समाज


पोखरामा महिलामाथी बलात्कार, एकजना पक्राउ २० कार्तिक २०७५, मंगलवार ०३:०३

पोखरा, कार्तिक २० । महिलामाथी जवरजस्ती करणी गरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन् । पोखरा ढुंगेपाटनका ४३ बर्षिय मिनुराज घिमिरेलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँकी ४३ बर्षिय महिलाले आँफूमाथी बलात्कार भएको भन्दै..

पुरा पढ्नुहोस् »

एक सातादेखि हराएका पोखराका रामचन्द्र सेफ्टी ट्यांकीमा मृत भेटिए, हत्याको आशंका २० कार्तिक २०७५, मंगलवार ०२:५१

पोखरा, कार्तिक २० । कार्तिक १२ गतेदेखि बेपत्ता भएका पोखरा सराङकोटका रामचन्द्र नेपाली मृत भेटिएका छन् । ५० बर्षिय नेपाली आफ्नै पूरानो घरको सेफ्टी ट्यांकीमा मृत भेटिएका हुन् । कसैले हत्या गरेर फालेको हुन सक्ने प्रारम्भीक अनुमान छ । घटनाबारे..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूज–स्याङजाबाट फर्किएको ट्याक्सी पुम्दीभुम्दीमा पल्टियो, १ जनाको मृत्यु २० कार्तिक २०७५, मंगलवार ०२:३५

पोखरा, कार्तिक २० । स्याङजाबाट पोखरा आउँदै गरेको ट्याक्सी पल्टिँदा १ जनाको मृत्यु भएको छ । ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दी स्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । ट्याक्सी सडकबाट ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा ट्याक्सी..

पुरा पढ्नुहोस् »

नेपाल इन्जिनियर्स एशोसियसनको चुनाव–प्रोग्रेसिभ समूहको उम्मेदवारी दर्ता २० कार्तिक २०७५, मंगलवार ०२:०९

पोखरा, कार्तिक २० । आउँदो मंसिर २८ गते हुने नेपाल इन्जिनियर्स एशोसियसन गण्डकी प्रदेशको चुनावका लागि प्रोग्रेसिभ समूहले मनोनयन दर्ता गरेको छ । आर्किटेक इञ्जिनियर बाबुराम भण्डारी अध्यक्ष रहने गरि १५ सदस्यीय समितिमा प्रोग्रेसिभ समूहले..

पुरा पढ्नुहोस् »

जीप पल्टिँदा १० जनाको मृत्यु २० कार्तिक २०७५, मंगलवार ०१:५१

डोल्पा, कार्तिक २० । डोल्पाको ठूलीभेरी नगरपालिका–९ को कालागौँडामा जीप पल्टिँदा १० जनाको मृत्यु भएको छ । सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिकाका लागि छुटेको भे १ च १६१० नम्बरको जीप कालागौंडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको थियो..

पुरा पढ्नुहोस् »

निर्मलाका बुबा भन्छन्, ‘दोषी पत्ता नलागे परिवारसहित धर्नामा बस्छु’ १९ कार्तिक २०७५, सोमबार ०४:११

कञ्चनपुर, कार्तिक १९ । बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन् । निर्मलाको..

पुरा पढ्नुहोस् »

युवकले गरे श्रीमतीको हत्या–४ सन्ताको विचल्ली, श्रीमान पक्राउ १८ कार्तिक २०७५, आईतवार १३:२६

गुल्मी, कार्तिक १८ । गुल्मीमा श्रीमतीको हत्या गरी फरार युवक पक्राउ परेका छन् । प्रहरीले आइतबार मदाने गाउँपालिका ६ पनाहाका ३३ वर्षका दुर्गा नेपालीलाई धाराचौर गहुँछरे भन्ने ठाउँको जंगलबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक दीपककुमार बस्नेतका..

पुरा पढ्नुहोस् »

पोखरामा युवाहरुबीच फाईट, दुईजना घाईते १८ कार्तिक २०७५, आईतवार १०:५९

पोखरा, कार्तिक १८ । पोखराको पृथ्वीचोकमा युवाहरु बीच भएको झगडामा दुईजना घाईते भएका छन् । पृथ्वीचोकमा ५÷७ जना यूवाहरुबीच भनाभन भएपछि झगडा भएको थियो । झगडामा पोखरा ७ रत्नचोकका ३५ बर्षिय विमल पहारी र राष्ट्रबैंकचोक बस्ने ३० बर्षका प्रदीप गुरुङ..

पुरा पढ्नुहोस् »

मलामी बोकेको ट्याक्टर पल्टियो, २ जनाको मृत्यु १८ कार्तिक २०७५, आईतवार १०:५२

कञ्चनपुर, कार्तिक १८ । कञ्चनपुरमा मलामी बोकेर घर फर्किरहेको ट्याक्टर दुर्घटना भएको छ । बेदकोट नगरपालिका–४ बैतडाका ८४ वर्षीय नरीभान धानुकको महाकालीमा अन्त्येष्टि गरेर मालामी बोकेर घर फर्किरहेको से१त ५४२२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो..

पुरा पढ्नुहोस् »

टिपर र मोटरसाईकल ठोकिँदा थापा घाईते १७ कार्तिक २०७५, शनिबार १३:५६

पोखरा, कार्तिक १७ । तनहूँको शुक्लागण्डकी नगरपालिका ७ कुम्ले खोला मा टिपर र मोटरसाईकल ठोकिँदा एकजना घाईते भएका छन् । ग १ ख ७७४० नम्वरको टिपर र ग १० प ७३९४ नम्वरको मोटरसाईकल ठोकिएका हुन् । दुर्घटनामा मोटरसाईकल चालक सोही ठाउँका ३३ बर्षिय जगनबहादुर..

पुरा पढ्नुहोस् »