राजनीति


काङ्ग्रेसको हारमा २ कारण देखाए कोइराला परिवारले २ माघ २०७४, मंगलवार १०:५७

काठमाडौं, माघ २। चुनावमा पराजित भएसँगै कांग्रेसभित्र विवाद चुनाव चुलिएको भनिएको बेला ‘कोइराला परिवार’ का तीन नेता छलफलमा जुटेका छन् । कांग्रेसका महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र सुजाता कोइराला छलफलमा जुटेका हुन्..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समितिको बैठक विहिबार २ माघ २०७४, मंगलवार ०८:५६

काठमाण्डौं, माघ २ । आउँदो विहिबार नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विहिबारका लागि बैठक आह्वान गरेका हुन् । बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको मुख्य सचिव..

पुरा पढ्नुहोस् »

कांग्रेसको गुट अन्त्य गर्न १० युवानेताले थाले जागरण अभियान २ माघ २०७४, मंगलवार ०२:५२

काठमाडौं, माघ २ । नेपाली कांग्रेसका १० जना युवा नेताहरुले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी वैचारीक जागरण अभियान सुरु गर्न माग गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले निर्वाचनमा भएको हारको बिशेष छानबिन समिति गठन गरी नियमित..

पुरा पढ्नुहोस् »

काँग्रेस केन्द्रीय समिति बैठक तत्काल बोलाउन पौडेलको माग १ माघ २०७४, सोमबार १३:०६

काठमाडौं, माघ १ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक तत्काल नबोलाए आफ्नै हिसाबमा पार्टी रुपान्तरण थाल्ने चेतावनी दिएका छन् । सोमबार बिहान नेता पौडेल र महामन्त्री..

पुरा पढ्नुहोस् »

बिहीबारको बैठकबाट प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकिन्छ–गच्छदार १ माघ २०७४, सोमबार ०२:२९

विराटनगर, माघ १ । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताएका छन् । उनले आज साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा..

पुरा पढ्नुहोस् »

माओवादीको माग–दुई मुख्यमन्त्री र चार सभामुख ३० पुष २०७४, आईतवार १६:५७

काठमाण्डौं, पुस ३० । माओवादी केन्द्रले संयुक्त कार्यदलमा दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ । आइतबार बसेको दुई दलीय कार्यदलमा माओवादी नेताहरुले आफ्नो प्रस्ताव अघि सारेका हुन् । एमालेले यसबारे अध्यक्षद्धयसँग परामर्श..

पुरा पढ्नुहोस् »

मुख्य मन्त्रीमा क–कसको दाबी ? ३० पुष २०७४, आईतवार ०९:४८

काठमाडौं, पुस ३०। वाम गठबन्धनको कार्यदलले प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँटको मापदण्ड तय गरेको छ। कार्यदलले स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका चार आधारमा सिट बाँडफाँट गर्न..

पुरा पढ्नुहोस् »

देउवा सरकारको निर्णय रामचन्द्रले गरे स्वागत ३० पुष २०७४, आईतवार ०३:०१

काठमाडौं, पुस ३० । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले शुक्रबार गरेका निर्णयको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वागत गरेका छन् । धनकुटाको खोकु छिन्ताङमा मारिएका व्यक्तिलाई शहीद घोषणा र क्षतिपूर्ति दिने..

पुरा पढ्नुहोस् »

प्रचण्डलाई बाबुरामको ब्यंग्य–३० किलो मालाको राजनीति के हो कामरेड ? २९ पुष २०७४, शनिबार १४:४०

काठमाण्डौं, पुस २९ । ३० किलोको माला लगाएको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टाईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरेका छन् । शनिबार बिहान प्रचण्डले एक कार्यक्रममा ३० किलोको माला लगाएको भन्दै बाबुरामले..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख नियुक्तिमा ढिलाई, राष्ट्रियसभा चुनावमै आशंका २९ पुष २०७४, शनिबार १४:२३

काठमाण्डौं, पुस २९ । निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्ने विषयमा राजनीतिक सहमति जुटाउने प्रयास..

पुरा पढ्नुहोस् »