समाज


तनहूँको छुट्टाछुट्टै दुर्घटनामा ७ जना घाईते ७ कार्तिक २०७५, बुधबार १२:३१

पोखरा, कार्तिक ७ । तनहूँको दुई छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा ७ जना घाईते भएका छन् । दुलेगौंडामा नम्बरको टुरिष्ट मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्री ६५ बर्षिया कमला कुमारी घले घाईते भएकी छिन् । उनको पोखरामा उपचार भैरहेको छ । यस्तै भानु १..

पुरा पढ्नुहोस् »

पोखरामा एक पुरुष मृत भेटिए ७ कार्तिक २०७५, बुधबार १२:१९

पोखरा, कार्तिक ७ । पोखरा १७ पावरहाउस नजिक नहरमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३५ बर्षको देखिने पुरुष मृत भेटिएका हुन् । उनको पहिचान खुलेको छैन । पानीमा डुवेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको छ..

पुरा पढ्नुहोस् »

पोखरा ३३ का काँग्रेस सह संयोजक अधिकारीको मृत्यु ७ कार्तिक २०७५, बुधबार ०६:३८

पोखरा, कार्तिक ७ । नेपाली काँग्रेस पोखरा ३३ का सह संयोजक तथा साविक लेखनाथ नगरपालिका १७ का सभापति सरोज अधिकारीको मृत्यु भएको छ । घुम्नलाई मनाङको तिलिचो पुगेका उनलाई लेक लागेको थियो । लेक लागेर उपचार गर्न मनिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारकै..

पुरा पढ्नुहोस् »

मादी नदीको किनारमा महिला मृत फेला ७ कार्तिक २०७५, बुधबार ०६:१५

पोखरा, कार्तिक ७ । तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । व्यास नगरपालिका–३ शान्ति नगरको भिरमुनी मादी नदी किनारमा भारत सीतामणि घर भई हाल व्यास नगरपालिका–२ बस्ने ४० वर्षीया अब्दुल मिया मृतावस्थामा..

पुरा पढ्नुहोस् »

२७ वर्षदेखि दसैंको टिका थाप्दै आएका अब्दुल भन्छन्–दसैं, तिहारलाई इदजत्तिकै मन पराउँछु ७ कार्तिक २०७५, बुधबार ०१:५०

नेपालगञ्ज, कार्तिक ७ । मधेशी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको बहुजातीय तथा बहुभाषिक शहर हो, नेपालगन्ज । नेपालगन्जमा एउटा हिन्दु धर्मावलम्बी घरबाट पूजा सामाग्री बोकेर निस्किँदा मस्जिदको बाटो हुँदै मन्दिर पुग्छ । त्यसैगरी नमाज पढ्न घरबाट..

पुरा पढ्नुहोस् »

बसलाई उछिन्न खोज्दा टिपर दुर्घटना–एकको मृत्यु, ११ जना घाइते ७ कार्तिक २०७५, बुधबार ०१:२३

मेलम्ची, कार्तिक ७ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिपर भैँसेमा सोमबार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बा ४ ख ९०१७ नंको टिपर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले..

पुरा पढ्नुहोस् »

मर्स्याङदीमा डुवेर फ्रान्सेली नागरिकको मृत्यु ६ कार्तिक २०७५, मंगलवार १४:४७

पोखरा, कार्तिक ६ । नेपाल घुम्न आएका फ्रान्सेली पर्यटकको मृत्यु भएको छ । मनाङको नासों गाउँपालिका १ दिरान ताल भन्ने ठाउँमा मर्स्याङदी नदीमा डुवेर फ्रान्सेली नागरिक फिलिप्टे गोरको मृत्यु भएको हो । हिड्दै गर्दा एक्कासी चिप्लिएर उनी नदीमा खसेका..

पुरा पढ्नुहोस् »

१५ बर्षिया किशोरी बलात्कृत, ३५ बर्षका दास पक्राउ ६ कार्तिक २०७५, मंगलवार १४:३१

सप्तरी, कार्तिक ६ । सप्तरीमा पुनः एक जना किशोरी बलात्कृत भएकी छन् । खड्ग नगरपालिका –९, लालपट्टी बस्ने किशोरीलाई त्यसै ठाउँका युवकले आफ्नै घरमा लगी बलात्कार गरेका हुन् । १५ वर्षकी किशोरीसँग जबर्जस्ती यौन सम्पर्कको आरोपमा अनुसन्धान गर्न ३५..

पुरा पढ्नुहोस् »

पोखराको रामबजारमा आगलागी, ५० लाखको क्षति ६ कार्तिक २०७५, मंगलवार १४:२०

पोखरा, कार्तिक ६ । पोखरा १० गौरीमार्ग रामबजार स्थित नेशनल फर्निचर उद्योगमा मध्यराति आगलागी भएको छ । आगलागीबाट ५० लाख बराबरको क्षति भएको सञ्चालक दिलबहादुर केसीले दाबी गरेका छन् । सोमबार राति साढे १ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियो..

पुरा पढ्नुहोस् »

विहे गरेको ११ दिनमै स्कुटर दुर्घटना–श्रीमतिको मृत्यु, श्रीमान घाइते (मृतक रुपा को हुन् ?) ६ कार्तिक २०७५, मंगलवार १३:५१

पोखरा, कार्तिक ६ । स्याङ्जा गल्याङ नगरपालिकाको मालुङ्गा नजिकै स्कुटर दुर्घटना भएको छ । मंगलबार लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आइरहेको लु १च ७२५६ नम्बरको जीपले ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने..

पुरा पढ्नुहोस् »