प्रमुख समाचार


प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या ८ मंसिर २०७५, शनिबार ०२:२२

कपिलबस्तु, मंसिर ८ । कपिलवस्तुमा एक जनाको गोली हानी हत्या भएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को हत्या भएको हो । उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए..

पुरा पढ्नुहोस् »

न्याय माग्दामाग्दै निर्मलाका बुवाकाे मानसिक असन्तुलन ! (भिडियाे सहित) ७ मंसिर २०७५, शुक्रबार १६:४४

कञ्चनपुर, मंसिर ७ । छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत समस्या देखिएको छ । केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका..

पुरा पढ्नुहोस् »

Breaking-सप्तरीमा बस दुर्घटना, ५ जनाको मृत्यु ! ७ मंसिर २०७५, शुक्रबार १६:३१

सप्तरी, मंसिर ७ । सप्तरीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । को १ ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर हनुमान नगर राजविराज सडक खण्डको इनरुवामा दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ..

पुरा पढ्नुहोस् »

काँग्रेस कास्कीले तोक्यो पाँचवटै स्थानीय तहमा संयोजक (कुन तहमा को ?) ७ मंसिर २०७५, शुक्रबार १५:१६

पोखरा, मंसिर ७ । नेपाली काँग्रेस कास्कीले जिल्लाका पाँचवटै स्थानीय तहका लागि संयोजक टुंग्याएको छ । स्थानीय तहमा मंसिरभित्रै कार्यशाला गर्ने तयारीमा रहेको काँग्रेसले त्यसकै लागि संयोजक तोकेको जनाएको छ । जसअनुसार पोखरा महानगरको संयोजकमा माधव..

पुरा पढ्नुहोस् »

मापदण्ड विपरित भनिएका दुवै मुख्यमन्त्रीको पद कायमै ७ मंसिर २०७५, शुक्रबार १४:२४

काठमाण्डौं, मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्रीद्वयको प्रदेश इञ्चार्ज पद तत्काल नखोस्ने भएको छ । अन्तर पार्टी निर्देशन (अपानि–१) विपरीत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

विदेशी मुद्राको अवैध कारोवार गर्ने भारतीय सहित एक महिला पोखराबाट पक्राउ ७ मंसिर २०७५, शुक्रबार १०:५५

पोखरा, मंसिर ७ । अवैध रुपमा विदेशी मुद्राको कारोबार गर्ने भारतिय नागरिक सहित एक नेपाली महिलालाई कास्की प्रहरीले विहीबार पक्राउ गरेको छ । पक्राउ गर्नेमा भारत बम्वई महाराष्ट्रका बिनायक कुमार बाबुलाल शाह र काठमाण्डौ महानगरपालिका ३५ की चन्दा थापा..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिलाई मनछुने चिट्ठी ! ७ मंसिर २०७५, शुक्रबार १०:४४

कमल रिजाल काठमाण्डौं, मंसिर ७ । महामहिम राष्ट्रपति महोदया ! हार्दिक नमन । बोल्ने मन त थिएन तर अन्तरात्माले चिमोटेर चुप रहन दिएन र मुख खोल्न बाध्य भएको छु । यही रूपमा बुझिदिन आग्रह गर्छु । महामहिमज्यू ! यो हप्ता तपाईंसम्बन्धी दुई विषय निकै आलोच्य..

पुरा पढ्नुहोस् »

होसियार ! पैसाबाट छालारोग सर्छ ७ मंसिर २०७५, शुक्रबार १०:२०

एजेन्सी, मंसिर ७ । स्वास्थ्यप्रति सचेत रहन खोज्नु मानवीय स्वभाव हो । मानिसले जानाजान स्वास्थ्य बिगार्न चाहँदैन । उसले सकेसम्म स्वास्थ्य ठीकठाक राख्न खोज्छ । स्वास्थ्यप्रति सचेत रहन खोजे पनि दैनिकजसो गर्ने सानातिना असावधानीले उसलाई गम्भीर..

पुरा पढ्नुहोस् »

तनहूँमा वडाध्यक्षमाथि बलात्कारको आरोप, पीडितले दिइन् प्रहरीमा उजुरी ७ मंसिर २०७५, शुक्रबार १०:०३

तनहूँ, मंसिर ७ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता..

पुरा पढ्नुहोस् »

फेवातालमाथि केवुलकार निर्माण नगर्न सर्वोच्चको आदेश ७ मंसिर २०७५, शुक्रबार ०१:३१

पोखरा, मंसिर ७ । सर्वोच्च अदालतले फेवातालको अतिक्रमित जग्गा एक वर्षभित्र सरकारीकरण गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । अधिवक्ता खगेन्द्र सुवेदी र रमेश घिमिरेले दायर गरेको रिटको निर्णयमा सर्वोच्च..

पुरा पढ्नुहोस् »