राजनीति


प्रदीपको क्षेत्रमा फेरी चुनाव गर्न काँग्रेसको माग २६ मंसिर २०७४, मंगलवार १७:२४

काठमाण्डौं, मंसिर २६ । नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ पुनः मतदान गर्न माग गरेको छ । यस क्षेत्रमा कांग्रेस युवा नेता प्रदीप पौडेल वामपन्थी उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित भएका थिए । नेपाली..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनको ६ वटा प्रदेशबाट दुई तिहाई २६ मंसिर २०७४, मंगलवार १७:०६

काठमाडौँ, मंसिर २६ । भर्खरै सम्पन्न मतपरिणाम अनुसार प्रत्यक्षतर्फ ६ वटा प्रदेशमा वाम गठबन्धन दुई तिहाई बहुमत सहित विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ भन्दा बढी ठाउँमा जीतेको हो । २ नम्बर प्रदेशमा भने कमजोर देखिएको छ ।..

पुरा पढ्नुहोस् »

कास्कीको समानुपातिक मत, एमाले पहिलो पार्टी २६ मंसिर २०७४, मंगलवार १५:५५

प्रकाश ढकाल पोखरा, मंसिर २६ । कास्कीमा समानुपातिकतर्फको मतमा पनि नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधीसभा तर्फ ८२ हजार ६ सय ४८ मत ल्याएर एमाले पहिलो बनेको हो । उसले काँग्रेसको भन्दा २१ हजार ८ सय ५९ मत बढी ल्याएको हो । काँग्रेसको ६० हजार ७ सय..

पुरा पढ्नुहोस् »

काँग्रेसलाई सोलुखुम्बुमा समानुपातिक भोट सबैभन्दा धेरै २६ मंसिर २०७४, मंगलवार १२:०८

सोलुखुम्बु, मंसिर २६ । सोलुखुम्बुमा पत्यक्षतर्फ वाम गठबन्धनसँग पराजित हुन पुगेको कांग्रेस समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । समानुपातिकतर्फको मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र..

पुरा पढ्नुहोस् »

कांग्रेस नेता रमेश लेखक झिनो मतान्तरले पराजीत, दीपक भट्ट सांसद २६ मंसिर २०७४, मंगलवार ०२:१०

कञ्चनपुर, मंसिर २६ । कञ्चनपुर क्षेत्रनम्बर ३ मा कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा.दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भट्टले २६ हजार ३६४ मत ल्याउँदै निर्वा्चित भएका हुन् । उनको निकटतम..

पुरा पढ्नुहोस् »

कास्कीको समानुपातिक मत पनि एमालेलाई धेरै २५ मंसिर २०७४, सोमबार १६:२३

प्रकाश ढकाल पोखरा, मंसिर २५ । मंसिर २१ गते भएको प्रतिनिधीसभा र प्रदेशसभा चुनावको समानुपातिक तर्फको मतगणना कास्कीमा जारी छ । हालसम्म प्रतिनिधीसभा तर्फ ३ वटै निर्वाचन क्षेत्रबाट ३३ हजार मत गनिसकिएको छ । त्यसमध्ये सबैभनदा धेरै एमालेको मत छ भने..

पुरा पढ्नुहोस् »

काँग्रेसले हारेको छैन, अव जीतका लागि तयार रहनुस्–विश्वप्रकाश शर्मा २५ मंसिर २०७४, सोमबार १३:२५

काठमाण्डौं, मंसिर २५ । अहिलेको निर्वाचन परिणामले नेपाली कांग्रेसलाई अस्पतालमा पु¥याएको विश्लेषण झापा–१ बाट नेपाली कांग्रेसको तर्फबाट पराजित उम्मेदवार विश्वप्रकाश शर्माको छ । वर्तमान नेतृत्वको कमजोरी चुनावी परिणामा देखिएको गुनासो सर्वत्र..

पुरा पढ्नुहोस् »

बाबुरामले भने–काँग्रेसलाई धोका दिन्न २५ मंसिर २०७४, सोमबार १२:३७

गोरखा, मंसिर २५ । नेपाली कांग्रेसको आडमा गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यो संसद अवधिसम्म नेपाली कांग्रेस लाई धोका नदिने प्रष्ट पारेका छन् । कम्युनिष्ट विचार छाडेको बताएपछि फेरि वाम..

पुरा पढ्नुहोस् »

प्रेम सुवालले थामे विजुक्छेको विरासत २५ मंसिर २०७४, सोमबार १०:१३

भक्तपुर, मंसिर २५ । लगातार चुनाव जित्दै आएका नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे यो पटक उम्मेदवार नहुनु धेरैका लागि ‘सप्र्राइज’ रह्यो । उनको उत्तराधिकारीका रुपमा भक्तपुर १ मा प्रेम सुवाल उम्मेदवार बने । यो क्षेत्र नेमकिपाको गढ नै हो । त्यसैले..

पुरा पढ्नुहोस् »

चुनाव जितेपछि प्रचण्डले के भने ? २५ मंसिर २०७४, सोमबार ०९:५०

अनलाईनखवर डटकम चितवन, मंसिर २५ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । साथै प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । चितवन ३ बाट..

पुरा पढ्नुहोस् »