प्रमुख समाचार


जेलभित्रै जुवातासको अखडा–चौकीदारको आम्दानी मासिक ४ लाख ३ मंसिर २०७५, सोमबार ०४:१४

काठमाण्डौं, मंसिर ३ । सिन्धुपाल्चोक कारागारका चौकीदार गणेश लामिछानेले कैदीहरूलाई शोषण गरेर र जुवातास खेलाएरै मासिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको पाईएको छ । कारागारको मेस समेत चलाएका चौकीदार लामिछानेले एउटा अन्डाको एक सय..

पुरा पढ्नुहोस् »

मर्निङ वाक गर्नुहुन्छ ? होसियार ! ३ मंसिर २०७५, सोमबार ०३:०२

एजेन्सी, मंसिर ३ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् ! बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा..

पुरा पढ्नुहोस् »

पार्टी कार्यालयमै देउवा र पौडेल समूहको छुट्टाछुट्टै बैठक २ मंसिर २०७५, आईतवार १३:०७

काठमाण्डौं, मंसिर २ । नेविसंघको विषयमा सहमति जुट्न नसक्दा नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अपरान्ह ५ बज्न लाग्दासम्म चलेन । तर पार्टी कार्यालय सानेपामै सभापति शेरबहादुर देउवा र..

पुरा पढ्नुहोस् »

पोखरा विमानस्थल १५ दिनसम्म दैनिक १५ घण्टा बन्द हुने (तालिका हेर्नुस्) २ मंसिर २०७५, आईतवार १२:५०

पोखरा, मंसिर २ । धावन मार्ग मर्मतका लागि आइतबार देखि दैनिक १५ घण्टा पोखरा विमानस्थल बन्द हुने भएको छ । धावन मार्गका विभिन्न ठाउँमा चर्किने र गिटिहरु उप्किन सुरु भएपछि मर्मत गर्न लागिएको हो । दिउँसो ३ बजे देखि बिहान ६ बजेसम्म विमानस्थल मर्मतका..

पुरा पढ्नुहोस् »

मोटरसाईकल र बोलेरो ठोकिँदा रवीको मृत्यु २ मंसिर २०७५, आईतवार १२:३४

तनहूँ, मंसिर २ । तनहूँको ब्यास नगरपालिका स्थित छिर्कनेमा बोलेरो जीपले ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाईकल चालकको मृत्यु भएको छ । ना २ च ४३४९ नम्बरको बोलेरो जीपले ग १० प ११४४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक रवी माझी गम्भीर..

पुरा पढ्नुहोस् »

Breaking-तनहूँमा बोलेरो र मोटरसाईकल ठोकियो, एकजना गम्भीर २ मंसिर २०७५, आईतवार १०:३४

तनहूँ, मंसिर २ । तनहूँको ब्यास नगरपालिका स्थित छिर्कनेमा बोलेरो जीपले ठक्कर दिँदा मोटरसाईकल चालक गम्भीर घाईते भएका छन् । ना २ च ४३४९ नम्बरको बोलेरो जीपले ग १० प ११४४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक रवी माझी गम्भीर घाईते भएका..

पुरा पढ्नुहोस् »

मन्त्री रवीन्द्र अधिकारीमाथि प्रधानमन्त्री ओलीका ५ प्रहार ३० कार्तिक २०७५, शुक्रबार ०१:४९

काठमाण्डौं, कार्तिक ३० । रवीन्द्र अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेपछि उनका कामकारबाहीबारे विभिन्न तहमा बहस भइरहेका छन्। कसैले उनका पक्षमा चर्चा गरिरहेका छन् भने कसैले विपक्षमा । खासगरी विमानस्थल सुधार तथा..

पुरा पढ्नुहोस् »

मायाजालमा फसेपछि मन्त्री पद चैट ३० कार्तिक २०७५, शुक्रबार ०१:३२

धनगढी, कार्तिक ३० । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशले चीनको हाईनान प्रान्तसँग मित लाउने ३० कार्तिक २०७५, शुक्रबार ०१:२४

पोखरा, कार्तिक ३० । गण्डकी प्रदेश र चीनको हाईनान प्रान्तबीच मितेरी सम्बन्ध स्थापित हुने भएको छ । शुक्रबार (आज) दुई प्रदेशबीच मित लाउने कार्यक्रम छ । बिदेशी प्रदेशसँग सम्बन्ध गाँस्ने गण्डकी पहिलो प्रदेश हो । हाईनान चीनमा सबैभन्दा तीब्र विकास..

पुरा पढ्नुहोस् »

आईपिएलमा सन्दिप दिल्लीबाटै खेल्ने, तलव कति ? ३० कार्तिक २०७५, शुक्रबार ०१:१०

काठमाण्डौं, कार्तिक ३० । सन्दिप दिल्ली डेयरडेभिल्सले आगामी सिजनको लागि नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई आफूसंगै राखेको छ । दिल्लीले आज सार्वजनिक गरेको रिटेन गरिएका खेलाडीहरुको सुचिमा सन्दिप पनि परेका हुन् । योसंगै सन्दिप यसपटकको..

पुरा पढ्नुहोस् »