राजनीति


काँग्रेस उम्मेदवार थापाको घरनजिक संकास्पद बस्तु १७ मंसिर २०७४, आईतवार १५:३७

पोखरा, मंसिर १७ । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक संकास्पद बस्तु भेटिएको छ । आईतबार साँझ ९ बजेतिर संकास्पद बस्तु भेटिएको हो । संकास्पद बस्तु बम हो या होईन भन्ने निश्चित भैसकेको छैन ।..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता गोपालमानलाई लक्षित गरि बम प्रहार १७ मंसिर २०७४, आईतवार १४:०२

पोखरा, मंसिर १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार भएको छ । भीरकोट नगरपालिका वडा नम्बर ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह..

पुरा पढ्नुहोस् »

‘हामी कम्युनिजम मान्थ्यौं अव काँग्रेसलाई भोट हाल्छौं’ १७ मंसिर २०७४, आईतवार ०९:५५

पोखरा, मंसिर १७ । पोखरा १६ बाटुलेचौरका अर्जुन गायक सामान्य लेखपढ गर्न सक्छन् । उनको पुस्ता भन्दा पहिलेका कोही पनि पढेलेखेका छैनन् । त्यसैले यहाँका गन्धर्वहरु भोट हाल्न मात्रै होईन आफ्ना कुरा निर्धक्क भएर भन्न पनि सक्दैनन् । ‘गन्धर्व समुदाय..

पुरा पढ्नुहोस् »

मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ? १७ मंसिर २०७४, आईतवार ०९:१२

पोखरा, मंसिर १७ । साहित्यमा रुचि राख्ने युवा शनिबार पोखरा–१७ मा रहेको सुकुम्बासीहरुको बस्ती प्रगति टोलमा पुगेर स्थलगत साहित्य सिर्जना गरेर तद्स्थानमै सुनाएका छन् । सन्दर्भ थियो, १ सय ४८ औं अक्षरयात्रा । ‘जीवन र जगतको पथार्थवोधका लागि..

पुरा पढ्नुहोस् »

बिमलको संयोजनमा सयौं युवा काँग्रेस छिरे १७ मंसिर २०७४, आईतवार ०८:५५

पोखरा मंसिर १७ । शनिबार कास्की क्षेत्र नम्बर १ का सयौं युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । युवा ब्यवसायी विमल बस्यालको संयोजनमा ४ सय ५० भन्दा बढी स्वतन्त्र युवाहरु काँग्रेसमा प्रबेश गरेका हुन् । शनिवार एक कार्यक्रमका बीच कानुन, न्याय..

पुरा पढ्नुहोस् »

आचारसंहिता मिचेर धमाधम बाटो खन्दै १७ मंसिर २०७४, आईतवार ०८:३९

पोखरा, मंसिर १७ । चुनाव मुखैमा छ । मौन अवधी सुरु हुन २ दिनपनि बाँकी छैन । यो अवधीमा चुनाव र मतदातालाई प्रभावित गर्ने गरी कुनैपनि काम गर्न पाईँदैन । निर्वाचन आचारसंहिताले यसलाई कसुर मान्छ । यो कानुन साधारण जनतादेखि उच्चा ओहदाका ब्यक्तिलाई पनि समान..

पुरा पढ्नुहोस् »

भलाममा पुगेर रवीन्द्रले भने-फटाफट हिड्ने सरकार बनाउछौं १७ मंसिर २०७४, आईतवार ०३:०१

पोखरा, मंसिर १६ । बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका युबा नेता एबम सो पार्टिका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीे अब बाम गठबन्धनले कछुवा गतिमा नभई फटाफट हिड्ने सरकार बनाउने दाबि गरेका छन् । सनिबार..

पुरा पढ्नुहोस् »

विन्दुलाई अटोमोवाईल्स व्यवसायीको पूर्ण साथ १७ मंसिर २०७४, आईतवार ०२:४९

पोखरा, मंसिर १७ । व्यवसायिक पृष्ठभूमिका नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रदेश सभा खका उम्मेदवार विन्दुकुमार थापाले अटोमोवाईल्स व्यवसायीहरुले सहयोगको प्रतिबद्धता गरेका छन् । पश्मिाञ्चल अटोमोवाईल डिलर एशोसियनसनका सल्लाहकार समेत रहेको..

पुरा पढ्नुहोस् »

जनताको मत भ्रष्टाचारको लाईसेन्स होईन–काँग्रेस नेता चालिसे १७ मंसिर २०७४, आईतवार ०२:३०

पोखरा, मंसिर १७ । नेपाली काँग्रेसका नेता देवराज चालिसेले जनप्रतिनिधी जनताप्रति उत्तरदायी हुन नसकेको बताएका छन् । चुनावी प्रचारका लागि घरदैलोमा रहेका उनले चुनावका बेला जनतालाई आश्वासन बाँड्ने तर जितेपछि जनताको दैलोमा फर्केर नहेर्ने..

पुरा पढ्नुहोस् »

ओलीलाई धनराजको प्रश्न–देशलाई भारतमा गाभ्न खोज्ने राष्ट्रवादी कि राष्ट्रघाती काम्रेड?(भिडियो) १४ मंसिर २०७४, बिहीबार ११:१५

पोखरा, मंसिर १४ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले एमाले अध्यक्ष केपी ओली राष्ट्रबादी नभएको टिप्पणी गरेका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले संविधान निर्माणका बेला नेपालको समथर भुभागलाई..

पुरा पढ्नुहोस् »