राजनीति


मेरो उम्मेदवारी चितवनबाटै हो–प्रचण्ड १० कार्तिक २०७४, शुक्रबार ०७:४७

पोखरा, कार्तिक १० । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँफु चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरेका छन् । शुक्रबार पोखरामा कार्यकर्ताहरुसँग कुरा गर्दै उनले चितवन नछाड्ने प्रतिबद्धता जनाए । उनले स्थानीय चुनावमा देखिएको..

पुरा पढ्नुहोस् »

कास्कीमा उम्मेदवार टुंगिँदै, को–को परे (नामावली सहित) १० कार्तिक २०७४, शुक्रबार ०४:०४

प्रकाश ढकाल पोखरा, कार्तिक १० । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै कास्कीमा टिकट हात पार्न नेताहरुको चहलपहल केन्द्रमा बढेको छ । अधिकांश सम्भावित नेताहरु केन्द्रमा पुगेका छन् । सबै राजनीतिक दलका जिल्ला..

पुरा पढ्नुहोस् »

४ नम्बर प्रदेशमा काँग्रेस बलियो (जिल्लागत विवरण हेर्नुस्) ८ कार्तिक २०७४, बुधबार १५:३६

पोखरा, कार्तिक ८ । प्रदेश ४ का ११ जिल्लामध्ये ६ जिल्लामा मंसिर १० गते निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका यी जिल्लामा ८ निर्वाचन क्षेत्र छन् । ६ जिल्लामा कुल ४६ वटा स्थानीय तह छन् । जसमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले २४, नेकपा एमालेले १४,..

पुरा पढ्नुहोस् »

गोरखामा बाबुरामले जित्लान् ? (यस्तो छ मतविश्लेषण) ८ कार्तिक २०७४, बुधबार १५:१०

गोखरा, कार्तिक ८ । गोरखाबाट प्रतिनिधिसभाका लागि २ वटा निर्वाचन क्षेत्र रहेका छन् । स्थानीय तहको परिणामलाई आधार मान्दा कांग्रेस बलियो देखिन्छ । यहाँका कुल ११ स्थानीय तहमध्ये ९ वटामा कांग्रेस र २ वटामा माओवादी विजयी भएका थिए । कांग्रेसले जितको ९..

पुरा पढ्नुहोस् »

बाबुरामलाई समर्थन गर्दै फोरम र राप्रपाले उम्मेदवारी फिर्ता लियो ८ कार्तिक २०७४, बुधबार ०९:४६

गोरखा, कार्तिक ८ । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई समर्थन गर्दै संघीय समाजवादी फोरम नेपाल र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । संघीय समाजवादी फोरम नेपालका..

पुरा पढ्नुहोस् »

काँग्रेसको प्रचार संयोजकमा खाँण ८ कार्तिक २०७४, बुधबार ०३:०३

काठमाडौँ, कार्तिक ८ । नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ । काँग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा..

पुरा पढ्नुहोस् »

कांग्रेस प्रवक्तामा गगन थापा ७ कार्तिक २०७४, मंगलवार १३:२१

काठमाडौं, कार्तिक ७ । नेपाली कांग्रेसले युवा नेता गगन थापालाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार थापालाई प्रवक्ताको जिम्मेवारी लिन औपचारिक रुपमा प्रस्ताव गरेका छन् । लामो समयदेखि..

पुरा पढ्नुहोस् »

पृथ्वीसुब्बाको दावी–मुख्यमन्त्री मै हो ७ कार्तिक २०७४, मंगलवार ०७:०५

लमजुङ, कार्तिक ७ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने जिकिर गरेका छन् । सदरमुकाम बेंसीशहरमा आयोजित पत्रकार सम्मेलनमा उनले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता राखेर प्रदेशसभा..

पुरा पढ्नुहोस् »

बाबुराम र नारायणकाजी–कसले जित्ला गोरखा-२ ६ कार्तिक २०७४, सोमबार ०३:२४

गोरखा, कार्तिक ६ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा सबैको ध्यान गोरखाले तानेको छ । दुई हेभिवेट नेताहरु एउटै क्षेत्रबाट चुनावी मैदानमा होमिएपछि यतिबेला गोरखाको चुनावी सरगर्मी समेत बढेको छ । गोरखा क्षेत्र नम्बर २ बाट नयाँ शक्ति पार्टीका..

पुरा पढ्नुहोस् »

’हेभीवेट’ नेताहरुको भयंकर भिडन्त (को कहाँबाट) ६ कार्तिक २०७४, सोमबार ०२:४९

पोखरा, कार्तिक ६ । आउँदो चुनावमा अधिकांश हेभीवेट नेताहरुबीच प्रतिश्पर्धा हुने भएको छ । निर्वाचन क्षेत्रको सीमा गाभिएपछि नेताहरु एउटै क्षेत्रबाट चुनावमा सहभागी हुँदैछन् । पूर्व प्रधानमन्त्रीदेखि पार्टीका अध्यक्ष र जिम्मेवार नेतृत्वमा रहेका..

पुरा पढ्नुहोस् »