राजनीति


जंगे पिलर सारिएकोमा तरुण दलको आक्रोश ५ माघ २०७४, शुक्रबार ०७:३२

पोखरा, माघ ५ । भारतीय पक्षबाट भएको सीमा अतिक्रमणबारे नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गरी अतिक्रमणबारे तत्काल अध्ययन गरेर आवश्यक समन्वयका लागि सम्बन्धित निकायसँग तरुण दलको माग छ । संचार माध्यममा भारतीय..

पुरा पढ्नुहोस् »

नवराज सिलवालले भने–सरकारले प्रतिशोध साँध्यो ५ माघ २०७४, शुक्रबार ०३:३४

काठमाण्डौं, माघ ५ । सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साधेको प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले आरोप लगाएका छन् । उनले त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका छन् । उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा..

पुरा पढ्नुहोस् »

कांग्रेस बैठक आज पनि ५ माघ २०७४, शुक्रबार ०३:२३

काठमाण्डौं, माघ ५ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । शुक्रबार ११ बजेदेखि पुन बैठक बस्ने गरी बिहिबारको बैठक टुंगिएको थियो । बैठकमा पार्टी सभापति शेर बहादुर देउवाको नेताहरुले आलोचना गरेका थिए। निर्वाचनमा..

पुरा पढ्नुहोस् »

काँग्रेस केन्द्रिय बैठकमा नेतृत्वप्रति आक्रोश (के भने देउवाले ?) ४ माघ २०७४, बिहीबार १०:१९

काठमाडौं, माघ ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भोगेको पराजयको विषयमा समीक्षा गर्न केन्द्रीय सदस्य र महासमिति बैठक बोलाउन आफू तयार रहेको बताएका छन् । बालुवाटारमा चलेको केन्द्रीय समिति बैठकमा आफ्नो..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख मान्य छैन–ओली ४ माघ २०७४, बिहीबार ०८:२५

काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् । बैंककमा स्वास्थ्य परीक्षण गरेर बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताए । उनले..

पुरा पढ्नुहोस् »

सिलवाललाई समात्न देशभरका प्रहरी खटिए ४ माघ २०७४, बिहीबार ०२:४९

काठमाडौं, माघ ४ । कार्यसम्पादन मूल्याकन सम्बन्धि गोप्य कागजपत्र कीर्ते गरेको आरोप झेलिरहेका एमाले सांसद तथा पूर्व्डिआईजी नवराज सिलवाललाई पक्राउ गर्न देशभरीका प्रहरी कार्यालयमा पत्राचार भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार देशभरी..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा गठबन्धनको बाँडफाँड–एमाले २९, माओवादी १४ ३ माघ २०७४, बुधबार १२:४८

काठमाण्डौं, माघ ३ । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने गरी संख्या निर्धारण गरेका छन् । सात प्रदेशबाट ५६ सदस्यका लागि हुने निर्वाचनमा दुई दलले ४३ सिट बाँडफाँड गरेका छन् भने १३ सिट साना दलका लागि साँचेको..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख बन्नुअघि नै अनुराधा कोइराला विवादमा ! ३ माघ २०७४, बुधबार ११:१०

काठमाडौं, माघ ३ । बुधबार बिहानै बालुवाटारमा मन्त्रिपरिषद बैठक चल्दै गर्दा समाजसेवी अनुराधा कोइराला प्रदेश नम्बर ३ को प्रदेश प्रमुख नियुक्त हुन लागेको चर्चा चल्यो । प्रदेश प्रमुखका रुपमा चर्चामा आएकी उनी एकमात्रै महिला हुन् । तर, प्रदेश..

पुरा पढ्नुहोस् »

मनाङ्गे भन्छन्–सर्वोच्चको फैसलाले अचम्ममा परेँ ३ माघ २०७४, बुधबार ०३:४६

काठमाडौं, माघ ३ । मनाङ प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले सर्वोच्च अदालतको फैसलाले आफू अचम्ममा परेको बताएका छन् । उनले आफू दोषी ठहर भएको फैसलाले आश्चर्यमा पारेको बताए । सर्वोच्चले मंगलबार ०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले..

पुरा पढ्नुहोस् »

दीपक मनाङ्गेको सांसद पद धरापमा (यस्तो छ नालिवेली) २ माघ २०७४, मंगलवार १६:५४

काठमाडौं, माघ २ । २०६१ सालमा राजधानीको गुन्डागर्दी उत्कर्षमा पुगेको थियो । एरिया नै तोकेर गुन्डा नाइकेहरुले हप्ता असुल्थे। एउटाको क्षेत्रमा अर्काे जाँदा मात्र पनि ग्याङफाइट हुन्थ्यो । ठमेलमा दीपक मनाङे (राजीव गुरुङ) तथा चक्रपथ क्षेत्रमा मिलन..

पुरा पढ्नुहोस् »