राजनीति


सर्लाहीको हाल सम्मको मत परिणाम २५ मंसिर २०७४, सोमबार ०९:४६

सर्लाही, मंसिर २५ । सर्लाही क्षेत्र नं. १ को प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपालका प्रमोद साह विजयी भएका छन्। साह २२ हजार ३६ मत ल्याएर विजयी बनेका छन्। साहले वामगठबन्धनका ध्रुबप्रसाद गौतमलाई ५ सय ७१ मतले पछि पार्दै विजयी बनेका हुन्।..

पुरा पढ्नुहोस् »

एमाले नेता रवीन्द्रले रचे इतिहास (के गरे पढ्नुस्) २५ मंसिर २०७४, सोमबार ०८:००

प्रकाश ढकाल पोखरा, मंसिर २५ । वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले कास्की क्षेत्र नम्बर २ बाट चुनाव जिते । उनले यसपाली चुनाव मात्रै जितेनन् संसदीय नेतृत्वमा कास्कीबाट इतिहास नै रचे । लगातार तेश्रो पटक चुनाव जित्ने रवीन्द्र..

पुरा पढ्नुहोस् »

एमाले नेता रवीन्द्रले रचे इतिहास (के गरे पढ्नुस्) २५ मंसिर २०७४, सोमबार ०७:४१

प्रकाश ढकाल पोखरा, मंसिर २५ । वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले कास्की क्षेत्र नम्बर २ बाट चुनाव जिते । उनले यसपाली चुनाव मात्रै जितेनन् संसदीय नेतृत्वमा कास्कीबाट इतिहास नै रचे । लगातार तेश्रो पटक चुनाव जित्ने रवीन्द्र..

पुरा पढ्नुहोस् »

किसानका छोरा सांसद, एसएलसीसम्म चप्पल पनि पाएनन् बरालले (कहालीलाग्दो राजनीति) २५ मंसिर २०७४, सोमबार ०७:२७

प्रकाश ढकाल पोखरा, मंसिर २५ । कमजोर आर्थिक अवस्था । खानेलाउने चिन्ताले परिवारलाई सताउँथ्यो । भोकै स्कुल पुग्थे कहिले त रामजी । उनलाई चिनेकाहरु उनका दुख केलाउन पनि मान्दैनन् । त्यति दयनिय जीवन बिताए उनले । १० कक्षासम्म पढ्दा खाली खुट्टा हिडेका..

पुरा पढ्नुहोस् »

विद्यार्थी राजनीतिका बादशाह दोश्रो पटक सांसद २५ मंसिर २०७४, सोमबार ०७:०९

प्रकाश ढकाल पोखरा, मंसिर २५ । खगराज अधिकारी विद्यार्थी राजनीतिका बादशाह हुन् । उनी एमालेका पूराना नेता तर उनको राजनीतिक सक्रियता सँधै नयाँ । ५६ बर्षिय अधिकारी २०१८ सालमा कास्कीको बेगनासमा जन्मिए । सानै उमेरदेखि उनको चाख राजनीतिमा थियो । १४..

पुरा पढ्नुहोस् »

निरन्तर मन्त्री, विकासको खडेरी २५ मंसिर २०७४, सोमबार ०६:२६

प्रकाश ढकाल पोखरा, मंसिर २५ । कास्की क्षेत्र नम्बर १ सँग एउटा गज्जवको इतिहास छ । पञ्चायतपछिका चुनावमा यो क्षेत्रबाट जितेका सबै सांसदहरु मन्त्री बनेर निस्किएका छन् । जनताको मत लिएर काठमाण्डौं हानिएका नेताहरु कहिलै पनि खाली हात फर्किएनन् । २०४८..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनको विजयी र्याली २५ मंसिर २०७४, सोमबार ०४:५२

पोखरा, मंसिर २५ । संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन संयोजन समिति कास्कीले पोखरामा आइतबार विजयी र्याली निकाल्यो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको गत मंसिर १० मा भएको निर्वाचनमा जिल्लामा प्रतिनिधिसभा का ३ र प्रदेशसभाका ५ गरी ८ सिट जितेको..

पुरा पढ्नुहोस् »

कम्युनिष्टको बहुमतले कास्कीमा सुरु भो सडकबाटै ‘अधिनायकवाद’ ! २५ मंसिर २०७४, सोमबार ०४:३६

पोखरा, मंसिर २५ । पोखरा सहित कास्कीका ४ स्थानीय तहमा एमालेका नेता कार्यकर्ता जनप्रतिनिधी बनेर छिरे । पोखरामा एमालेका बैकल्पिक केन्द्रिय सदस्य मेयर बने, मानबहादुर जिसी । उनले सुरुसुरुमा बसेको बोर्ड बैठकबाट जोडतोडका साथ उठाए पोखरा हर्न निषेधित..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता प्रदिपले दिए पुनः मतगणनाको निवेदन २४ मंसिर २०७४, आईतवार १७:४७

पोखरा, मंसिर २४ । नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार तथा काँग्रेसका युवा नेता प्रदिप पौडेलले पुनः मतगणनाका लागि निवेदन दिएका छन् । माओबादी उम्मेदवार आसा खनालसँग ५ मतले मात्रै पराजीत उनले मतगणनाका बेला तलमाथी भएको..

पुरा पढ्नुहोस् »

कास्की १ मा एमाले नेता पुर्व मन्त्री खगराज विजयी २४ मंसिर २०७४, आईतवार ०४:२२

पोखरा, मंसिर २४ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा एमालेका सल्लाहकार परिषद् केन्द्रिय उपाध्यक्ष पुर्व मन्त्री खगराज अधिकारी बिजयी भएका छन् । उनले बहालवाला मन्त्री काँग्रेस नेता यज्ञबहादुर थापालाई पराजीत गरेका हुन्..

पुरा पढ्नुहोस् »