एक सातादेखि हराएका पोखराका रामचन्द्र सेफ्टी ट्यांकीमा मृत भेटिए, हत्याको आशंका

पोखरा, कार्तिक २० ।
कार्तिक १२ गतेदेखि बेपत्ता भएका पोखरा सराङकोटका रामचन्द्र नेपाली मृत भेटिएका छन् । ५० बर्षिय नेपाली आफ्नै पूरानो घरको सेफ्टी ट्यांकीमा मृत भेटिएका हुन् ।

कसैले हत्या गरेर फालेको हुन सक्ने प्रारम्भीक अनुमान छ । घटनाबारे अनुसन्धान अघि बढाईसकेको कास्की प्रहरीले जनाएको छ ।