राजनीति


भोटरले नयाँ टेष्ट खोजेका छन्–विन्दुकुमार थापा २३ कार्तिक २०७४, बिहीबार १२:०५

पोखरा, कार्तिक २३ । नेपाली काँग्रेस कास्की क्षेत्र न २ ले चुनावी प्रचार शुरु गरेको छ । महानगरपालिकाको वडा नं ४ बाट घरदैलो अभियान गर्दै चुनावी प्रचार थालेका हुन् । बजार क्षेत्रका पसलदेखि सामाजिक प्रतिष्ठान एवं घर घरमा पुगेर क्षेत्र नं २ का..

पुरा पढ्नुहोस् »

बागी उम्मेदवार नरेशशंकर पालिखे काँग्रेसबाट निष्कासित

पोखरा, कार्तिक २३ । काँग्रेसका बागी उम्मेदवार नरेशशंकर पालिखे पार्टीबाट निष्कासित भएका छन् । पार्टी अनुशासन विपरित आधिकारिक उम्मेदवारलाई नै असहयोग गर्ने गरी वागी उम्मेदवारी दिएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । पार्टी..

पुरा पढ्नुहोस् »

कास्कीकोटमा पहारीको घरदैलो

पोखरा, कार्तिक २३ । पोखरा लेखनाथ वडा नम्वर २४ कास्कीकोटमा बाम गठबन्धनको निर्वाचन प्रचार कार्यालय स्थापना गरिएको छ । कार्यालयको क्षेत्र नम्वर ३ (ख)का उम्मेदवार राजीव पहारीले उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गदै उनले देशमा राजनीतिक..

पुरा पढ्नुहोस् »

बाम गठबन्धनको ताङतिङमा चुनावी कार्यक्रम

पोखरा, कार्तिक २३ । बाम गठबन्धनले चुनावी अभियानलाई तिब्र बनाएको छ । प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर १ का साझा उम्मेदवार खगराज अधिकारी र प्रदेशसभा तर्फ ख का उम्मेदवार मनबहादुर गुरुङले घरदैलोलाई तिब्र बनाएका हुन् । एमाले र माओवादी..

पुरा पढ्नुहोस् »

राजनीति पेशा होईन, सेवा हो–देवराज चालिसे

पोखरा, कार्तिक २३ । नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले राजनीति पेशा नभई सेवा भएको बताएका छन् । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ४ गैह्रापाटनबाट चुनावी प्रचार थालेका उनले..

पुरा पढ्नुहोस् »

अनेरास्ववियू पिएनका पुर्व अध्यक्ष काँग्रेसमा प्रबेश

पोखरा, कार्तिक २३ । एमाले निकट अनेरास्ववियु पृथ्वीनारायाण क्याम्पसका पुर्व अध्यक्ष गणेश रोकाया नेपाली काँगे्रसमा प्रवेश गरेका छन् । काँग्रेस कास्कीबाट क्षेत्र नम्बर २ का प्रतिनिधीसमा सदस्य उम्मेदवार देवराज चालिसे र चुनावी कमाण्डर..

पुरा पढ्नुहोस् »

सिक्लेसबाट बाम गठबन्धनको चुनावी अभियान सुरु

पोखरा, कार्तिक २३ । कास्की क्षेत्र नं. १ मा बाम गठबन्धनको चुनावी अभियान सुरु भएको छ । मादी गाउँपालिकाको सिक्लेसबाट बुधबार चुनावी अभियान सुरु भएको हो । चुनावी अभियानका क्रममा बाम गठबन्धनबाट प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ का साझा उम्मेदवार..

पुरा पढ्नुहोस् »

विगतको हार असुल गर्छौं–विन्दुकुमार थापा

पोखरा, कार्तिक २२ । काँग्रेस नेता तथा कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाले २०७० मा ब्यहोरेको क्षति अहिलेको चुनावले फर्काउने बताए । उनले काँग्रेसकै अगुवाईमा संविधान जारी भएको भन्दै कार्यान्वयनका लागि पनि..

पुरा पढ्नुहोस् »

वहुमत सहित स्थायी सरकार बनाउँछौं–अधिकारी २२ कार्तिक २०७४, बुधबार १३:५१

पोखरा, कार्तिक २२ । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ४ का इञ्चार्ज गणेश तिमिल्सीनाले..

पुरा पढ्नुहोस् »

रवीन्द्र अधिकारीले एनसेल काण्डमा घुस खाएका खड्काको आरोप

पोखरा, कार्तिक २२ । नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले एमालेबाट कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्ष उम्मेदवारी दिएका रवीन्द्र अधिकारीलाई भ्रष्टाचारको बाटोमा हिँडेको आरोप लगाएका छन् । नेपाली काँग्रेस कास्की क्षेत्र..

पुरा पढ्नुहोस् »