कास्कीमा महिला मृत भेटिईन्

पोखरा, कार्तिक १७ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक महिला मृत भेटिईएकी छिन् । हिमालय भन्ने ठाउँको मोदी खोलामा महिलाको शव भेटिएको हो ।

उनको पहिचान खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरीले जानकारी दिएको छ । करिब ५० बर्ष उमेरकी महिला मृत भेटिएकी हुन् ।