प्रमुख समाचार


डडेलधुरामा बस दुर्घटना–१८ जनाको मृत्यु, १५ घाईते ६ मंसिर २०७५, बिहीबार १५:१३

डडेलधुरा, मंसिर ६ । डडेलधुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बस उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११, रदुवा खोलामा दुर्घटनामा परेको हो । उपचारका लागि डडेलधुरा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सबै मन्त्रालय रित्तै-मन्त्रीलाई उद्घाटनमा हिड्दै ठिक्क, कर्मचारी विदेश भ्रमणमा ६ मंसिर २०७५, बिहीबार १२:०४

पोखरा, मंसिर ६ । गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ । चाडपर्वका बेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बुधबार बैठक नबसेका उदाहरण कमै छन् । साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन । कारण, मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

पोखरामा मंसिर १३ देखी सफल पोखरा एक्स्पो ६ मंसिर २०७५, बिहीबार ११:५१

पोखरा, मंसिर ६ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १३ गतेदेखि २४ गते सम्म सफल पोखरा एक्स्पो तथा तेस्रो मोवाईल मेला एक साता पछि पोखरामा शुरु हुदैछ । पोखराबाटै शुरु भएको मेला र महोत्सव अहिले बजारीकरणको सहज माध्यम समेत बन्दै आएको छ । २०४२..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्की २ का सभापतिहरु एकै ठाउँमा ६ मंसिर २०७५, बिहीबार ११:३६

पोखरा, मंसिर ६ । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ का वडा सभापतिहरुको भेला मट्टिखानमा भएको छ । दुई नम्बर क्षेत्रभित्रका ११ वटा वडाका सभापतिहरु एकै ठाउँमा भेला भएर छलफल गरेका हुन् । छलफलमा क्षेत्रीय सभापतिहरु माधवप्रसाद बास्तोला ‘मधु’ र..

पुरा पढ्नुहोस् »

फेवातालमा ब्यक्तिले हडपेको जग्गा एक वर्षभित्र वदर गर्न सर्वोच्चको आदेश ६ मंसिर २०७५, बिहीबार ११:०३

काठमाण्डौं, मंसिर ६ । सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ । यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन भनिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले..

पुरा पढ्नुहोस् »

पोखराबाट लागू औषध बेच्ने दुईजना पक्राउ, ठूलो मात्रामा लागू औषध र नगद बरामद ६ मंसिर २०७५, बिहीबार १०:५०

पोखरा, मंसिर ६ । पोखरा ११ तुलसीमार्गबाट ठूलो मात्रामा लागू औषध सहित दुईजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्विप अपरेशनमा रहेको कास्की प्रहरीले बुधबार दुईवटा कारबाट ठूलो परिमाणको लागू औषध बरामद गरेको हो । सडक छेउमा पार्कीङ गरी राखेको..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल पोलमा ठोकिँदा चालककाे मृत्यु ६ मंसिर २०७५, बिहीबार ०६:४७

पोखरा, मंसिर ६ । पोखराको सिद्धार्थचोकमा मोटरसाईकल विजुलीको पोलमा ठोकिँदा एकजनाको मृत्यु भएको छ । ग १५ प २०१८ नम्बरको मोटरसाईकल विजुलीको पोलमा ठोकिएको हो । दुर्घटनामा मोटरसाईकल चालक पोखरा २५ हेमजाका १८ बर्षिय सुवास नेपालीको मृत्यु भएको छ ।..

पुरा पढ्नुहोस् »

नेकपामा २१ केन्द्रिय सदस्यको गम्भीर प्रश्न–’प्रधानमन्त्री र पार्टी अध्यक्षले जे गरे पनि हुने ?’ ६ मंसिर २०७५, बिहीबार ०२:१८

काठमाण्डौं, मंसिर ६ । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २१ केन्द्रीय सदस्यले आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर गम्भीर प्रश्न तेस्र्याएका छन् । उनीहरूकोे प्रश्न छ– ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षले जे गरे पनि..

पुरा पढ्नुहोस् »

तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल ६ मंसिर २०७५, बिहीबार ०२:११

काठमाण्डौं, मंसिर ६ । रष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ । ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो । विमानको ब्रेक सिस्टममा तीन..

पुरा पढ्नुहोस् »

विदेश भ्रमणमा चिरीबाबुको कीर्तिमानी, विद्यासुन्दर पनि पछिपछि ६ मंसिर २०७५, बिहीबार ०२:०१

काठमाण्डौं, मंसिर ६ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सबैभन्दा धेरै विदेश जानेमा परेका छन् । महर्जन सोमबार राति मात्रै साताव्यापी भ्रमणको समय मिलाएर भियतनाम उडेका छन् । केही समयअघि मात्रै उनी मंगोलिया पुगेर फर्केका थिए ।ण् यो..

पुरा पढ्नुहोस् »