राजनीति


पोखरालाई बर्षमै २ अर्वको खसीबोका ६ आश्विन २०७४, शुक्रबार ०५:४८

प्रकाश ढकाल पोखरा, असोज ६ । पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब..

पुरा पढ्नुहोस् »

पोखराका घरधनीलाई बर्जरको पुरस्कार ५ आश्विन २०७४, बिहीबार १४:४४

पोखरा, असोज ५ । बर्जर पेन्टसले घरधनी योजना ‘नगदपति’का भाग्यशाली विजेताहरूलाई नगद पुरस्कार बितरण गरेको छ । बर्जरले पोखरामा आयोजित कार्यक्रममा नगद पुरस्कार वितरण गरेको हो । लकी ड्र मार्फत १० लाख जितेकी स्याङजाकी यम कुमारी गुरूङलाई पोखरा शाखाको..

पुरा पढ्नुहोस् »

तातोपानी नाका सँधैका लागि बन्द हुने ५ आश्विन २०७४, बिहीबार ०२:१७

एजेन्सी, असोज ५ । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी गेजुवालाई दिनुका कारण माग्यो लेखा समितिले ५ आश्विन २०७४, बिहीबार ०१:४८

काठमाण्डौं, असोज ५ । १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा चीनको गेजुवा ग्रुपलाई दिनुका आधार र कारण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । गेजुवा ग्रुपलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एन्ड..

पुरा पढ्नुहोस् »

भोलिबाट दशैंको खसीबोका र च्याङ्ग्रा बजारमा (मूल्य सहित) ४ आश्विन २०७४, बुधबार १५:२६

काठमाडौं, असोज ४ । नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा काठमाडौं भित्र्याउन थालेको छ । संस्थानले बुधवार नै ५ सय च्याङ्ग्रा काठमाडौं ल्याइसकेको छ भने दुई सय खसीबोका बिहीवार आउँदैछन् । संस्थानका प्रवक्ता शंकर सापकोटाले..

पुरा पढ्नुहोस् »

मासिक ८ अर्बको खसीबोका खपत ४ आश्विन २०७४, बुधबार ०२:४८

काठमाडौं, असोज ४ । नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम भए पनि नेपालीले..

पुरा पढ्नुहोस् »

जलाशययुक्त क्षेत्रमा ठूला पूर्वाधार बनाउन नपाईने ३ आश्विन २०७४, मंगलवार ०४:३०

काठमाण्डौं, असोज ३ । सरकारले जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुने र भइरहेका क्षेत्रमा अन्य ठूला पूर्वाधार निर्माणमा रोक लगाउने तयारी गरेको छ । सरकारी समन्वयको अभावमा जथाभावी रूपमा पूर्वाधार बनाउँदा सम्भावित ठूला जलविद्युत् आयोजनाहरू..

पुरा पढ्नुहोस् »

नेपालीसँग ४० अर्बको नक्कली सिक्का १ आश्विन २०७४, आईतवार ०१:०२

काठमाण्डौं, असोज १ । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा..

पुरा पढ्नुहोस् »

भित्रिन थाले भारतीय रुपैयाँ ३० भाद्र २०७४, शुक्रबार ०९:४७

काठमाण्डौं, भदौ ३० । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित..

पुरा पढ्नुहोस् »

पोखरा फाइनान्सको एफपीओ बाँडफाँड २९ भाद्र २०७४, बिहीबार १०:४१

काठमाडौं, भदौ २९ । पोखरा फाइनान्सको एफपिओ बिहीवार बाँडफाँड गरिएको छ । एफपिओमा सबै आवेदकले १० कित्ता शेयर पाएका छन् । लगानीकर्ताले यसभन्दा बढी ३२ कित्तासम्म शेयर हात पारेका छन् । १० र २० कित्ताका लागि आवेदन दिने सबैले शेयर पाएको विक्री प्रबन्धक..

पुरा पढ्नुहोस् »