समाज


बस र मोटरसाईकल ठोकिँदा नेकपाका नेताको मृत्यु ९ कार्तिक २०७५, शुक्रबार ०२:४९

काभ्रे, कार्तिक ९ । बीपी राजमार्ग अन्तरगत काभ्रेको डालाबेसीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौंतर्फ आउदै गरेको बा ५३ प ७९९६ मोटरसाइकल र विपरित दिशाबाट आएको बा ४ ख ६१४ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी..

पुरा पढ्नुहोस् »

गोरखामा कोठा–कोठा पसेर धर्म प्रचार ९ कार्तिक २०७५, शुक्रबार ०२:२०

गोरखा, कार्तिक ९ । गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् । आजको अन्नपूर्ण पोस्टले पृष्ठ ९ मा यो समाचार छापेको छ । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर–घर एवं कोठा–कोठा गएर धर्म प्रचार गर्ने गरेका छन्..

पुरा पढ्नुहोस् »

श्रीमानले नै पु¥याउँछन् श्रीमतिलाई तस्करसम्म ९ कार्तिक २०७५, शुक्रबार ०२:०८

काठमाण्डौं, कार्तिक ९ । साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती..

पुरा पढ्नुहोस् »

जागिरबाट निकालिएका विष्ट भन्छन्–म अन्यायमा परें, अब अदालत जान्छु ८ कार्तिक २०७५, बिहीबार १५:१२

काठमाण्डौं, कार्तिक ८ । गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट अदालत जाने बताएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–एसपी विष्ट र इन्स्पेक्टर भट्टको जागिर चैट ८ कार्तिक २०७५, बिहीबार १४:४६

काठमाण्डौं, कार्तिक ८ । निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृहमन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि..

पुरा पढ्नुहोस् »

ठूलो परिणाममा लागू औषध सहित पोखराको न्यूरोडबाट २ जना पक्राउ ८ कार्तिक २०७५, बिहीबार १२:३१

पोखरा, कार्तिक ८ । पोखराबाट ठूलो मात्रामा लागू औषध सहित २ जना पक्राउ परेका छन् । न्यूरोडबाट अवैध रुपमा लागू औषध विक्रि गर्न लागेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले उनीहरुलाई लागू औषध सहित पक्राउ गरेको छ । प्रहरी निरिक्षक गणेश सुवेदी..

पुरा पढ्नुहोस् »

पोखरामा २ लाख नगद सहित कौडा खेल्ने ८ जना पक्राउ ८ कार्तिक २०७५, बिहीबार १२:१७

पोखरा, कार्तिक ८ । पोखरा ३१ लामास्वाराबाट कौडा खेलिरहेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक गणेश सुवेदीको नेतृत्वमा गएको टोलिले २ लाख नगद सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा २७ तालचोकका ४३ बर्षिय विनोद..

पुरा पढ्नुहोस् »

कस्तो अचम्म–बुढेसकालमा हजुरबा–हजुरआमाको बिहे ८ कार्तिक २०७५, बिहीबार ०२:५५

रामेछाप, कार्तिक ८ । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै । सुन्दै अचम्म लाग्ने यो चलन..

पुरा पढ्नुहोस् »

अफिसमै सुन्दरीको चुम्बन, भिडियो भाइरल बनाउने भन्दै करोडको बार्गेनिङ (पूरा विवरण सहित) ७ कार्तिक २०७५, बुधबार १३:३९

काठमाण्डौं, कार्तिक ७ । ठगका हजार दाउ हुन्छन् भनेझैं प्रहरीलाई नै चकित पार्ने गरी एउटा ठगीको प्रयास भएको छ । प्रहरीको अनुसन्धान–प्रविधि दिन प्रतिदिन विकसित भइरहेको अवस्थामा ठगी गर्नेहरुले नयाँनयाँ तरिका अपनाउन थालेका छन् । महानगरीय प्रहरी..

पुरा पढ्नुहोस् »

स्याङजामा गाउँपालिका अध्यक्षले प्रहरी कुटे ७ कार्तिक २०७५, बुधबार १३:००

स्याङजा, कार्तिक ७ । स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गरेका छन् । हरिनास गाउँपालिका वडा नम्बर ६ दग्दीमा भएको भलिवल प्रतियोगितामा सामान्य भनाभन भएपछि अध्यक्ष मानन्धरले दार्सिङ प्रहरी चौकीका..

पुरा पढ्नुहोस् »