प्रमुख समाचार


नेकपाको गण्डकी प्रदेश कमिटीमा को को ? नामसहित हेर्नुस् १३ मंसिर २०७५, बिहीबार १५:१९

पोखरा, मंसिर १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । प्रदेशको इञ्चार्ज, सह..

पुरा पढ्नुहोस् »

चकलेट खान दिएर अपहरण, एक घण्टामै बालकको हत्या १३ मंसिर २०७५, बिहीबार १२:४५

काठमाण्डौं, मंसिर १३ । गोंगबुको आफ्नै होटलबाट बेपत्ता सात वर्षीय बालक प्रयास कुँवरको अपहरण भएको एक घण्टामै हत्या भएको रहस्य खुलेको छ । मंगलबार गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुँवरका सात वर्षीय छोरा प्रयास कुँवरको..

पुरा पढ्नुहोस् »

पोखराको सेती नदीमा कायाकिङ गर्दा एकजनाको मृत्यु १३ मंसिर २०७५, बिहीबार १२:३३

पोखरा, मंसिर १३ । पोखराको सेती नदीमा कायाकिङ गर्ने क्रममा विदेशी पर्यटकको मृत्यु भएको छ । लामाचौर स्थित नदीको खोंचमा कायाकिङ गर्दा अष्ट्रेलियन नागरिक २३ बर्षिया क्यासिन्ड्रा इसाइज एमारीको मृत्यु भएको हो । कायाकिङको क्रममा घाईते भएपछि उनको..

पुरा पढ्नुहोस् »

वाह ! वडाबाटै स्मार्ट कार्ड ? पोखरा महानगरलाई चुनौति ! १३ मंसिर २०७५, बिहीबार ०५:३९

पोखरा, मंसिर १३ । पोखरा महानगरपालिका वडा नम्बर १३ ले स्मार्ट परिचय पत्र वितरण शुरु गरेको छ । वडाले मालिका सफ्टवेयर नेपालसँगको सहकार्यमा वडाबासीका लागि निर्माण गरेको प्रविधीमैत्री स्मार्ट परिचय पत्र वितरण शुरु गरेको हो । स्मार्ट परिचय पत्र..

पुरा पढ्नुहोस् »

निर्मलाका दिदीबहिनी त्रासले सुत्दैनन् घरमा १३ मंसिर २०७५, बिहीबार ०३:३३

कञ्चनपुर, मंसिर १३ । टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन् । एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन् । बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे..

पुरा पढ्नुहोस् »

फेरि ३ वटा जहाज किन्ने तयारी १३ मंसिर २०७५, बिहीबार ०३:२१

पोखरा, मंसिर १३ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एयरबस ३३० सिरिजको वाइडबडी जहाज प्रक्रिया विवाद अन्त्य भएपछि नयाँ खरिद प्रक्रिया अगाडि बढाइने भएको छ । हाल खरिद प्रक्रियाको विषयलाइ लिएर संसदीय समितिहरुले छानबिन गरिरहेकाले यसको..

पुरा पढ्नुहोस् »

सर्वसाधारणका लागि मनकामना मन्दिर खुला १३ मंसिर २०७५, बिहीबार ०३:०३

गोरखा, मंसिर १३ । भूकम्पले क्षति पुगेपछि सर्वसाधारणलाई प्रबेशमा रोक लगाएको गोरखाको मनकामना मन्दिरमा बुधाबार देखी पूजाआजा शुरु गरेका छन् । २०७२ वैशाख १२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर बाहिर टहरो बनाएर पूजाआजा गर्ने व्यवस्थापन..

पुरा पढ्नुहोस् »

जोमसोममा भीषण आगलागी, दुईतले घर नष्ट १३ मंसिर २०७५, बिहीबार ०२:५३

जोमसोम, मंसिर १३ । मुस्ताङको घरपझोङ गाउपालिका वडा नम्बर ४ स्थित जोमसोम गुम्बा नजिक दुई तले फर्निचरसहित रहेको पक्की भवनमा मध्यरातमा भिषण आगोलागी भएको छ । जंगलमा दाउरा खोज्न घर बाहिर निस्किएका स्थानीय लेखबहादुर गुरुङले आगो देखेपछि तत्काल..

पुरा पढ्नुहोस् »

लालबाबु पण्डितले के गरे यस्तो ? समिति छल्न बिरामीको बहाना ! १३ मंसिर २०७५, बिहीबार ०२:४१

माठमाण्डौं, मंसिर १३ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसद्को राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । उनले समितिको बैठक छल्न बिरामी भएको बहाना पारेका हुन् । कर्मचारी समायोजनसम्बन्धी अध्यादेशबारे छलफल गर्न..

पुरा पढ्नुहोस् »

दमकल छैन, मेयरलाई ७० लाखको नयाँ गाडी ! १३ मंसिर २०७५, बिहीबार ०२:३०

दमक, मंसिर १३ । आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो । घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिक आलोचना..

पुरा पढ्नुहोस् »