राजनीति


बाबुरामलाई समर्थन गर्दै फोरम र राप्रपाले उम्मेदवारी फिर्ता लियो ८ कार्तिक २०७४, बुधबार ०९:४६

गोरखा, कार्तिक ८ । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई समर्थन गर्दै संघीय समाजवादी फोरम नेपाल र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् । संघीय समाजवादी फोरम नेपालका..

पुरा पढ्नुहोस् »

काँग्रेसको प्रचार संयोजकमा खाँण ८ कार्तिक २०७४, बुधबार ०३:०३

काठमाडौँ, कार्तिक ८ । नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ । काँग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा..

पुरा पढ्नुहोस् »

कांग्रेस प्रवक्तामा गगन थापा ७ कार्तिक २०७४, मंगलवार १३:२१

काठमाडौं, कार्तिक ७ । नेपाली कांग्रेसले युवा नेता गगन थापालाई प्रवक्ताको जिम्मेवारी दिने भएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार थापालाई प्रवक्ताको जिम्मेवारी लिन औपचारिक रुपमा प्रस्ताव गरेका छन् । लामो समयदेखि..

पुरा पढ्नुहोस् »

बाबुराम र नारायणकाजी–कसले जित्ला गोरखा-२ ६ कार्तिक २०७४, सोमबार ०३:२४

गोरखा, कार्तिक ६ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा सबैको ध्यान गोरखाले तानेको छ । दुई हेभिवेट नेताहरु एउटै क्षेत्रबाट चुनावी मैदानमा होमिएपछि यतिबेला गोरखाको चुनावी सरगर्मी समेत बढेको छ । गोरखा क्षेत्र नम्बर २ बाट नयाँ शक्ति पार्टीका..

पुरा पढ्नुहोस् »

’हेभीवेट’ नेताहरुको भयंकर भिडन्त (को कहाँबाट) ६ कार्तिक २०७४, सोमबार ०२:४९

पोखरा, कार्तिक ६ । आउँदो चुनावमा अधिकांश हेभीवेट नेताहरुबीच प्रतिश्पर्धा हुने भएको छ । निर्वाचन क्षेत्रको सीमा गाभिएपछि नेताहरु एउटै क्षेत्रबाट चुनावमा सहभागी हुँदैछन् । पूर्व प्रधानमन्त्रीदेखि पार्टीका अध्यक्ष र जिम्मेवार नेतृत्वमा रहेका..

पुरा पढ्नुहोस् »

कांग्रेसले सात जिल्लामा उम्मदेवार टुंग्यायो (नामावलीसहित) १ कार्तिक २०७४, बुधबार ०३:३३

काठमाडौं, कार्तिक १ । नेपाली कांग्रेसले सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको बैठकले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको..

पुरा पढ्नुहोस् »

कास्की तीनको बजेट बाँडफाँड १ कार्तिक २०७४, बुधबार ०३:२१

पोखरा, कात्तिक १ । एमाले नेता तथा संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट बाँडफाँड गरेका छन् । मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी ३ करोड ५० लाख रुपैयाँको..

पुरा पढ्नुहोस् »

स्थानीय तहको चुनावमा ४ नम्बर प्रदेश-कसको प्रभाव कति ३१ आश्विन २०७४, मंगलवार ०२:०५

प्रकाश ढकाल पोखरा, असोज ३१ । देशभरीमा ४ नम्बर प्रदेश बढी नै संबेदनशिल छ । स्थानीय तहको नतीजाले नेपाली काँग्रेस अरु दल भन्दा अगाडी छ । यद्यपी दोश्रो बनेको नेकपा एमाले पनि ठूला तहहरुमा बिजयी भएकाले निर्वाचन क्षेत्रगत चुनावमा स्थानीय तहको भन्दा..

पुरा पढ्नुहोस् »

पत्रकार अधिकारीमाथी हातपात, महासंघद्धारा विरोध २९ आश्विन २०७४, आईतवार ११:३३

पोखरा, असोज २९ । पोखरा लेखनाथ महानगरपालिका कार्यालय परिसरमा पुगेका पोखरा १५ मजुवामा बस्दै आएका बाढीपहिरो पीडितले आईतबार दिउँसो नाराबाजी सहित धर्ना दिए । ४० वर्ष अघिदेखि पोखराको सार्वजनिक जग्गामा बस्दै आएका उनीहरुलाई प्रशासनले डोजर लगाएर..

पुरा पढ्नुहोस् »

निवर्तमान उपसभामुख एमाले पसे २९ आश्विन २०७४, आईतवार ०४:२५

काठमाडौं, असोज २९ । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् । राप्रपा नेपालबाट समानुपातिक सांसद..

पुरा पढ्नुहोस् »