राजनीति


बुढीगण्डकी प्रभावितको ध्यानाकर्षण ८ आश्विन २०७४, आईतवार १२:०४

गोरखा, असोज ८ । राष्ट्रिय गौरबको आयोजना बुढीगण्डकीको काम प्रभावकारी नभएको भन्दै प्रभावितहरुले बिरोध गरेका छन् । आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाईमा उर्जा मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । आयोजनाको आपसी विवादले स्थानीयमा..

पुरा पढ्नुहोस् »

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङ, असोज ८ । मुस्ताङका किसानलाई यतिबेला स्याउ टिप्न र बेच्न भ्याई नभ्याई छ । ब्यापारीहरु किसानका स्याउ फार्मसम्मै पुगेका छन् । सडकको सहज पहुँच पुगेपछि यहाँका किसानलाई बजारसम्म स्याउ पु¥याउन सजिलो भएको छ । बेनी–जोमसोम सडक निर्माण भएपछि..

पुरा पढ्नुहोस् »

शुक्लागण्डकीमा प्याराग्लाइडिङको परीक्षण उडान

तनहुँ, असोज ८ । शुक्लागण्डकीमा पहिलो पटक प्याराग्लाइडिङ गरिएको छ । शुक्लागण्डकी–२ स्थित दगामबाट गरिएको परीक्षण उडान वडा नं. ३ स्थित वनकेवामा आएर अवतरण गरिएको हो । शुक्लागण्डकी पर्यटन प्रवद्र्धन परिषद्को अगुवाइमा नगरपालिकाको अनुमति लिएर सो..

पुरा पढ्नुहोस् »

पानीसँगै बगेर जान्छ ६० अर्बको बालुवा

काठमाडौं, असोज ८ । नेपालबाट बर्से्नि ६० अर्ब रुपैयाँभन्दा बढी मुल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवालगायतका निर्माण सामग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिवर्ष २ अर्ब २५ करोड क्युबिक मिटर बालुवा..

पुरा पढ्नुहोस् »

कर्मचारी सहकारीमा पौडेल निर्वाचित ७ आश्विन २०७४, शनिबार १४:५५

पोखरा, असोज ७ । पोखराको सिर्जनाचोकमा रहेको कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा आत्माराम पौडेल निर्वाचित भएका छन् । संस्थाको दशौं साधारण सभा तथा चौंथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा..

पुरा पढ्नुहोस् »

आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक–मन्त्री थापा

पोखरा, असोज ७ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञवहादुर थापाले आर्थिक समृद्धिका लागि उत्पादन अत्याबश्यक हुने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको ११ औ महाधिवेशन तथा २१ औं साधारणसभाको शनिवार उद्घाटन गर्दै उनले देशको आर्थिक..

पुरा पढ्नुहोस् »

तसकारीका सामानले भरिन्छन दिल्ली–काठमाडौं बस

काठमाडौं, असोज ७। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सहज बनेको काठमाडौं–दिल्ली बस सेवा तस्करीका सामान ल्याउन प्रयोग हुने गरेको पुष्टि भएको छ । तस्कर समूहले यातायात सेवा सञ्चालनमा आएयता महँगा मोबाइल र लत्ताकपडा भारतबाट..

पुरा पढ्नुहोस् »

पोखरालाई बर्षमै २ अर्वको खसीबोका ६ आश्विन २०७४, शुक्रबार ०५:४८

प्रकाश ढकाल पोखरा, असोज ६ । पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब..

पुरा पढ्नुहोस् »

पोखराका घरधनीलाई बर्जरको पुरस्कार ५ आश्विन २०७४, बिहीबार १४:४४

पोखरा, असोज ५ । बर्जर पेन्टसले घरधनी योजना ‘नगदपति’का भाग्यशाली विजेताहरूलाई नगद पुरस्कार बितरण गरेको छ । बर्जरले पोखरामा आयोजित कार्यक्रममा नगद पुरस्कार वितरण गरेको हो । लकी ड्र मार्फत १० लाख जितेकी स्याङजाकी यम कुमारी गुरूङलाई पोखरा शाखाको..

पुरा पढ्नुहोस् »

तातोपानी नाका सँधैका लागि बन्द हुने

एजेन्सी, असोज ५ । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ..

पुरा पढ्नुहोस् »