राजनीति


७० प्रतिशत जनता लोकतन्त्र प्रेमी–चालिसे ४ मंसिर २०७४, सोमबार ०२:१४

पोखरा, मंसिर ४ । काँग्रेसका बौद्धिक नेता देवराज चालिसेले ७० प्रतिशत जनताले लोकतन्त्रलाई विश्वास गर्ने बताएका छन् । कास्की क्षेत्र नम्बर २ बाट काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार समेत रहेका उनले जनताकै साथले काँग्रेसको बहुमत आउने दावी..

पुरा पढ्नुहोस् »

भलामबासीलाई थापाको आश्वासन–खोला तर्न पुल, खेती गर्न सिँचाई ४ मंसिर २०७४, सोमबार ०२:११

पोखरा, मंसिर ४ । कास्की क्षेत्र नं २ प्रदेश सभा सदस्य खका उम्मेदवार विन्दुकुमार थापाले भलामको खेती योग्य जमिनमा सिचाई सुविधाको लागि तत्काल पहलकदमी गर्ने बताएका छन् । तरकारी उत्पादनको लागि उर्वर भूमिका रुपमा रहेको भलामलाई आलुको पकेट क्षेत्र..

पुरा पढ्नुहोस् »

मेरो जिन्दगी राजनीति मै हो–बराल ४ मंसिर २०७४, सोमबार ०२:१०

पोखरा, मंसिर ४ । काँग्रेसका युवा नेता गुरु बरालले जिन्दगी नै राजनीतिमा होमिसकेकाले विना लोभ जनताको सेवामा लाग्ने प्रतिबद्धता जनाएका छन् । कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका बरालले पोखरा ७..

पुरा पढ्नुहोस् »

प्रजातन्त्रको लागि लडेको काँग्रेसलाई हाम्रो समर्थन–तमु समाज ३ मंसिर २०७४, आईतवार ०६:३९

पोखरा, मंसिर ३ । तमु भेषमा सजिएका गुरुङ समुदायले एकै स्वरमा प्रजातन्त्रलाई रक्षा पार्टी नै काँग्रेस भएको बताईरहेका थिए । “प्रजातन्त्र र समुन्नतिको लागि काँग्रेस नै हो ।” उनीहरुको ध्येय थियो । फुलबारी ११ स्थित तमु समाजको भवनमा आयोजित..

पुरा पढ्नुहोस् »

जनता धनी बनाउने पार्टी काँग्रेस हो–चालिसे ३ मंसिर २०७४, आईतवार ०२:१८

पोखरा, मंसिर ३ । नेपाली काँग्रेसका नेता कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले जनतालाई देशको मालिक बनाउने जिम्मेवारी काँग्रेससँग मात्रै भएको बताएका छन् । पोखरा ९ मा शनिबार चुनावीसभालाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

सुकुम्बासी व्यवस्थापन पहिलो एजेण्डा–थापा ३ मंसिर २०७४, आईतवार ०२:१६

पोखरा, मंसिर ३ । घरदैलो गरेको तीन दिनपछि कास्की क्षेत्र नं २ प्रदेश खका उम्मेदवार विन्दुकुमार थापा शनिबार पोखरा ९ बसपार्क भित्र छिरे । तर उनले घरदैलो नभई स्थानीयबासिन्दालाई चुनावी सभा मार्फत सम्बोधन गरे । सम्बोधनमा उनले घरदैलो बेला स्थानीयसँग..

पुरा पढ्नुहोस् »

कम्युनिष्ट गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी–गुरु बराल २ मंसिर २०७४, शनिबार १६:१०

पोखरा, मंसिर २ । कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार गुरुप्रसाद बरालले बाम गठबन्धनको नाममा एमाले माओबादीको कम्युनिष्ट गठबन्धन लोकतन्त्र र प्रजातन्त्रको विरोधी भएको बताएका छन् । पोखरा ३३ भरतपोखरीका युवा भेलालाई सम्बोधन गर्दै उनले..

पुरा पढ्नुहोस् »

मतदाताले थापालाई भने–सबैलाई हेरियो, भोट रुखमै दिन्छौं २ मंसिर २०७४, शनिबार ०८:४१

पोखरा, मंसिर २ पोखराकै मध्य भागका स्थानीय बासिन्दाले एउटै माग छ बाटो निर्माण । भोट माग्न घरदैलो पुगेका नेपाली काँग्रेसका उम्मेदवारलाई घर अगाडि भेट्दै घर प्रवेश गर्ने बाटो निर्माण गरिदिनुपर्ने पहिलो सर्त अगाडि सारे । कास्की क्षेत्र नं २..

पुरा पढ्नुहोस् »

फेवाको चिसोमा देवराज र रवीन्द्रको तातो वहस २ मंसिर २०७४, शनिबार ०८:१९

प्रकाश ढकाल पोखरा, मंसिर २ । आगामी चुनावमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवारले शुक्रबार एउटै डुंगामा बसेर गफ गरे । एपिवान टेलिभिजनको प्रत्यक्ष कुराकानीमा दुवै उम्मेदवार एउटै डुंगाबाट फेवाताल सयर गर्दै पोखरा..

पुरा पढ्नुहोस् »

भोट माग्दै घरघरमा कोइराला २८ कार्तिक २०७४, मंगलवार १६:५८

पोखरा, कार्तिक २८ । पोखरा लेखनाथ ३२ को तल्लो गगनगौंडामा वामगठबन्धनका क्षेत्र नं.१ प्रदेश (क) का उम्मेदवार दीपक कोइरालासहितको टोलीले घरदैलो गरेको छ । उक्त टोलीले त्यस क्षेत्रका कालिका नगर, मजुवा, लामेआहाल, राधाकृष्ण मन्दिर लगायतका क्षेत्रमा..

पुरा पढ्नुहोस् »