प्रमुख समाचार


गर्भवती र सुत्केरीको हवाई उद्धार अब निःशुल्क ९ मंसिर २०७५, आईतवार ०२:५२

काठमाण्डौं, मंसिर ९ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ । महिला, बालबालिका तथा..

पुरा पढ्नुहोस् »

निर्मला पन्तका बुबालाई जहाजले चढाउन मानेन ९ मंसिर २०७५, आईतवार ०२:४४

कञ्चनपुर, मंसिर ९ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराजलाई उयपचारका लागि काठमाडौं लान खोज्दा जहाजले चढाउन नमानेपछि उनी कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् । आजको कान्तिपुर दैनिक लेख्छ–छोरीको बलात्कार र हत्या..

पुरा पढ्नुहोस् »

पोखरा महानगर–कमिसनको चक्करमा नीतिगत चलखेल ९ मंसिर २०७५, आईतवार ०२:३३

प्रकाश ढकाल पोखरा, मंसिर ९ । कोच्चिएर बस्दा मुश्कीलले चारजना अट्ने चारै हात लामो र एक बित्ता फराकीलो खिया लागेको फलामे पाता । टाउको पनि नओत्ने फलामकै छत र त्यसमाथी सोलारको दुईटा साना प्यानल । कुहिएका चारपाटे पोल । पोखराको पृथ्वीचोकमा महानगरले..

पुरा पढ्नुहोस् »

पोखरामा बरामद भएको ३२ लाख विदेशी पैसा–के हो यथार्थ ? ८ मंसिर २०७५, शनिबार १५:१६

पोखरा, मंसिर ८ । शुक्रबार कास्की प्रहरीले लेकसाईडको एउटा होटलबाट मोटो रकम सहित दुईजनालाई पक्राउ ग¥यो । डलर, युरो, पाउण्ड र भारु सहित करिब ३२ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । पैसाको कारोबार गर्ने एक भारतीय र एक नेपालीलाई पक्राउ गरिएको छ । पैसा..

पुरा पढ्नुहोस् »

स्कुलभित्रै जुवाखाल, पोखराको मार्गदर्शन एकेडेमीबाट साढे २ लाख सहित ८ जुवाडे पक्राउ ८ मंसिर २०७५, शनिबार १४:२१

पोखरा, मंसिर ८ । पोखराको नयाँबजार स्थित मार्गदर्शन एकेडेमीमा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकेडेमीका सञ्चालक समेत रहेको श्रोतले बताएको छ । कक्षाभित्र ताल खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको..

पुरा पढ्नुहोस् »

ड्रग्सको बिषयमा ग्याङ फाइट, एकजनाको मृत्यु ८ मंसिर २०७५, शनिबार ११:४२

काठमाण्डौं, मंसिर ८ । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँको सुकुम्बासी टोलमा दुईवटा समूहबीच ग्याङ फाईट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुकुम्बासी टोलमा बस्दै आएका विक्की लिम्बु रहेका छन् । ग्याङ फाईट हुँदा अर्को समूहले खुकुरी..

पुरा पढ्नुहोस् »

तनहूँमा मोटरसाईकल पल्टिँदा एकजनाको मृत्यु ८ मंसिर २०७५, शनिबार १०:०६

पोखरा, मंसिर ८ । तनहूँको भानु नगरपालिका ३ ढिकुरादीमा मोटरसाईकल पल्टिँदा एकजनाको मृत्यु भएको छ । ग १० प ४०३७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिँदा मोटरसाईकल चालक स्थानीय ३० बर्षका गणेश तामाङको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको..

पुरा पढ्नुहोस् »

लेक लागेर गौतमको मृत्यु ८ मंसिर २०७५, शनिबार ०८:४२

चरिकोट, मंसिर ८ । दोलखाको प्रसिद्ध धार्मिक तथा पर्याटकीय स्थल कालिञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ । काठमाडौं काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको आज मृत्यु भएको हो । अत्यधिक चिसो र लेक..

पुरा पढ्नुहोस् »

निद्रा लाग्दैन ? सचेत हुनुस् ! ८ मंसिर २०७५, शनिबार ०८:३४

एजेन्सी, मंसिर ८ । हामीमध्ये कतिलाई राम्रोसँग निद्रा पर्दैन । मनमा कुरा खेलिरहन्छ । कसैलाई धेरै समय सुत्नुपर्छ भने कसैलाई थोरै समय सुत्दा पनि निद्रा पुग्छ । राति छिटो निद्रा खुल्ने, निद्रा खुलेपछि फेरि निदाउन नसकिने समस्या पनि हुन्छ । कहिले..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीको लागि गाडी किन्न भिख माग्दै युवाहरु ८ मंसिर २०७५, शनिबार ०८:१९

काठमाण्डौं, मंसिर ८ । केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र..

पुरा पढ्नुहोस् »