समाज


नवलपुरमा दुईवटा ट्रक ठोकिँदा १ जनाको मृत्यु २९ आश्विन २०७५, सोमबार १०:२९

पोखरा, असोज २९ । नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा दुईवटा ट्रक ठोकिँदा एकजनाको मृत्यु भएको छ । भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नम्बरको ट्रकले रोकी राखेको ना १ ख १४१ नम्बरको ट्रकलाई ठक्कर दिँदा ट्रकको मुनि पसी ट्रक मर्मत गर्दै गरेका..

पुरा पढ्नुहोस् »

जापान लैजान्छु भनेर अन्तरबार्ता लिईरहेका २ जना पोखराबाट पक्राउ

पोखरा, असोज २९ । पोखराको पृथ्वीचोकबाट जापान लैजान्छु भनेर अन्तरबार्ता लिईरहेका दुईजना पक्राउ परेका छन् । पृथ्वीचोक स्थित राष्ट्रिय बाणिज्य बैंक भएको घरको तेश्रो तलाबाट उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयको टोलिले उनीहरुलाई..

पुरा पढ्नुहोस् »

टिकाको दिन पोखरामा सशस्त्रले निशुल्क बस चलाउने (रुट सहित)

पोखरा, असोज २९ । सशस्त्र प्रहरी बल नेपालले नेपालीहरुको महान चाड बडादशैंको टिकाको दिन कात्तिक २ गते पोखरामा निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले सेवा दिन लागेको हो । बडादशैंको..

पुरा पढ्नुहोस् »

पूर्व सांसदले गरे आत्महत्या

विराटनगर, असोज २९ । मोरङमा एकजना पूर्वसांसदले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–२ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरन्डामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरीक्षक..

पुरा पढ्नुहोस् »

देउताको डरले पूरै गाउँमा जाँडरक्सी बन्द

मुगु, असोज २९ । छायानाथ–रारा नगरपालिका– १३, थार्प गाउँमा मदिरा पाइँदैन । उत्पादन र सेवन दुवै हुँदैन । मदिराका सम्बन्धमा सरकारी नियम–कानुन के भन्छ, त्यो गाउँवासी त्यति जान्दैनन् । उनीहरूले आफ्ना आराध्य मष्ट देवताका डरले गाउँलाई मदिरा निषेधित..

पुरा पढ्नुहोस् »

पोखराका भुजेल स्याङजामा मृत भेटिए २८ आश्विन २०७५, आईतवार १२:२४

पोखरा, असोज २८ । पोखरा महानगरपालिका २१ का समन्त भुजेल स्याङजामा मृत भेटिएका छन् । ४० बर्षिय भुजेल पुतलिबजार ६ टक्सारमा मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भैरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा डरलाग्दो दुर्घटना, मोटरसाईकल चालक गम्भीर घाईते

पोखरा, असोज २८ । पोखराको नयाँ बजारमा कारमाथी मोटरसाईकल चढ्दा एकजना घाईते भएका छन् । निकै तिब्र गतिमा गुडिरहेको मोटरसाईकल कारमाथी पुगेको थियो । दुर्घटनामा मोटरसाईकल चालक नदीपुरका २६ बर्षिय सन्देश सुवेदी गम्भीर घाईते भएका छन् । ग ६ प ३८६३..

पुरा पढ्नुहोस् »

फेरि अर्को घटना–१० वर्षीया बालिकाको बलात्कारपछि हत्या

जनकपुर, असोज २८ । धनुषाको औरही गाउँपालिका– १ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मनिषाकुमारी यादव शुक्रबार साँझदेखि हराएकी थिइन् । बाबुआमाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा..

पुरा पढ्नुहोस् »

म्याग्दीको गुर्जा हिमालमा हिम पहिरो–८ को मृत्यु, एक बेपत्ता २७ आश्विन २०७५, शनिबार ०५:२८

म्याग्दी, असोज २७ । म्याग्दीको गुर्जा हिमालमा हिम पहिरो खस्दा ८ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएका आरोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु काठमाडौंको प्रोजेक्ट वे नामक..

पुरा पढ्नुहोस् »

खन्चुवा कर्मचारी–घुस पनि खाने, कसम पनि खाने ? (१० दिनमै १६ जना पक्राउ)

पोखरा, असोज २७ । ३ दिनअघि पोखराको मालपोत कार्यालयबाट २ जना कर्मचारी घुससहित पक्राउ परे । ५० हजार घुससहित अधिकृत ख्यामनारायण पौडेल र खरिदार सञ्जय शर्मा अख्तियारको फन्दाामा परेका हुन् । त्यसको भोलिपल्टै पोखराको सरकारी वकिल कार्यालयका..

पुरा पढ्नुहोस् »