समाज


मर्स्याङदीमा डुबेर १ जनाको मृत्यु ३१ भाद्र २०७५, आईतवार १२:०९

पोखरा, भदौ ३१ । तनहुँको आँबुखैरेनी गाउँपालिका २ ढापटारमा मस्र्याङदी नदीमा डुवेर एकजनाको मृत्यु भएको छ । ढापटारकै अन्दाजी ७५ बर्षका सुक नारायण श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ डुवेको खवर पाएपछि प्रहरीको टोलिले खोजतलास गरेको हो । उनको कुडुले..

पुरा पढ्नुहोस् »

पोखरा हुँदै एविसि पुगेकी ताईवानी पर्यटकलाई खोलाले बगायो ३१ भाद्र २०७५, आईतवार ०१:३१

पोखरा, भदौ ३१ । पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेकी ताईवानी पर्यटकलाई खोलाले बगाएको छ । ६६ बर्षिय हुइ जु चिइन लाई अन्नपूर्ण गाउँपालिका ११ हिमकु खोलाले बगाएको हो । अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा दिउँसो ३ बजे उनलाई बगाएको..

पुरा पढ्नुहोस् »

पोखराको रत्नचोकमा दिउँसै चोरी ३० भाद्र २०७५, शनिबार ११:२४

पोखरा, भदौ ३० । पोखराको रत्नचोकमा चोरी भएको छ । स्थानीय कुशङ गुरुङको घरमा चोरी भएको हो । घरमा कोही पनि नभएको मौका पारी चोरी भएको घरधनी गुरुङले बताए । ‘हामी आमाको निधन भएपछि पूरानो घर नवलपरासीमा छौं । छोरी छिमेकीकोमा गएर परीक्षाको तयारी गर्दै..

पुरा पढ्नुहोस् »

निर्मलाका लागि न्याय माग्दै पोखरामा प्रदर्शन (फाेटाे र भिडियो सहित) ३० भाद्र २०७५, शनिबार ०८:५७

पोखरा, भदौ ३० । गत साउन ११ गते बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भइरहेको छ । देशका विभिन्न ठाउँमा फरकफरक समयमा प्रदर्शन भएको छ । केही ठाउँमा बिहानैदेखि प्रदर्शन..

पुरा पढ्नुहोस् »

होसियार ! बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी ३० भाद्र २०७५, शनिबार ०२:३२

कञ्चनपुर, भदौ ३० । बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेको छ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको..

पुरा पढ्नुहोस् »

सरकारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी ३० भाद्र २०७५, शनिबार ०२:२३

काठमाण्डौं, भदौ ३० । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई रिहा गर्न आदेश जारी गरिएपनि पटक पटक पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतले सरकारलाई सेचत गराएको छ । सर्वोच्चका न्यायाधीशद्वय..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूज–गोरखामा पहिरोले ६ घर बगायो २९ भाद्र २०७५, शुक्रबार १६:१६

पोखरा, भदौ २९ । गोरखाको चुमनुब्री गाउँपालिका स्थित सिर्दीबासको घट्टे खोलामा पहिरोले ६ घर बगाएको छ । तीन दिन देखिको अविरल बर्षापछि शुक्रबार साँझ ८ बजे एक्कासी पहिरो झर्दा घर बगाएको गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङले जानकारी दिईन् । ‘पानी..

पुरा पढ्नुहोस् »

पोखरामा ट्राफिक प्रहरीले हाँकेको ट्रकले विजुलीको पोल भाँचेपछि हंगामा २९ भाद्र २०७५, शुक्रबार ११:२०

पोखरा, भदौ २९ । पोखराको सिर्जनाचोकबाट सिद्धार्थचोक तर्फ जाँदै गर्दा ट्राफिक प्रहरीले चलाएको मिनि ट्रकले विद्युतको पोलमा ठक्कर दिँदा दुर्घटना भएको छ । ड्यूटिमा खटिएका ट्राफिक सन्तोष चौधरीले चलाएको ग १ ख ८२३४ नम्बरको ट्रकको ठक्करबाट पोल ढलेको..

पुरा पढ्नुहोस् »

पोखरा आउने जन्ति बोकेको बस तनहूँमा पल्टिँदा १ को मृत्यु, ५ घाईते २९ भाद्र २०७५, शुक्रबार ११:०५

पोखरा, भदौ २९ । तनहुँको म्याग्दे गाँउपालिका–३ नयाँबजारमा जन्ती बोकेको बस अनियन्त्रित भई पल्टिँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् । भरतपुरबाट पोखरा आउँदै गरेको ना ५ ख २ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल खसेको थियो । मृत्यु..

पुरा पढ्नुहोस् »

अपांग यूवतीलाई बलात्कार गरेको अारोपमा गाेरखाबाट परियार पक्राउ २९ भाद्र २०७५, शुक्रबार ०७:२६

पोखरा, भदौ २९ । गोरखामा बलात्कारको आरोपमा एकजना युवक पक्राउ परेका छन् । सिरान्चोक गाउँपालिका ८ जौबारी स्थित ब्याखर्ककी अपांगता भएकी २४ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २१ बर्षिय सन्तबहादुर परियार पक्राउ परेका हुन् । युवती..

पुरा पढ्नुहोस् »