राजनीति


कांग्रेसले सात जिल्लामा उम्मदेवार टुंग्यायो (नामावलीसहित) १ कार्तिक २०७४, बुधबार ०३:३३

काठमाडौं, कार्तिक १ । नेपाली कांग्रेसले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको..

पुरा पढ्नुहोस् »

कास्की तीनको बजेट बाँडफाँड

पोखरा, कात्तिक १ । एमाले नेता तथा संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट बाँडफाँड गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ३ करोड ५० लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »

स्थानीय तहको चुनावमा ४ नम्बर प्रदेश-कसको प्रभाव कति ३१ आश्विन २०७४, मंगलवार ०२:०५

प्रकाश ढकाल पोखरा, असोज ३१ । देशभरीमा ४ नम्बर प्रदेश बढी नै संबेदनशिल छ । स्थानीय तहको नतीजाले नेपाली काँग्रेस अरु दल भन्दा अगाडी छ । यद्यपी दोश्रो बनेको नेकपा एमाले पनि ठूला तहहरुमा बिजयी भएकाले निर्वाचन क्षेत्रगत चुनावमा स्थानीय तहको भन्दा..

पुरा पढ्नुहोस् »

पत्रकार अधिकारीमाथी हातपात, महासंघद्धारा विरोध २९ आश्विन २०७४, आईतवार ११:३३

पोखरा, असोज २९ । पोखरा लेखनाथ महानगरपालिका कार्यालय परिसरमा पुगेका पोखरा १५ मजुवामा बस्दै आएका बाढीपहिरो पीडितले आईतबार दिउँसो नाराबाजी सहित धर्ना दिए । ४० वर्ष अघिदेखि पोखराको सार्वजनिक जग्गामा बस्दै आएका उनीहरुलाई प्रशासनले डोजर लगाएर..

पुरा पढ्नुहोस् »

निवर्तमान उपसभामुख एमाले पसे

काठमाडौं, असोज २९ । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् । राप्रपा नेपालबाट समानुपातिक सांसद..

पुरा पढ्नुहोस् »

समानुपातिक उम्मेदवार छान्नै सकस

काठमाण्डौं, असोज २९ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउनु पर्ने भए पनि दलहरुले अन्तिम रुप दिन सकेका छैनन् । विधानतः १५ सदस्यीय संसदीय समिति गठन..

पुरा पढ्नुहोस् »

कमल थापासहित ४ मन्त्रीले लिए सपथ २८ आश्विन २०७४, शनिबार १४:५७

काठमाडौं, असोज २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ४ मन्त्रीले पदको सपथ लिएका छन् । मन्त्रीहरुलाई शनिबार राति पौने ८ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ दिलाइन् । थापा..

पुरा पढ्नुहोस् »

माओवादी मन्त्री बिनाविभागीय

काठमाडौं, असोज २८ । प्रधामन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बिनाविभागीय बनाउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले हाल सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्दै माओवादी केन्द्रका..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री २७ आश्विन २०७४, शुक्रबार १२:२७

काठमाण्डौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् । मन्त्रालय भने तोकिएको छैन । यस्तै राप्रपा नेताहरु जयन्त..

पुरा पढ्नुहोस् »

शहीदको सूचीमा एउटा नाम थपियो, गौचन पनि शहीद

काठमाडौं, असोज २७ । सरकारले नेपाल निर्माण व्यवसायी महासंघका दिवंगत अध्यक्ष शरद गौचनलाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो । अज्ञात समूहले २३ असोजमा गोली हानेर गौचनको हत्या गरेको थियो । तर..

पुरा पढ्नुहोस् »