उपचारका लागि निर्मला पन्तका बुबालाई लठ्याएर काठमाण्डौं ल्याईयो ९ मंसिर २०७५, आईतवार १३:२४
काठमाण्डौं, मंसिर ९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा राखिएको छ । छोरीको बलात्कारी र हत्यारा पत्ता लगाउन माग..
पुरा पढ्नुहोस् »