प्रमुख समाचार


करेण्ट लागेर पोखरामा एकजनाको मृत्यु १० मंसिर २०७५, सोमबार १३:२९

पोखरा, मंसिर १० । पोखरा १४ बाच्छिबुडुवामा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । अवैध रुपमा खुलेको बाच्छिबुडुवा स्थित क्रसर उद्योगमा बिजुलीको काम गर्ने क्रममा करेण्ट लागेर पोखरा ३३ लामगादकिा ३३ बर्षिय रमेश गर्बुजाको मृत्यु भएको हो । करेण्ट..

पुरा पढ्नुहोस् »

वाईडबडी खरिदबारे के भने मन्त्री अधिकारीले ? पढ्नुस् गृहनगर पोखराबाट अधिकारीको जवाफ १० मंसिर २०७५, सोमबार ११:४७

पोखरा, मंसिर १० । कास्कीका सांसद रवीन्द्र अधिकारी । एउटा आसलाग्दा र उदयीमान नेता । दुईपटक सम्म लगातार चुनाव जित्दा पनि मन्त्री नदिएपछि अधिकारीप्रति जनताको सहानुभुति झनै बढिरहेको थियो । तर तेश्रो पटकको चुनावमा बिजयी भएपछि अधिकारीले कास्कीकै..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री अधिकारीलाई पोखरामा कालोझण्डा, ६ जना पक्राउ १० मंसिर २०७५, सोमबार १०:५७

पोखरा, मंसिर १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा देखाएका छन् । संसद विकास कोषको रकम बाँडफाँड गरि आयोजना सार्वजनिक गर्न पोखरा आईपुगेका उनलाई नयाँ शक्ति निकट विद्यार्थीहरुले कालोझण्डा देखाएका..

पुरा पढ्नुहोस् »

गण्डकीको प्रदेश समन्वय परिषद् बैठक भोलि, तयारी पूरा १० मंसिर २०७५, सोमबार ०६:४५

पोखरा, मंसिर १० । गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक मंगलबार (भोलि) देखि पोखरामा हुँदैछ । दुईदिनसम्म चल्ने बैठकमा प्रदेशभित्रको ८५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित सांसद र मन्त्रीहरुको उपस्थिति रहनेछ । यो बैठकमा बिशेषगरि..

पुरा पढ्नुहोस् »

गच्छदारको उपसभापति पद संकटमा ! १० मंसिर २०७५, सोमबार ०३:३०

काठमाण्डौं, मंसिर १० । पदाधिकारी नथप्ने गरी कांग्रेसको नयाँ विधान मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ । मस्यौदाले २० कात्तिकमा उपसभापति मनोनीत विजयकुमार गच्छदारलाई भने पहिचान गरेको छैन । सभापति शेरबहादुर देउवाले पार्टी एकतापछि..

पुरा पढ्नुहोस् »

नेपालका सन्दीप सबैभन्दा धेरै विकेट लिने बलर, सबै खेलाडी पछि परे १० मंसिर २०७५, सोमबार ०३:११

काठमाण्डौं, मंसिर १० । यूएईमा जारी टी–१० लिगमा केराला किंग्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्बाधिक विकेट लिने बलर बनेका छन् । सिध्दिंजका प्रविन ताम्बेसँगै समान ६ विकेट लिँदै सन्दीप सर्बाधिक विकेट लिने बलर बनेका हुन् ।..

पुरा पढ्नुहोस् »

दुईवटा मोटरसाइकल ठोकिँदा महिलाको मृत्यु १० मंसिर २०७५, सोमबार ०३:०१

महोत्तरी, मंसिर १० । महोत्तरीको रामगोपालपुरमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका वडा ७ टिकुलिया स्थित मोटरसाइकल एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

कांग्रेसमा अब दुईवटा महाधिवेशन १० मंसिर २०७५, सोमबार ०२:५२

काठमाण्डौं, मंसिर १० । विधान मस्यौदाअनुसार कांग्रेसमा अब प्रदेश र केन्द्रीय महाधिवेशन हुने छ । यसअघि केन्द्रीय महाधिवेशन मात्रै हुने व्यवस्था थियो । संघीय संरचनाअनुसारका प्रदेश समिति थप गरिएपछि कांग्रेसले दुईवटा महाधिवेशन गर्ने प्रबन्ध..

पुरा पढ्नुहोस् »

घरसँगै जलेर खरानी भयो ४ जनाको परिवार, राति अचानक कसरी लाग्यो आगो ? १० मंसिर २०७५, सोमबार ०२:३९

झापा, मंसिर १० । झापाको शिवसताक्षी नगरपालिका( ७ लाल्झोडास्थित एक घर जलेर खरानी भएको छ । घरसँगै आगोले जलेर परिवारमा रहेका ४ जनाको समेत मृत्यु भएको छ । आइतबार राति करिब ९ बजेतिर घरमा अचानक सल्किएको आगोले उक्त दुर्घटना निम्तिएको इलाका प्रहरी..

पुरा पढ्नुहोस् »

बाबुले उनलाई गर्भनिरोधक औषधिसमेत खुवाएर बलात्कार गर्थे ! १० मंसिर २०७५, सोमबार ०२:२७

काठमाण्डौं, मंसिर १० । छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू !, आजको नयाँ पत्रिकामा यो मुख्य खबर रहेको छ । ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो..

पुरा पढ्नुहोस् »