प्रमुख समाचार


पोखरामा शोरुमबाटै स्कुटर चोरियो, एकजना पक्राउ २९ कार्तिक २०७५, बिहीबार १४:२६

पोखरा, कार्तिक २९ । शोरुमबाट स्कुटर चोरी गर्ने एक युवक पोखरामा पक्राउ परेका छन् । स्कुटर चोरीमा संलग्न दार्चुला घर भई पोखरा अमरसिंह चोक बस्दै आएका मदन रावललाई प्रहरीले बिहीबार स्कुटर सहित पक्राउ गरेको हो । रावललाई वडा प्रहरी रामबजारको टोलीले..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–गाउँलेको डिएनए परीक्षण गर्ने तयारी २९ कार्तिक २०७५, बिहीबार ०१:२९

कञ्चनपुर, कार्तिक २९ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ सय १२ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले गाउँलेमाथि नै अनुसन्धान सुरु गरेको छ । न्याय माग्दै निर्मलाका बुबा यज्ञराज जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसिरहेको..

पुरा पढ्नुहोस् »

बोक्सी आरोपमा कास्कीमा महिलामाथी कुटपिट–आरोपीलाई ६ महिना जेल २९ कार्तिक २०७५, बिहीबार ०१:२०

पोखरा, कार्तिक २९ । केही महिनाअघि कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित वडा नम्बर १ ढिकुरपोखरीका सन्तोष परियारले घरभित्रकै पुजा परियारलाई बोक्सी भन्दै कुटपिट गरे । उनले आफ्नो घरकी एक सदस्य विरामी भएपछि झारफुक गर्ने क्रममा पुजालाई बोक्सी..

पुरा पढ्नुहोस् »

बर्खास्तीमा परेका मन्त्री सोडारीको सांसद पद पनि धरापमा, अव के होला ? २८ कार्तिक २०७५, बुधबार १५:४८

धनगढी, कार्तिक २८ । सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले साधारण सदस्यबाट समेत हटाएपछि उनको सांसद पद धरापमा परेको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार सम्बन्धित..

पुरा पढ्नुहोस् »

गोरखामा मोटरसाइकलको ठक्करले एकको मृत्यु २८ कार्तिक २०७५, बुधबार १५:३८

गोरखा, कार्तिक २८ । गोरखा नगरपालिका(११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९०१ नम्बरको मोटरसाइकले ठक्कर दिंदा सिरानचोक गाउँपालिका–४ का ६० बर्षिय हर्क बहादुर लामाको मृत्यु भएको जिल्ला ट्राफिक..

पुरा पढ्नुहोस् »

दक्षिण कोरियामा छक्का पञ्जा ३ २८ कार्तिक २०७५, बुधबार १४:४९

पोखरा, कार्तिक २८ । सर्बाधिक रुचाईएको नेपाली चलचित्र छक्का पञ्जा ३ दक्षिण कोरियामा पनि देखाईने भएको छ । नेपाल गोरखा परिवार, दक्षिण कोरियाले नोभेम्बर २५ तारिखमा आन्सान र डिसेम्बर २ तारिखमा दुङ्देमुन सहर मा चलचित्रको प्रदर्शन गर्न लागेको हो । सो..

पुरा पढ्नुहोस् »

पोखराकी श्रेया हत्या प्रकरण–हत्यापछि कहाँ थिए हत्यारा कुसुम ? (भिडियोमा हेर्नुस्) २८ कार्तिक २०७५, बुधबार १४:३०

पोखरा, कार्तिक २८ । दुई महिना अघि पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कार पछि हत्या भएको घटनाले पूरै देश उम्लियो । १० बर्षिया बालिकाको छिमेकी कुशुम पौडेलले बलात्कार पछि हत्या गरेका थिए । गएको असोज ८ गते साँझ श्रेयाको हत्या भयो । घटना भएको..

पुरा पढ्नुहोस् »

४ लाख नगदसहित १० जुवाडे पक्राउ २८ कार्तिक २०७५, बुधबार १३:२५

सुनसरी, कार्तिक २८ । सुनसरीको धरान उपमहानगरपालिका–८ सिद्धार्थ मार्गबाट प्रहरीले ठूलो रकमसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

१० दिनदेखि बेपत्ता किशोरी कालिगण्डकीमा मृत भेटिईन् २८ कार्तिक २०७५, बुधबार १२:४०

पोखरा, कार्तिक २८ । स्याङ्जा र पर्वतको संगमस्थल सेतीवेणीस्थित शिलामा पूजा गर्न गएकी १६ वर्षे किशोरीको शव १० दिनपछि फेला परेको छ । गल्याङ ५ सालबुट्टाकी निशा भुसाल कात्तिक १७ गतेदेखि बेपत्ता थिइन् । गल्याङ नगरपालिका ५ आँधीमुहानस्थित कालीगण्डकी..

पुरा पढ्नुहोस् »

साढे ५ लाख घुस सहित पोखराबाट ४ जना पक्राउ–सबैजना अदालतमा पुगे २८ कार्तिक २०७५, बुधबार १२:३१

पोखरा, कार्तिक २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले केही समय अघि घुस सहित पक्राउ गरेका चारै जनालाई विशेष अदालतमा पठाईएको छ । मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय..

पुरा पढ्नुहोस् »