राजनीति


ठूला नेताको चासो छैन मुख्यमन्त्रीमा २५ आश्विन २०७४, बुधबार ०२:४४

काठमाण्डौं, असोज २५ । नेपालमा पहिलोपटक प्रदेश सभाको अभ्यास हुँदै छ । प्रदेश सभा अझै पनि कुन ढाँचाको हुने र कुन अधिकार प्रयोग गर्न पाउने स्पष्टता छैन । प्रदेश सभाले उपयोग गर्न पाउने स्रोत–साधनको पनि प्रस्टता छैन । प्रदेशले उपयोग गर्ने स्रोतबारे..

पुरा पढ्नुहोस् »

आगामी चुनावलाई कास्कीमा ३१ मतदान केन्द्र थपिए २४ आश्विन २०७४, मंगलवार ०३:०१

पोखरा, असोज २४ । आगामी मंसिर १० र २१ गते हुने भनिएको प्रदेश र प्रतिनिधी सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र हेरफेर गरेको छ । आउँदो चुनावलाई कास्कीमा मात्रै ३१ म्तदान केन्द्र थप भएका छन् । वैशाख ३१ मा सम्पन्न स्थानीय तहको चुनावमा..

पुरा पढ्नुहोस् »

पहिलो चरणको चुनाव सार्ने प्रश्ताव २४ आश्विन २०७४, मंगलवार ०२:२७

काठमाडौं, असोज २४ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो..

पुरा पढ्नुहोस् »

यी हुन् विवेकशील साझाबाट काठमाडौंका उम्मेदवार २३ आश्विन २०७४, सोमबार १७:१५

काठमाडौं, असोज २३ । विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ४ बाट २६ वर्षीया सुबुना बस्नेतलाई अघि सारेको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता गगन थापाको नाम सिफारिस भइसकेको छ । एमालेबाट भने सांसद राजन भट्टराईको उठ्ने भएका छन्..

पुरा पढ्नुहोस् »

काठमाडौंमा कांग्रेसका उम्मेदवार सिफारिस २३ आश्विन २०७४, सोमबार १७:०८

काठमाडौं, असोज २३ । आगामी मंसिरमा २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले जिल्लाका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं १ बाट पार्टीका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह..

पुरा पढ्नुहोस् »

नयाँ मुलुकी ऐन केही दिनभित्रै–मन्त्री थापा २३ आश्विन २०७४, सोमबार १७:०१

पोखरा, असोज २३ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले केही दिनमै मुलुकी ऐन नयाँ बन्ने बताएका छन् । कास्की आदर्श सेवा समाजको पोखरामा आयोजित प्रथम विश्व सम्मेलनमा बोल्दै मन्त्री थापाले मुलुकी ऐनका लागि ५ वटा विधेयक पारित..

पुरा पढ्नुहोस् »

टिकट लिन नेताको राजधानी दौड २३ आश्विन २०७४, सोमबार ०२:०२

प्रकाश ढकाल पोखरा, असोज २३ । प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गएपछि राजनीतिक दलहरुमा चुनावप्रतिको चासो उत्तिकै बढेको छ । सवैजसो दलहरुले जिल्लाबाट सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रमा सिफारिस पठाईसकेका छन् । जिल्लाबाट नाम..

पुरा पढ्नुहोस् »

नवराज सिलवाल ललितपुर १ बाट एमालेका उम्मेदवार २३ आश्विन २०७४, सोमबार ०१:४९

काठमाण्डौं, असोज २३ । नेकपा एमालेमा प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा सिफारिश भएका छन् । प्राविधिक रूपमा अझै प्रहरी सेवामै रहेका सिलवाललाई एमाले ललितपुर जिल्ला..

पुरा पढ्नुहोस् »

राजपा र फोरमले माग्यो–प्रदेशमा १३५ सीटसहित मुख्यमन्त्री २३ आश्विन २०७४, सोमबार ०१:४२

काठमाडौं, असोज २३ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाली कांग्रेससँग प्रदेश सभामा १३५ सिटसहित २ प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छन् । संयुक्त रुपमा चुनावमा जाने निर्णय गरेका यी दुई दललाई कांग्रेसले मिलेर जान आग्रह..

पुरा पढ्नुहोस् »

विद्युतीय मुद्रा चलाउन संसदमा प्रश्ताव दर्ता २२ आश्विन २०७४, आईतवार १२:४९

काठमाडौं, असोज २२ । आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापित गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । भ्रष्टाचारको जालो कोही अछुतो नरहेको र भ्रष्टाचार..

पुरा पढ्नुहोस् »