प्रमुख समाचार


जंगलमा लडेर स्याङजाका थापाको मृत्यु १९ मंसिर २०७५, बुधबार १०:०१

पोखरा, मंसिर १९ । जंगलमा लडेर स्याङजामा एकजनाको मृत्यु भएको हो । गल्याङ नगरपालिका–६ चिर्तुङ बस्ने १७ बर्षिय तिल बहादुर थापाको मृत्यु भएको हो । स्कुलबाट घर फर्कने क्रममा चिर्तुङ जंगलमा लडेर घाईते भएका उनको उपचारका लागि गल्याङ लैजाँदै गर्दा..

पुरा पढ्नुहोस् »

पोखराबाट लागू औषधसहित एकजना पक्राउ १९ मंसिर २०७५, बुधबार ०९:४९

पोखरा, मंसिर १९ । पोखरा १० अमरसिंहचोकबाट लागू औषध सहित एकजना पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगर देवकोटा चोक बस्ने २६ बर्षका राजन मौर्यलाई वडा प्रहरी कार्यालय रामबजारको टोलिले लागू औषध सहित पक्राउ गरेको हो । उनको साथबाट ६० थान..

पुरा पढ्नुहोस् »

काहुँ धरहरामा १० बर्षपछि महोत्सव १९ मंसिर २०७५, बुधबार ०३:२७

पोखरा, मंसिर १९ । पोखराको काहुँमा रहेको धरहरा र काहुँ डाडाँको प्रचार प्रसार गर्ने उद्देश्यले मंसिर अन्तिम साता काहुँ धरहरा महोत्सव हुने भएको छ । १० बर्षपछि पछि काहुँ धरहरा तेस्रो संस्करण हुन लागेको हो । काँहु धरहरा महोत्सवले आन्तरिक तथा बाह्य..

पुरा पढ्नुहोस् »

दुखद खवर–गण्डकी प्रदेश सांसद ओमकला गौतमका छोराको दुर्घटनामा निधन १९ मंसिर २०७५, बुधबार ०३:१४

पोखरा, मंसिर १९ । गण्डकी प्रदेशसभाकी सांसद ओमकला गौतमका छोरा नवीन गौतमको स्कुटर दुर्घटनामा निधन भएको छ । मंगलबार राती नवलपुरमा आफैले चलाउने ना २५ प ८३९० नम्बरको स्कुटर दुर्घटना हुँदा उनको निधन भएको हो । साँझपख ५ बजेतिर घरबाट निस्किएका नवीन कहाँ..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलि र उपेन्द्र यादववीच भनाभन (कारण यस्तो छ) १९ मंसिर २०७५, बुधबार ०२:१७

काठमाण्डौं, मंसिर १९ । विवादास्पद एसिया प्यासिफिक सम्मेलन सकेर ‘जिससकी छोरी’ हाक जा हान मुन नेपालबाट अलप भइसकेकी छिन् । तर, यो सम्मेलनमा सरकारको सहभागितालाई लिएर मन्त्रिपरिषदमा हलचल मच्चिएको छ । सोमबारको क्याबिनेटमा समेत यसको प्रभाव प्रष्टै..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले कृषि उत्पादनका लागि हरेक गाउँलाई ३० लाख अनुदान दिने १९ मंसिर २०७५, बुधबार ०२:०९

प्रकाश ढकाल पोखरा, मंसिर १९ । मानव स्वास्थ्यमा खाद्यान्नको असर बढेको भन्दै गण्डकी सरकारले अर्गानिक उत्पादनमा चासो दिएको छ । विषादीको प्रयोगले खाद्य उत्पादन स्वास्थ्यका लागि प्रतिकुल हुने भएकोले अर्गानिक उत्पादनमा सरकारले लगानी गर्न लागेको..

पुरा पढ्नुहोस् »

काँग्रेसमा ७० कटेकालाई अवकाश लिन दवाव १९ मंसिर २०७५, बुधबार ०१:५९

काठमाण्डौं, मंसिर १९ । काँग्रेस नेता गगन थापाले पार्टीमा उमेर हदको प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यासमिति बैठक विधान संशोधन मस्यौदामाथिको छलफलमा थापाले मंगलबार ७० वर्ष उमेर पुगेका नेताहरु कार्यकारी पदबाट बाहिरिनुपर्ने प्रस्ताव गरे..

पुरा पढ्नुहोस् »

निगमको बोइङ ३८ दिनदेखि मलेसियामा अलपत्र १९ मंसिर २०७५, बुधबार ०१:५४

काठमाण्डौं, मंसिर १९ । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलमा अलपत्र परेको छ । निगमको प्राविधिक स्रोतका अनुसार गण्डकी नाम दिइएको उक्त बोइङको इन्जिन..

पुरा पढ्नुहोस् »

उठबस गराउँदा विद्यार्थी बेहोस !, उपचार गर्न अस्पतालमा १९ मंसिर २०७५, बुधबार ०१:४८

काठमाण्डौं, मंसिर १९ । प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएनन् । मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो — गािणत शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन्..

पुरा पढ्नुहोस् »

सरकारी कार्यालय ‘भ्रष्टाचारीको अखडा’ १९ मंसिर २०७५, बुधबार ०१:४१

काठमाण्डौं, मंसिर १९ । ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले शपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन । सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मतारीले लिने शपथको बेहेरा यस्तो छ – म भष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म मेरो देश र..

पुरा पढ्नुहोस् »