राजनीति


रवीन्द्र अधिकारीलाई राजतन्त्रकै ‘भूत’ २१ कार्तिक २०७४, मंगलवार ०६:५५

पोखरा, कार्तिक २१ एमालेका नेता रवीन्द्र अधिकारीले वाम गठबन्धनले हारे राजतन्त्र फर्कने चेतावनी दिएका छन् । सहिष्णु नेताको छवि बनाएका अधिकारीले सोमबार पोखराको चुनावी सभालाई सम्बोधन गर्दै वाम गठबन्धनले हारे संवैधानिक राजतन्त्र फर्कने खतरा..

पुरा पढ्नुहोस् »

जनतासँग काँग्रेसको विकल्प छैन–थापा २० कार्तिक २०७४, सोमबार १४:३७

पोखरा, कार्तिक २० । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले जनतासँग काँग्रेसको विकल्प नभएको बताएका छन् । लामो समय कम्युनिष्टलाई विश्वास गर्दा पनि देशको विकास हुन नसकेको भन्दै उनले देशमा..

पुरा पढ्नुहोस् »

हँसिया, हथौडाको झण्डा नेपालको दुर्भाग्य–चालिसे

पोखरा, कार्तिक २० । नेपाली काँग्रेसका बौद्धिक नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा उम्मेदवार देवराज चालिसेले हँसिया हथौडा भएको कम्युनिष्टको झण्डा नेपालीको दुर्भाग्य भएको बताएका छन् । देशमा पर्याप्त श्रोत साधन भएपनि परिचालनमा..

पुरा पढ्नुहोस् »

आर्थिक समृद्धिका लागि कांग्रेसलाई जिताऔंः शर्मा

पोखरा, कार्तिक २० । नेपाली कांग्रेसका नेता एवम् क्षेत्र नं. ३, प्रतिनिधि सभाका उम्मेदवार शुक्रराज शर्माले मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसलाई जिताउनु पर्ने बताएका छन् । चुनाव प्रचार प्रसार समिति क्षेत्र नम्बर ३, सम्पर्क कार्यालयको..

पुरा पढ्नुहोस् »

काँग्रेसलाई सघाउन कास्कीमा उम्मेदवारी फिर्ता १९ कार्तिक २०७४, आईतवार १७:०५

पोखरा, कार्तिक १९ । आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्यका लागि मनोनयन दर्ता गराएका कास्कीका ५ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले तोकेको समयभित्रै उनीहरुले आफ्नो दावेदारी फिर्ता लिएका हुन् । आयोगले..

पुरा पढ्नुहोस् »

‘कास्कीको समृद्धी काँग्रेसकै काँधमा’

पोखरा, कार्तिक १९ । नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने साझा एजेण्डा सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार सहितको समृद्ध जिल्ला बनाउने दायित्व आफ्नै काँधमा रहेको भन्दै उनीहरुले समृद्धीका एजेण्डा..

पुरा पढ्नुहोस् »

एमालेले धोका दिएको भन्दै माओवादीले तोड्यो गठबन्धन

भक्तपुर, कार्तिक १९ । एमालेले गठबन्धनमा धोका दिएको आरोप लगाउँदै भक्तपुरमा माओबादीले गठबन्धन नै टुटेको घोषणा गरेको छ । भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको..

पुरा पढ्नुहोस् »

वागी फकाउँदै उम्मेदवार

प्रकाश ढकाल पोखरा, कार्तिक १९ । आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवार उभिएपछि कास्कीमा प्रभावशाली नेताहरुलाई नै संकट देखा परेको छ । वाम र लोकतान्त्रीक दुवै गठबन्धनका विरुद्ध कास्कीमा वागी उम्मेदवार छन् । आँफु विरुद्ध वागी उम्मेदवारी..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसको कार्यवाहक सभापति भट्टराई १८ कार्तिक २०७४, शनिबार ०४:२६

पोखरा, कार्तिक १८ । नेपाली काँग्रेस कास्कीको कार्यबाहक सभापतिको जिम्मेबारी सचिव सुदिपमोहन भट्टराईलाई दिइएको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकमा सभापति कृष्ण केसीले निर्वाचन अवधिभरका लागि सचिव भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेबारी..

पुरा पढ्नुहोस् »

कास्कीमा महिला उम्मेदवारको खडेरी

प्रकाश ढकाल पोखरा, कार्तिक १८ । महिला उपस्थितीको सुनिश्चितताको चासो र चर्चा बढीरहेका बेला राजनीतिमा उनीहरुको अर्थपूर्ण उपस्थिती झनै कमजोर बन्दै गएको छ । ठूला राजनीतिक दलहरुमा महिलालाई पत्याउने चलन अझै बसिसकेको छैन । साना दलहरुले पनि..

पुरा पढ्नुहोस् »