समाज


बलात्कारपछि हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद २० आश्विन २०७५, शनिबार ०२:००

बैतडी, असोज २० । कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित..

पुरा पढ्नुहोस् »

प्रहरीलाई छलेर भाग्न खोज्दा छतबाट लडेर दुईजनाको मृत्यु

काठमाण्डौं, असोज २० । प्रहरीलाई छल्न ४ तलामाथिबाट हामफाल्दा २ जुवाडेको उपचारको क्रममा मृत्यु भएको छ । राजधानीको मुलपानी स्थित एक घरमा जुवा खेलिरहेका उनीहरु प्रहरी पुगेपछि भाग्ने क्रममा शुक्रबार राती ४ तलामाथिबाट हामफालेका थिए । सरोज घले र..

पुरा पढ्नुहोस् »

भीरबाट लडेर बृद्धको मृत्यु १८ आश्विन २०७५, बिहीबार १२:४४

पोखरा, असोज १८ । बागलुङको जैमिनी नगरपालिका ८ भेडीखाल्टामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । अन्दाजी ५५ बर्षका भुमिश्वर शर्माको घर नजिकै भीरबाट लडेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । कामको शिलशिलामा जाँदा..

पुरा पढ्नुहोस् »

पोखराको यातायात कार्यालयमै छैन लाईसेन्स

पोखरा, असोज १८ । गण्डकी प्रदेश मातहत रहेको पोखराको यातायात कार्यालय, सवारी चालक अनुमति पत्र विभागमा बिहानैदेखि चालक अनुमति पत्र लिनेको लाइन लाग्ने गर्छ । दैनिक १० हजार सवारी चालक अनुमति पत्रको माग भए पनि कार्यालयले भने जम्मा ३ सय मात्र सवारी..

पुरा पढ्नुहोस् »

काठमाडौं जादै गर्दा जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु

पोखरा, असोज १८ । पृथ्वी राजमार्गमा जाममा परेर एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ । मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्समा चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लगिएकी चितवनकी एक महिलाको मृत्यु भएको हो । एम्बुलेन्स..

पुरा पढ्नुहोस् »

बसको ठक्करले बालकको मृत्यु

पोखरा, असोज १८ । तनहूँको भानु नगरपालिका २ बाह्रविसेमा बसको ठक्करले १ बालकको मृत्यु भएको छ । नारायणगढबाट बेशिसहरका लागि गैरहेको ना ३ ख ४५३४ नम्बरको बसले साईकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट स्थानीय १० बर्षका मिरकुमार पोख्रेलको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

बलात्कारपछि हत्या गरिएकी श्रेयाको १० दिन पछि दाहसंस्कार

पोखरा, असोज १८ । बलात्कारपछि हत्या गरिएकी पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बुधबार दाहसंस्कार गरिएको छ । अस्पतालबाट शव बुझेर आफन्तले अन्तिम संस्कार गरेका हुन् । प्रशासनले अपराधीमाथी कडा कारबाही गर्ने बचन दिएपछि शव बुझेको आफन्तले बताएका..

पुरा पढ्नुहोस् »

जहाजमै युवतीको मृत्यु, यति एयरले लुकायो १३ दिनसम्म घटना

काठमाण्डौं, असोज १८ । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं..

पुरा पढ्नुहोस् »

श्रेयाकी दिदीको कहालिलाग्दो कहानी–घर धान्न स्कुल छोडेर चटपट बेच्छिन्

पोखरा, असोज १८ । बाबुले दुईबर्ष अघि अर्को बिहे गरेर भिन्दै बस्न थाले । बाबुले छोडेकै बर्ष आमा थला परिन् । एलर्जीले गर्दा आमाको ज्यान चल्दैन । जसका कारण कहिलेकाहीँ आमाकै गोठालो लाग्नुपर्ने अवस्था छ । घरमा भाइ बहिनीको पालनपोषणमा सघाउने कोही..

पुरा पढ्नुहोस् »

पोखरामा यतिले ७२ सीटे ठूलो जहाज उडाउने १७ आश्विन २०७५, बुधबार ०७:१५

पोखरा, असोज १७ । यती एयरलाईन्सले ७२ सीट क्षमता भएको एटिआर ७२–५०० जहाज पोखरा उडाउने भएको छ । पर्यटकीय सिजन सुरु भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडान लागेको हो । बुधबारदेखि नै..

पुरा पढ्नुहोस् »