प्रमुख समाचार


कास्कीको ल्वाङघलेलमा किशोरीमाथी बलात्कार, बलात्कार आरोपमा सुरज पक्राउ १२ मंसिर २०७५, बुधबार १५:१४

पोखरा, मंसिर १२ । कास्कीको ल्वाङघलेलमा किशोरीमाथी बलात्कार भएको छ । माछापुच्छ«े गाउँपालिका ८ ल्वाङको होमस्टेमा १४ बर्षिया किशोरीमाथी बलात्कार भएको हो । ४ दिनअघि किशोरी सुतिरहेको कोठामा पसेर बगरका २५ बर्षिय सुरज गुरुङले बलात्कार गरेको प्रहरी..

पुरा पढ्नुहोस् »

केन्द्रिय समिति बढीमा ९९ सदस्यीय बनाउन काँग्रेस गण्डकीका क्षेत्रीय सभापतिको सुझाव १२ मंसिर २०७५, बुधबार १२:१२

पोखरा, मंसिर १२ । नेपाली काँग्रेस गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरुले केन्द्रिय समिति बढीमा ९९ सदस्यीय बनाउन सुझाव दिएको छ । पोखरामा भएको सभापतिहरुको भेलाले काँग्रेसमा धेरै केन्द्रिय सदस्य हुँदा निर्णयमा समस्या भएको भन्दै चुस्ता समिति..

पुरा पढ्नुहोस् »

जीप पल्टिँदा ४ जनाको मृत्यु १२ मंसिर २०७५, बुधबार ०७:३१

दैलेख, मंसिर १२ । दैलेखमा बुधबार बिहान जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ डांग्रे भन्ने स्थानमा दुर्घटना भएको हो..

पुरा पढ्नुहोस् »

खानामा विभेद गरेपछि सरकारी कार्यालयका चालकहरु आन्दोलित–तुरुन्त स्थायी गर्न चेतावनी १२ मंसिर २०७५, बुधबार ०६:४७

पोखरा, मंसिर १२ । मंगलबार दिउँसो पोखराको तारे होटल ग्राण्डमा केहीबेर चर्काचर्की भयो । गाडीका चालकहरुलाई खानाको छुट्टै मेस बनाएपछि सरकारले विभेद गरेको भन्दै उनीहरु कुर्लिए । उनीहरुको आवाजलाई सम्बोधन गर्दै प्रदेशका भौतिक पूर्वाधार विकास..

पुरा पढ्नुहोस् »

भ्रष्टाचार आरोपमा पोखरा महानगरका विज्ञ भरतराज पहारीलाई ९८ लाख जरिवाना, १० महिना जेल १२ मंसिर २०७५, बुधबार ०२:४६

पोखरा, मंसिर १२ । पुल्चोक इञ्जिनियरिङ कलेजका तत्कालीन डिन समेत रहेका डा. भरतराज पहारी कारबाहीमा परेका छन् । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतले उनलाई झण्डै एक बर्ष जेल र करिब १ करोड रुपैयाँ जरिवाना सुनाएको हो । दुईबर्ष अघि अकुत..

पुरा पढ्नुहोस् »

कास्कीका सांसदले कहाँकहाँ बाँडे स्थानीय पूर्वाधारतर्फका ४/४ करोड ? (आयोजना र बजेट सहित) १२ मंसिर २०७५, बुधबार ०२:०५

पोखरा, मंसिर १२ । कास्कीका ३ वटै संघीय निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका आयोजना छनोट भएका छन् । सबै योजना छनोट भएर संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा पठाइएको जिल्ला समन्वय समिति कास्कीका..

पुरा पढ्नुहोस् »

पोखरामा पक्राउ भारतीय ठग ‘पोन्जी’ प्रकरणका मास्टरमाइन्ड १२ मंसिर २०७५, बुधबार ०१:५०

काठमाण्डौं, मंसिर १२ । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विदेशी मुद्रा सहित एक भारतीय र एक एक नेपाली महिलालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा भारतीय विनायककुमार बाबुलाल साह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा थिए । उनीहरुलाई कास्की..

पुरा पढ्नुहोस् »

प्रहरीकै मिलेमतोमा तस्करी १२ मंसिर २०७५, बुधबार ०१:३९

धनगढी, मंसिर १२ । केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो । यो समाचार आजको नागरिक दैनिकमा छ । घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट..

पुरा पढ्नुहोस् »

पोखराको सिर्जनाचोकमा आकासे पुल बन्ने, ५० लाख विनियोजन ११ मंसिर २०७५, मंगलवार १५:३४

पोखरा, मंसिर ११ । पोखराको सिर्जनाचोकमा आकासे पुल निर्माण गरिने भएको छ । बढदो सवारी चापलाई मध्यनजर राख्दै कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कोषबाट ५० लाख रुपैयाँ विनियोजन..

पुरा पढ्नुहोस् »

सरकारकै कार्यक्रममा यति ठूलो विभेद–चालक र हाकिमलाई छुट्टाछुट्टै खाना, चालकहरु आक्रोसित ११ मंसिर २०७५, मंगलवार १४:५५

पोखरा, मंसिर ११ । ‘के हाम्रो शरिर चाहीँ शरिर होइन ? भिआइपी मान्छेले खाएको खाना हामीले खान हुँदैन ?’ मंगलबार, होटल ग्राण्डको अगाडि एक हुल मान्छे खैला बैला मच्चाउँदै थिए । उनीहरुको बोलीमा डर थिएन, आक्रोश थियो । आक्रोश भन्दा पनि ठुलो विद्रोह थियो..

पुरा पढ्नुहोस् »