राजनीति


राष्ट्रियसभाको चुनाव–सबै प्रदेशमा एमाले हावी (कसको कति मत ?) २९ पुष २०७४, शनिबार ०३:०२

काठमाडौं, पुस २९ । राष्ट्रियसभा निर्वाचनको मिति र निर्वाचन केन्द्रसमेत तोकिएपछि अब दलहरुले आ–आफ्नो मत संख्या जोड्न थालेका छन् । राष्ट्रियसभा निर्वाचन प्रदेशगतरुपमा हुने भएकाले ५६ जनाको चुनाव भए पनि प्रत्येक प्रदेशका मतदाताले आफ्नो प्रदेशका..

पुरा पढ्नुहोस् »

वामदेव गौतम राष्ट्रियसभामा जान नपाउने २९ पुष २०७४, शनिबार ०२:३७

काठमाडौं, पुस २९ । प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेको छ । शुक्रबार..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा २१ दल चुनाव लड्ने २९ पुष २०७४, शनिबार ०२:३२

काठमाडौं, पुस २९ । निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि २१ राजनीतिक दलले दर्ता गराएका छन् । आयोगले राजनीतिक दललाई १५ दिनको समय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो । राष्ट्रियसभाका लागि यही पुस १४ देखि २८ गतेसम्म दिइएको दल दर्ता..

पुरा पढ्नुहोस् »

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन–थापा २८ पुष २०७४, शुक्रबार ०५:१४

पोखरा, पुस २८ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारसँग नभएको बताएका छन् । पोखरामा विहिबारदेखि सुरु भएको सफल राष्ट्रिय औद्योगिक ब्यापार मेलालाई सम्बोधन गर्दै उनले सरकारले अस्थायी वा..

पुरा पढ्नुहोस् »

काँग्रेसको परिमार्जन होईन, पुनर्लेखन हुनुपर्छ–शेखर कोइराला (अन्तरबार्ता) २६ पुष २०७४, बुधबार ११:३१

पोखरा, पुस २६ । चुनावी नतिजापछि काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला अहिले जिल्ला भ्रमणमा छन् । पार्टी पराजीत भएको कारणबारे छलफल गर्न उनी जिल्ला समितिसँगको छलफलमा ब्यस्त छन् । काँग्रेसभित्रको अन्तरद्धन्द्धबारे पनि उनले कार्यकर्तालाई..

पुरा पढ्नुहोस् »

काँग्रेसको प्रबक्ता विश्वप्रकाश शर्मा २५ पुष २०७४, मंगलवार १३:२५

काठमाडौं, पुस २५ । नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार, कांग्रेस केन्द्रीय सदस्य शर्मालाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो..

पुरा पढ्नुहोस् »

कांग्रेसमा देउवालाई झन् सशक्त बनाईँदै २५ पुष २०७४, मंगलवार १३:१०

काठमाडौं, पुस २५ । चुनावी हारपछि नेपाली कांग्रेसका युवा नेताहरुले नेतृत्व हस्तान्तरणको बहस चलाएका छन् । तर, संस्थापन समूहले भने पार्टी सभापति शेरबहादुर देउवालाई अझ शक्तिशाली बनाउने प्रयास थालेका छन् । देउवा समूहले पार्टीलाई फेरि सामुहिक..

पुरा पढ्नुहोस् »

प्रचण्ड भन्छन्–सरकार गठनपछि भारत सम्बन्ध उचाईमा पुग्छ २४ पुष २०७४, सोमबार १४:५२

काठमाडौं, पुस २४ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन भएपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुग्ने बताएक छन् । नेपाल–भारतबीच भएका सन्धि, सम्झौता र सीमा सम्बन्धबारे अध्ययन गर्न बनेको प्रबुद्ध समूहको नेपाली प्रतिनिधि मण्डलसँगको..

पुरा पढ्नुहोस् »

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव २४ पुष २०७४, सोमबार ०८:४३

काठमाण्डौ, पुस २४ गते । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच आज भेटवार्ता भएको छ । भेटबार्तामा राष्ट्रपति भण्डारीले प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्री देउवालाई सुझाब दिएकी छन् । वाम गठबन्धनले सहमति..

पुरा पढ्नुहोस् »

केपी र प्रचण्डको एउटै स्वर–पार्टी एकीकरण भएरै छाड्छ २३ पुष २०७४, आईतवार १५:४९

काठमाडौं, पुस २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले जसरी पनि पार्टी एकता गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । ओली निवास बालकोटमा आइतबार साँझ भएको वार्तामा दुवै नेताले पार्टी एकतालाई..

पुरा पढ्नुहोस् »