राजनीति


प्रहरीका डिआइजी नवराज सिलवाल ‘सिपाही’मा घटुवा २२ आश्विन २०७४, आईतवार १२:३३

काठमाडौं, असोज २२ । नेपाल प्रहरीका पूर्व्डिआइजी नवराज सिलवालले आफू अब एमालेको इमान्दार सिपाही भएको बताएका छन् । शुक्रबार बानेश्वरस्थित क्वालिटी ब्याङ्केटमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको भिजनमा आफूले कार्यकर्ताका रूपमा..

पुरा पढ्नुहोस् »

परिवार दल सूर्य चिन्हमा चुनाव लड्ने २१ आश्विन २०७४, शनिबार ०२:०१

काठमाण्डौं, असोज २१ । नेपाल परिवार दल आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको सुर्य चिन्हमा निर्वाचन लड्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा केहीबेरअघि भएको सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन..

पुरा पढ्नुहोस् »

काँग्रेसमा उम्मेदवारमाथी यस्तो मापदण्ड (हेर्नुस् पूरा पाठ) २१ आश्विन २०७४, शनिबार ०१:४६

काठमाण्डौं, असोज २१ । प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिँदै जाँदा नेपाली काँग्रेसले उम्मेदवार बन्ने मापदण्ड तय गरेको छ । काँग्रेसको कार्यसम्पादन समितिको बैठकले धेरै उम्मेदवारले दावी गर्न सक्ने र लगातार एउटै ब्यक्तिले फाईदा लिन सक्ने..

पुरा पढ्नुहोस् »

सिलवालमाथि प्रहरी आचरणविरुद्धको कारबाही २१ आश्विन २०७४, शनिबार ०१:३७

काठमाडौं, असोज २१ । प्रहरी प्रधान कार्यालयले डिआइजी नवराज सिलवालविरुद्ध आचारण विरुद्धको कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । प्रहरी नियमावलीमा रहेको कानुनी प्रावधान अनुसार बहालवाला प्रहरी अधिकारीलाई राजनीतिक क्रियाकलापमा पूर्ण बन्देज..

पुरा पढ्नुहोस् »

गठबन्धनले अलमलियो नयाँ शक्ति २० आश्विन २०७४, शुक्रबार ०२:०९

पोखरा, असोज २० । ठूला वाम शक्तिहरु एक ठाउँमा आएपछि उम्मेदवार छनौट र चुनावी माहौलमा पनि नयाँ समीकरण सुरु भएको छ । वाम एकतामा चुनावी सहकार्य हुने भएपछि यसअघि सिफारिस भएका उम्मेदवारहरु पनि हेरफेर हुन सक्ने बुझिएको छ । यसअघि कास्कीमा एमाले र..

पुरा पढ्नुहोस् »

पूरानै नियतीमा कास्की काँग्रेस २० आश्विन २०७४, शुक्रबार ०१:५९

पोखरा, असोज २० । स्थानीय तहको चुनाव कास्की काँग्रेसका लागि निकै दुखद रह्यो । यसको एउटा प्रमुख कारण धेरै उम्मेदवारको सिफारिस पनि थियो । आकांक्षीजति सबैको नाम केन्द्रमा जिम्मा लगाएपछि धेरै बहसहरु पनि भए । कतिपयले एकअर्कालाई असहयोग गर्ने र..

पुरा पढ्नुहोस् »

कास्की एमालेमा विवाद, नेपालपक्ष रिङ आउट २० आश्विन २०७४, शुक्रबार ०१:५०

पोखरा, असोज २० । उम्मेदवार छनौटमा पक्षपात गरिएको भन्दै केही नेताहरुले असन्तुष्टी जनाएका छन् । गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको उनीहरुको तर्क छ । सांसदहरु सीता गिरी वली र तुल बहादुर गुरुङले लिखित रुपमा..

पुरा पढ्नुहोस् »

कास्की माओबादीमा उम्मेदवार छनौट स्थगित २० आश्विन २०७४, शुक्रबार ०१:३५

पोखरा, असोज २० । वाम एकताको अन्यौलले माओबादी केन्द्र कास्कीमा उम्मेदवार छनौट रोकिएको छ । केही क्षेत्रमा उम्मेदवार टुंग्याएपनि चुनावी गठबन्धनका कारण तत्कालका लागि उम्मेदवार छनौट स्थगित गरिएको जिल्ला अध्यक्ष दिपक कोइरालाले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

कास्कीमा एमालेका उम्मेदवार टुंगिए, खगराज र रवीन्द्र सर्वसम्मत १९ आश्विन २०७४, बिहीबार १५:३६

प्रकाश ढकाल पोखरा, असोज १९ । नेकपा एमालेले पनि विहिबार जिल्लाका ९ वटै पदका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्रीय कमिटिको बैठकले संघका लागि तीन र प्रदेशका लागि ६ वटा क्षेत्रमा उम्मेदवार टुंग्याएको हो । संघीय चुनावका लागि क्षेत्र नम्बर १ बाट..

पुरा पढ्नुहोस् »

यस्तो छ वाम गठबन्धनमा सिट बाँडफाँडको आधार १९ आश्विन २०७४, बिहीबार १५:२१

काठमाडौं, असोज १९ । एमाले, माओवादी र नयाँ शक्तिको वाम गठबन्धनले सिट बाँडफाँडबारे छलफल सुरु भएको छ । चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएपछि पहिलो पटक घोषणा पत्र मस्यौदा समिति र निर्वाचन क्षेत्र निर्धारण समितिको बैठक बसेको थियो । संयुक्त..

पुरा पढ्नुहोस् »