राजनीति


काँग्रेस नेता सिंहले मागे देउवाको राजिनामा १ पुष २०७४, शनिबार ०६:१४

काठमाडौं, पुस १ । कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वका कारण पार्टीले पराजय भोगेको भन्दै सभापति शेरबहादुर देउवाको राजीनामा माग गरेका छन् । ‘पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेका वेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य..

पुरा पढ्नुहोस् »

समानुपातिकतर्फ एमाले र कांग्रेसबीचको मतान्तर ५२ हजार मात्र १ पुष २०७४, शनिबार ०५:४५

काठमाडौँ, पुस १ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीचको ५२ हजार मतको मात्र अन्तर देखिएको छ । नेकपा एमालेले ५२ हजार मत अन्तरले नेकपा एमालेले अग्रता कायम राखेको छ..

पुरा पढ्नुहोस् »

ओली र प्रचण्ड को प्रधानमन्त्री ? (नेताका आ–आफ्नै अभिब्यक्ति) २८ मंसिर २०७४, बिहीबार ०८:०७

काठमाण्डौं, मंसिर २८ । नेकपा एमालेका नेता तथ पूर्व उद्योगमन्त्री महेश बस्नेतले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् । वाम गठबन्धन निर्माण गरेर यो अवस्थामा ल्याउने मुख्य व्यक्ति नै केपी शर्मा ओली र माओवादी अध्यक्ष..

पुरा पढ्नुहोस् »

सांसदको टिकट पाउनु भएन ? के चिन्ता, मन्त्री बन्न तयार हुनुस् २८ मंसिर २०७४, बिहीबार ०५:०५

काठमाडौं, मंसिर २८ । नयाँ सरकारमा सांसद नभएको ब्यक्ति पनि मन्त्री बन्न पाउने भएका छन् । निर्वाचनमा भाग नलिएका वा गैर राजनीतिक ब्यक्तिलाई पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिे मन्त्रीमा नियुक्त गर्न सक्ने संविधानमा स्पष्ट उल्लेख गरिएको छ..

पुरा पढ्नुहोस् »

समानुपातिकमा एमालेले २५ लाख कटायो, कुन दलको कति ? २८ मंसिर २०७४, बिहीबार ०४:०६

काठमाडौं, मंसिर २८ । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले नेपाली काँग्रेस भन्दा ८५ हजार मत बढी पाएको छ । हालसम्म कुन दलले कति मत पाए ?..

पुरा पढ्नुहोस् »

नेतृत्वको कमजोरीले काँग्रेस हार्यो–प्रकाशमान सिंह २७ मंसिर २०७४, बुधबार १६:३५

काठमाण्डौं, मंसिर २७ । काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले दलको इतिहास, कार्य सम्पादन, उम्मेदवारको पृष्ठभूमि हेरेर मलाई जिताए भन्ने लागेको छ। यसअघि दुई वटा संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट मैले नै अवसर पाएको थिएँ । अहिलेको..

पुरा पढ्नुहोस् »

गच्छदारले जोगाए काँग्रेसको साख, भगवती ३२१ मतले हारिन् २७ मंसिर २०७४, बुधबार ०६:५०

पोखरा, मंसिर २७ । निकै रोचक बनेको सुनसरी ३ को मतगणना सकिएको छ । लामो समयसम्म पछि परेका नेपाली काँग्रेसका उम्मेदवार विजय गच्छदार त्यसलाई उल्टाउँदै बिजयी भए । गच्छदारले एमाले उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पराजीत गरे । गच्छदारले ३८ हजार ९..

पुरा पढ्नुहोस् »

सुनसरी ३ (ख) मा कांग्रेसका चौधरी विजयी २७ मंसिर २०७४, बुधबार ०३:५४

सुनसरी, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ प्रदेशसभा ’ख’ मा नेपाली कांग्रेसका अगमलाल चौधरी विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका रामदेव यादवलाई ३ हजार ८ सय ६१ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्..

पुरा पढ्नुहोस् »

चितवनको समानुपातिकमा काँग्रेस अगाडि २७ मंसिर २०७४, बुधबार ०३:०७

भरतपुर, मंसिर २७ । प्रत्यक्षमा तीनवटै निर्वाचन क्षेत्र बाम गठबन्धनले जितेके चितवनमा समानुपातिकमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। प्रारम्भिक मत गणना अनुसार नेपाली कांग्रेस ८ हजार ३५, नेकपा एमाले ७ हजार ३ सय ९८ र नेकपा माओवादी ४ हजार ३ सय ४७..

पुरा पढ्नुहोस् »

बिजय गच्छदार पाँच सय मतले अगाडि २७ मंसिर २०७४, बुधबार ०२:४७

पोखरा, मंसिर २७ । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये जितको छिनोफानो हुन बाँकी एकमात्र क्षेत्र सुनसरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले पछिल्लो समयमा अग्रता लिन थालेका छन् । ताजा अवस्थामा गच्छदारले नेकपा..

पुरा पढ्नुहोस् »