राजनीति


कास्कीका उम्मेदवारलाई नागरिकका प्रश्नैप्रश्न ! ९ मंसिर २०७४, शनिबार १२:३१

प्रकाश ढकाल पोखरा, मंसिर ९ । ‘हामी विद्यार्थीहरुले मन्थ्ली फि र एक्जाम फिमा पनि कर तिर्नुपरेको छ । हामीले ब्यापार गरेका छैनौं, पढ्दा पनि कर तिर्नुपर्ने ?’ पोखराको ज्योति कुञ्ज बोर्डिङ स्कुलमा पढ्ने १२÷१३ बर्षकी आश्चर्य शर्माले नेताहरुलाई..

पुरा पढ्नुहोस् »

कुन दलको कति सीट ? यस्तो छ चुनावी (आकलन) ७ मंसिर २०७४, बिहीबार १७:३३

एजेन्सी, मंसिर ७ । चुनावको मिति नजिकिएसँगै यसको प्रचारमा राजनीतिक दल र उम्मेदवारहरु तीव्र रुपमा लागिरहेका छन् । भर्खरै सम्पन्न स्थानीय तह र विगत संविधानसभा निर्वाचनमा ठूला दरिएका दलका शीर्ष नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन देश दौडाहामा छन्..

पुरा पढ्नुहोस् »

थापाको घरदैलो ३३ वडामा ७ मंसिर २०७४, बिहीबार ०२:२६

पोखरा, मंसिर ७ । कास्की क्षेत्र नं २ प्रदेश १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण थापा घरदैलोमा व्यस्त छन् ।  उनी बुधबार भरतपोखरीको पौवा, फिलिङ्गे, सुर्ताने, काजीपोखरी, जामुने भञ्ज्याङ लगायतका स्थानमा घरदैलो कार्यक्रममै व्यस्त रहे । थापाले जनताको..

पुरा पढ्नुहोस् »

लुयरावासीको प्रतिवद्धता-वामलाई भोट ७ मंसिर २०७४, बिहीबार ०२:२४

पोखरा, मंसिर ७ । कास्कीको अन्नपूर्ण गाउँपालिका वार्ड ५, लुयरा, सल्यानका वासिन्दाले यसपटक वाम गठबन्धनलाई भोट दिने प्रतिवद्धता जनाएका छन् । संयुक्त वाम गठबन्धन कास्की क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगत विश्वकर्मा र कास्की ३ प्रदेश..

पुरा पढ्नुहोस् »

वृद्धवृद्धाको आर्शीवाद थाप्दै कोइराला ६ मंसिर २०७४, बुधबार ०४:४७

पोखरा, मंसिर ६ । घरदैलोमा निस्किएका बम गठबन्धनका साझा उमेदवार दीपक कोइरालालाई वृद्धवृद्धाले जितेर आउन आशीर्वाद दिएका छन् । नेता तथा कार्यकर्ताका साथ मंगलबार पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१, लामास्वारा पुगेका कास्की क्षेत्र नं १ प्रदेश सभा..

पुरा पढ्नुहोस् »

रवीन्द्र र करणको एउटै स्वर–पूर्वाधार बनाउँदै फड्को मार्छाै ६ मंसिर २०७४, बुधबार ०४:४३

पोखरा, मंसिर ६ । कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभाका साझा उम्मेदवारहरुले देशमा स्थिरता र विकासका लागि वामपन्थीको विकल्प नभएको बताएका छन् । उनीहरुले निर्वाचनपछि विकासका लागि आवश्यक पूर्वाधारहरु बनाउँदै समृद्धि र..

पुरा पढ्नुहोस् »

मौजाबासीसँग काँग्रेसको प्रतिबद्धता–“कालोपत्रे सडक रिङरोडसँग कनेक्सन” ६ मंसिर २०७४, बुधबार ०४:३२

पोखरा, मंसिर ६ । मौजा, कास्कीकै लागि सँधै विकट यो ठाउँ, पोखरा महानगरको वडा बनेको छ । राज्य पुनर्संरचना आयोगले अघिल्लो बर्ष महानगरमा समायोजन गरिदिएको यो गाउँ, अझै पनि सडक, खानेपानी, विद्युत जस्ता विकासका पूर्वाधारमा धेरै पछाडी छ । महानगर बनेपछि..

पुरा पढ्नुहोस् »

काँग्रेस उम्मेदवारलाई भोट माग्दै रोवोर्ट ५ मंसिर २०७४, मंगलवार १४:५१

पोखरा, मंसिर ५ । सडक छेवैमा रोवोर्ट छ । मान्छेको भेला हुन्छ । मान्छेहरु रोवोर्टलाई हेर्न थाल्छन् । जव रोवोर्टको आँखासँग मान्छेको आँखा जुध्छ, रोवोर्टले भन्छ ‘जय नेपाल’ । त्यसपछि नजिकका मान्छेसँग हात मिलाएर चुनावी प्रचार भट्याउन थाल्छ । कास्कीको..

पुरा पढ्नुहोस् »

४२ बर्ष पूराना योजनामै नेताका राजनीति ! ५ मंसिर २०७४, मंगलवार ०३:२०

प्रकाश ढकाल पोखरा, मंसिर ५ । ४५ बर्षअघि २०२९ सालमा पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना अगाडी आयो । प्यासिफिक एशोसियशन अफ ट्राभल एजेन्सी (पाटा) ले पोखरा विकासको गुरुयोजना तयार गर्दा प्रमुखताका साथ विमानस्थल थियो । त्यही सपनाका आधारमा ३..

पुरा पढ्नुहोस् »

कास्की २ मा देवराज र रवीन्द्रको कडा टक्कर (हेर्नुस भिडियो) ५ मंसिर २०७४, मंगलवार ०२:३७

पोखरा, मंसिर ५ । नेपाली काँग्रेसका बौद्धिक नेता देवराज चालिसे र एमाले नेता रवीन्द्र अधिकारी अहिले एउटै निर्वाचन क्षेत्रका प्रतिश्पर्धी हुन् । दुवैजना जनताका लागि प्यारा छन् । यद्यपी चुनाव एउटाले मात्रै जित्ने हो । तसर्थ कुन नेता..

पुरा पढ्नुहोस् »