प्रमुख समाचार


तनहुँमा वृद्धको हत्या-कुकुर घरमा छिरेपछि चारजना पक्राउ ११ मंसिर २०७५, मंगलवार १४:१३

दमौली, मंसिर ११ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा मृत फेला परेका एक वृद्धको हत्या गरेको आरोपमा आज चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री विक, जुना विक र सुशील विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।..

पुरा पढ्नुहोस् »

को बन्ला २९ औं प्रधानन्यायाधीश ? यसअघि अयोग्य भनेर हटाईएका जोशी पनि सिफारिसमा ११ मंसिर २०७५, मंगलवार १३:५५

काठमाण्डौं, मंसिर ११ । न्याय परिषद्ले सर्वाेच्च अदालतको २९ औं प्रधानन्यायाधीशका लागि योग्यता पुगेका स्थायी न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाइएको छ । सर्वाेच्च अदालतमा ३ वर्षसम्म स्थायी न्यायाधीशका रुपमा कार्यरत व्यक्ति..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमण–२५० घर भत्काउनुपर्ने, महानगर भन्छः हामीलाई अधिकार छैन ११ मंसिर २०७५, मंगलवार १३:३५

प्रदीप पौडेल पोखरा, मंसिर ११ । चौतर्फि चिन्ता र चासोको बिषय फेवाताल । पहूँचवालाले अतिक्रमण गरेपछि दिनहूँ सांघुरिँदै गएको फेवामा सबैको लालपूर्जा खारेज गर्न सर्वोच्चले आदेश जारी गरेपछि केही सान्त्वना भने मिलेको छ । यद्यपी यसको कार्यान्वयनमा..

पुरा पढ्नुहोस् »

स्थानीय सरकारलाई मुख्यमन्त्री गुरुङको चेतावनी–डोजरले घिसारेर अख्तियार पु¥याउला ११ मंसिर २०७५, मंगलवार ०८:०९

पोखरा, मंसिर ११ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तह गैरकानुनी बाटोबाट चलिरहेको बताएका छन् । नियम, कानुन र संविधानको मर्म विपरित स्थानीय तहले कार्यविधिहरु बनाएको उनको आरोप छ । ‘नगरसभाले कानुन बनाउँदैन, गाउँसभाले..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले १३ वटा नयाँ कार्यालय खोल्ने (कुन जिल्लामा कुन कार्यालय ?) ११ मंसिर २०७५, मंगलवार ०२:१८

पोखरा, मंसिर ११ । गण्डकी प्रदेश सरकारले १३ वटा नयाँ कार्यालय स्थापना गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न जिल्लामा इकाई कार्यालयहरु खोल्ने निर्णय गरेको हो । प्रदेशभित्र पूर्वाधार तर्फका ६ वटा र खानेपानी तथा सरसफाई तर्फका..

पुरा पढ्नुहोस् »

महानगरको सहकारी ब्यवस्थापन समिति संयोजकमा तेजनारायाण अधिकारी, समितिमा को को ? ११ मंसिर २०७५, मंगलवार ०१:५८

पोखरा, मंसिर ११ । शुक्रबार भएको कार्यपालिका बैठकको निर्णय ४ दिनपछि सोमबार सार्वजनिक गरिएको छ । बैठकले शिक्षा र सहकारी समिति गठन गरेको छ । नेकपाका नेता तेजनारायण अधिकारीको संयोजकत्वमा ७ सदस्यीय सहकारी ब्यवस्थापन समिति गठन भएको छ । समितिको..

पुरा पढ्नुहोस् »

फेरि एक नेपाली चेलीको रहस्यमय मृत्यु ११ मंसिर २०७५, मंगलवार ०१:४३

एजेन्सी, मंसिर ११ । वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् । कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गामेन्टको कामका लागि गएका दुई जनाको एक महिनाभित्र एउटै भवनमा ज्यान..

पुरा पढ्नुहोस् »

कमाउन साउदी पुगेकै दिन जेल ! ११ मंसिर २०७५, मंगलवार ०१:३४

काठमाण्डौं, मंसिर ११ । बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी..

पुरा पढ्नुहोस् »

पोखराको खानेपानी शुद्धीकरण गर्न फिनल्याण्ड सरकारले ७३ करोड लगानी गर्दै १० मंसिर २०७५, सोमबार १५:१७

पोखरा, मंसिर १० । पोखरा महानगरपालिकाको खानेपानी शुद्धीकरण गर्नका लागि फिनल्याण्ड सरकारले पौने अर्व सहयोग गर्ने भएको छ । महानगरका ३३ वटै वडामा शुद्ध पिउने पानी वितरण गर्नका लागि महानगरसँगको साझेदारीमा फिनल्याण्डले विशेष कार्यक्रम सञ्चालन..

पुरा पढ्नुहोस् »

निर्मलाका बाबु आईसीयुमा, आमा दूर्गादेवीलाई पीरमाथि पीर ! १० मंसिर २०७५, सोमबार १३:४६

काठमाण्डौं, मंसिर १० । बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तको न्यायका लागि लड्दा लड्दै आमा दुर्गादेवीका १२४ दिन बितिसकेका छन् । उनी अहिले पतिको उपचारका क्रममा टिचिङ अस्पतालमा छिन् । मानसिक अवस्था बिग्रिएका पति यज्ञराज आईसीयूमा छन् ।..

पुरा पढ्नुहोस् »