राजनीति


“अरुलाई हेर्यौं अब काँग्रेसको पालो” १४ मंसिर २०७४, बिहीबार १०:४७

पोखरा, मंसिर १४ । कास्की क्षेत्र नं २ प्रदेश सभा खका उम्मेदवार विन्दुकुमार थापाले आफनो घरदैलो अभियानलाई १६ नम्बर वडा बाटुलेचौरलाई टुंग्याउने तयारीमा गरेका छन् । तीनदिनसम्म लगाएर आफनो अभियानलाई पूरा गर्ने तयारीमा छन् । दोस्रो चरणको चुनावको..

पुरा पढ्नुहोस् »

‘एमालेलाई भोट दियौं, फर्केरै आएनन्’–निर्मलपोखरीबासी १४ मंसिर २०७४, बिहीबार १०:२२

पोखरा, मंसिर १४ । पोखरा २१ निर्मलपोखरीका स्थानीयले यसअघिका प्रतिनिधी चुनावका बेला भोट माग्न मात्रै आएकाले यसपाली भोट नदिने बताएका छन् । पटकपटक चुनाव जिताएर पठाएपनि सांसदहरु फर्केर जनताको समस्या सम्बोधन नगरेको भन्दै उनीहरुले यसपाली एमालेलाई..

पुरा पढ्नुहोस् »

पोखरामा रामचन्द्रले भने–हाम्रो उम्मेदवार विन्दु हो, अन्त नहेर्नुहोला १४ मंसिर २०७४, बिहीबार ०२:४५

पोखरा, मंसिर १४ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा विन्दुकुमार थापा काँग्रेसको आधिकारिक उम्मेदवार भएकाले मतदाताले रुखभन्दा अन्त भोट नहाल्न आग्रह गरे । बागी उम्मेदवारी परेपछि केही..

पुरा पढ्नुहोस् »

ओलीलाई काँग्रेस नेता देवराजले भने–बोल्न नआए ३ कक्षामा भर्ना हुनु (भिडियो सहित) १३ मंसिर २०७४, बुधबार १३:४६

पोखरा, मंसिर १३ । नेपाली काँग्रेसका नेता देवराज चालिसेले एमाले अध्यक्ष केपी ओलीलाई सम्हालिएर बोल्न चेतावनी दिएका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अरुलाई गाली गरेर राजनीति गर्ने दिन सकिएको भन्दै मर्यादा राखेर बोल्न आग्रह..

पुरा पढ्नुहोस् »

वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र–देउवा १३ मंसिर २०७४, बुधबार ११:४३

पोखरा, मंसिर १३ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको बताएका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको संविधान सबै नेपालीलाई समेट्ने समावेशी भएपनि वाम..

पुरा पढ्नुहोस् »

सिक्लेस–कोरी केबलकार–गुरुङ १२ मंसिर २०७४, मंगलवार ०३:०४

पोखरा, १२ मंसिर । कास्की निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा २ का बाम गठबन्धनका साझा उम्मेदवार मनबहादुर गुरुङले कास्कीको पर्यटकीय क्षेत्र सिक्लेसदेखि कोरीसम्म केबलकार निर्माण गर्ने बताएका छन् । मादी गाउँपालिका ६ अन्तर्गत चिप्ली गाउँमा..

पुरा पढ्नुहोस् »

बामको घरदैलो अन्नपूर्णमा १२ मंसिर २०७४, मंगलवार ०३:०१

पोखर, मंसिर १२ । बाम गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी घरदैलो अभियानलाई तीब्र पारेका छन् । आज बिहान देखि शुरु भएको कास्कीको अन्नपुर्ण गाउपाकिा १अन्र्तगत अधिकारीडाँडा, नौडाँडा,लेवाडे, फल्लापानी, भिरमूनि लगायतका ठाउँमा कोण सम्पन भएको छ ।..

पुरा पढ्नुहोस् »

यसपटकको मत हामीलाई दिनुस्–रवीन्द्र र करण १२ मंसिर २०७४, मंगलवार ०२:५७

पोखरा, मंसिर १२ । बरिष्ठ लोक गायीका हरिदेबी कोइरालाले लोकतान्त्रिक गठबन्धनका नेताहरुलाई जितको शुभकामना दिएकी छन् । बरिष्ठ गायीका कोइरालाले चुनावी घरदैलोका क्रममा पुगेका बाम गठबन्धनका कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभाका उम्मेद्वार..

पुरा पढ्नुहोस् »

मध्यरातमा नेता सिटौलाको घरमा बम विस्फोट १२ मंसिर २०७४, मंगलवार ०२:४५

काठमाण्डौं, मंसिर १२ । झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरलाई लक्षित गरी सुतली बम विस्फोट भएको छ । उनी झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । गएराति करिब १२ः४५ बजे घर नजिकै..

पुरा पढ्नुहोस् »

काँग्रेस जनताको हेरालो–देवराज चालिसे १२ मंसिर २०७४, मंगलवार ०२:२७

पोखरा, मंसिर १२ । नेपाली काँग्रेसका नेता कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसमा सदस्य उम्मेदवार देवराज चालिसेले काँग्रेस जनताको हेरालो भएको बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्दै उनले जनताका हरेक सुखदुखमा सारथी भएर खडा..

पुरा पढ्नुहोस् »