प्रमुख समाचार


तनहुँमा पराल बोकेको ट्याक्टर पल्टियो, २ जनाको मृत्यु १६ मंसिर २०७५, आईतवार ०७:०४

तनहूँ, मंसिर १६ । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय..

पुरा पढ्नुहोस् »

फ्याक्सबाट आएको एउटा ’लभ लेटर’, जसले १३ वर्ष माइतीको ढोका बन्द भयाे १६ मंसिर २०७५, आईतवार ०६:५३

पोखरा, मंसिर १६ । १९ वर्षकी थिइन्, विष्णुमाया ढकाल (राई) । एसएलसी दिएर उनी जर्मन जाने ध्याउन्नमा लागेकी थिइन् । त्यसका लागि कागजपत्र मिलाउनुपर्ने थियो । अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन । पूरै लेकसाइडभरि २ वटा थियो, फ्याक्स गर्ने ठाउँ। त्यसका..

पुरा पढ्नुहोस् »

राष्ट्रपतिका लागि नमूना गाडी तयार, भीख माग्दा कति उठ्यो ? १६ मंसिर २०७५, आईतवार ०३:५०

काठमाण्डौं, मंसिर १६ । राष्ट्रपति विद्या भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागिएको विरोधमा केही दिन अगाडि एक हुल युवाहरु पशुपतिमा एक रुपैयाँ भिख माग्दै हिँडेका थिए । उनीहरुले अहिलेसम्म कति पैसा उठाए र त्यो पैसा के भयो होला भनि सोधखोज..

पुरा पढ्नुहोस् »

बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु ! १६ मंसिर २०७५, आईतवार ०३:११

पोखरा, मंसिर १६ । धादिङको थाक्रेमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काठमाण्डौंबाट धादिङ जाँदै गरेको ग्रामिण यातायातको बसले बा ३६ प ८३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । दुर्घटनापछि बस..

पुरा पढ्नुहोस् »

वनभोज गएको बस पल्टियो–२ जनाको मृत्यु, ९ जना गम्भीर १६ मंसिर २०७५, आईतवार ०२:३६

सुर्खेत, मंसिर १६ । वीरेन्द्रनगर नगरपालिका–१४ को कटकुवामा जनजागृति युवा क्लबको वनभोज खान गएको बस कपासेमा दुर्घटनामा पर्दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० जना घाइते भएका छन् भने तीमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »

दुई सन्तानकी आमा तीन दिनदेखि बेपत्ता १६ मंसिर २०७५, आईतवार ०२:२७

दोलखा, मंसिर १६ । दोलखा बिगु २ आरोङकी ३० बर्षीया सुष्मा तामाङ तीन दिनदेखि बेपत्ता भएकी छिन् । परिवारका सदस्यका अनुसार उनी विहीबारदेखि बेपत्ता भएकी हुन् । आरोङस्थित माईती गएर चरिकोटस्थित डेरा आईपुगेकी उनी एकाएक सम्पर्क्विहीन भएको परिवारका..

पुरा पढ्नुहोस् »

ओली ३ दिनदेदेखि सोल्टीमा १६ मंसिर २०७५, आईतवार ०२:१५

काठमाण्डौं, मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखी होटल सोल्टीमै बस्दै आएका छन् । प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक हो, एक कुटनीतिज्ञले टिप्पणी..

पुरा पढ्नुहोस् »

न हात–न श्रीमानको साथ, काँग्रेस नेता शर्माले किनिदिए घर बनाउने जग्गा १५ मंसिर २०७५, शनिबार १६:३८

झापा, मंसिर १५ । एउटा हात र श्रीमानको साथ गुमाएकी सुत्केरीलाई घर बनाउन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा किनिदिएका छन् । ‘चौबिस दिनकी सुत्केरीको बिचल्ली’ भएको समाचार पढेपछि शर्माले आफ्ना छोरा शीर्षकको जन्मदिनमा देवी..

पुरा पढ्नुहोस् »

१९ वर्षीया किशोरीको मृत्यु, लोप्चन पक्राउ १५ मंसिर २०७५, शनिबार १६:१७

काठमाण्डौं, मंसिर १५ । काठमाडौं जडिबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको शनिबार बिहान बेहोस भएर मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल डेरा गरी बस्ने सर्लाही जानकी नगरका सञ्जीप लोप्चन (तामाङ) को कोठामा अचानक बेहोस भएकी हुन्..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल र स्कुटर ठोकियो, दुईजना घाईते १५ मंसिर २०७५, शनिबार १२:५४

पोखरा, मंसिर १५ । पोखरा ५ मालेपाटनमा मोटरसाईकल र स्कुटर ठोकिँदा दुईजना घाईते भएका छन् । ग १२ प ४०२९ नम्बरको मोटरसाईकल र ग ११ प २६७४ नम्बरको स्कुटर ठोकिँदा कास्कीको माछापुच्छ्रे गाँउपालिका ३ नाउडाँडाका २० बर्षिय अच्युत अधिकारी र पस्र्याङका ५५..

पुरा पढ्नुहोस् »