राजनीति


समानुपातिक उम्मेदवार छान्नै सकस २९ आश्विन २०७४, आईतवार ०४:०६

काठमाण्डौं, असोज २९ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउनु पर्ने भए पनि दलहरुले अन्तिम रुप दिन सकेका छैनन् । विधानतः १५ सदस्यीय संसदीय समिति गठन..

पुरा पढ्नुहोस् »

कमल थापासहित ४ मन्त्रीले लिए सपथ २८ आश्विन २०७४, शनिबार १४:५७

काठमाडौं, असोज २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ४ मन्त्रीले पदको सपथ लिएका छन् । मन्त्रीहरुलाई शनिबार राति पौने ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ दिलाइन् । थापा..

पुरा पढ्नुहोस् »

माओवादी मन्त्री बिनाविभागीय २८ आश्विन २०७४, शनिबार १४:४१

काठमाडौं, असोज २८ । प्रधामन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बिनाविभागीय बनाउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले हाल सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै माओवादी केन्द्रका..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री २७ आश्विन २०७४, शुक्रबार १२:२७

काठमाण्डौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । मन्त्रालय भने तोकिएको छैन । यस्तै राप्रपा नेताहरु जयन्त..

पुरा पढ्नुहोस् »

शहीदको सूचीमा एउटा नाम थपियो, गौचन पनि शहीद २७ आश्विन २०७४, शुक्रबार १२:१७

काठमाडौं, असोज २७ । सरकारले नेपाल निर्माण व्यवसायी महासंघका दिवंगत अध्यक्ष शरद गौचनलाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो । अज्ञात समूहले २३ असोजमा गोली हानेर गौचनको हत्या गरेको थियो । तर..

पुरा पढ्नुहोस् »

सांसदको चुनाव खर्च २५ लाख मात्रै २७ आश्विन २०७४, शुक्रबार १२:१२

काठमाडौं, असोज २७ । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले चुनावमा २५ लाख रुपैयाँ मात्रै खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव खर्चको सीमा सार्वजनिक गरेको हो । जसनुसार प्रतिनिधिसभा सदस्यले २५ लाख खर्च..

पुरा पढ्नुहोस् »

वाम गठवन्धनबाट नयाँ शक्ति बाहिरियो २७ आश्विन २०७४, शुक्रबार १२:०४

काठमाडौं, असोज २७ । नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । उसले आफ्नै चुनाव चिह्न आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको छ । यसअघि नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई एमालेको सूर्य चिह्नबाट चुनाव लड्ने सहमति थियो । शुक्रबार बसेको..

पुरा पढ्नुहोस् »

देशभर कुन पार्टीको कति भोट ? २६ आश्विन २०७४, बिहीबार ०६:३८

काठमाण्डौं, असोज २६ । आगामी चुनावका लागि लोकतान्त्रीक र वाम शक्तिले फरकफरक गठबन्धनको तयारी गरेका छन् । गठबन्धन इमान्दार भए लोकतान्त्रीक भन्दा वाम गठबन्धन बढी बलियो छ । स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ५१ प्रतिशत पपुलर मत..

पुरा पढ्नुहोस् »

काँग्रेसको भोटले जितेकी रेणुले एमालेलाई भोट हालिन् २६ आश्विन २०७४, बिहीबार ०२:५०

भरतपुर, असोज २६ । एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरणको सहमतिले चितवनमा माओबादीले काँग्रेससँगको गठबन्धन तोडेको छ । चितवनको जिल्ला समन्वय समितिको चुनावमा माओबादीका बिजयी उम्मेदवारले एमालेका उम्मेदवारलाई भोट दिएका छन् । जिल्ला समन्वय..

पुरा पढ्नुहोस् »

भ्रष्टाचारीदेखि गुन्डा नाइकेसम्म उम्मेदवार ! २६ आश्विन २०७४, बिहीबार ०२:१७

काठमाडौं, असोज २६ । आउँदो प्रदेशसभा र प्रतिनिधीसभा को उम्मेदवार बन्नका लागि दलहरुले विवादित अनुहारहरुलाई अघि सारेका छन् । गुण्डा नाइकेदेखि भ्रष्टाचारको आरोपमा सर्वोच्चले ठहर गरी मुद्दा नै विचाराधीन अवस्थामा रहेका ब्यक्तिहरु समेत..

पुरा पढ्नुहोस् »