डरलाग्दो दुर्घटना, दाजुभाइ नै गम्भीर घाईते २४ कार्तिक २०७५, शनिबार ०९:३१

पोखरा, कार्तिक २४ । पोखराको बागलुङ बसपार्कमा डरलाग्दो दुर्घटना भएको छ । शुक्रबार राति बसपार्क नजिकै भएको दुर्घटनामा ४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ । शुक्रबार राती ७ बजेतिर बा १२ च ४६४६ नम्बरको कारले ग २ प ८९८८ र ग ५ प..

पुरा पढ्नुहोस् »

चोरिएको ट्याक्सी दुर्घटना, पोखरा कृस्तिका २४ वर्षीय सुमनको मृत्यु २१ कार्तिक २०७५, बुधबार ०२:३७

पोखरा, कार्तिक २१ । सोमबार राती पोखराको पुम्दीभुम्दीमा दुर्घटनामा परेको ट्याक्सी चोरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दी स्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । दुर्घटनामा पोखरा..

पुरा पढ्नुहोस् »

पोखराको आर्वामा आगोले गोठ जल्यो २० कार्तिक २०७५, मंगलवार १८:१६

पोखरा, कार्तिक २० । पोखरा महानरपालिका १३ आर्बा स्थित रामकृष्ण बरालको भैंसी गोठमा आगलागि भएको छ । गोठमा कुंडो पकाई छाडेको आगोबाट आगलागी हुँदा गोठ पूर्ण रुपमा जलि नष्ट भएको हो । आगलागिबाट अन्दाजी दुई लाख बराबरको क्षति भएको छ । आगो स्थानिय, प्रहरी..

पुरा पढ्नुहोस् »